शनिबार, ०२ असोज २०७८ धनगढी खबर
बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ ।शुक्रबार, ०१ असोज २०७८ धनगढी खबर
धनगढीमा चियापत्ती उद्योग संचालनमा आएको छ।शुक्रबार, ०१ असोज २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ्गले पदभार ग्रहण गरेका छन् ।शुक्रबार, ०१ असोज २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा तारालामा तामाङ्ग नियुक्त भएका छन ।शुक्रबार, ०१ असोज २०७८ धनगढी खबर
धनगढीमा थारु सांस्कृतिक संग्रहालयको स्थापना गरिएको छ ।शुक्रबार, ०१ असोज २०७८ धनगढी खबर
असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने भएको छ ।शुक्रबार, ०१ असोज २०७८ धनगढी खबर
आईसीसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत शुक्रबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ ।शुक्रबार, ०१ असोज २०७८ धनगढी खबर
सर्भिस माण्डु, रिटेल सेवा र नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बीच सम्झौतामा हस्ताक्षर भएको छ ।शुक्रबार, ०१ असोज २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा तारालामा तामाङ्ग नियुक्त हुने भएका छन् ।शुक्रबार, ०१ असोज २०७८ धनगढी खबर
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) अघि नबढ्ने बताउनुभएको छ ।शुक्रबार, ०१ असोज २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा उल्लेख्य मात्रामा विकास भएको बताउनुभएको छ ।शुक्रबार, ०१ असोज २०७८ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५५८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।शुक्रबार, ०१ असोज २०७८ धनगढी खबर
आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल अहिले अमेरिकासँग प्रतिष्पर्धा गर्दैछ ।शुक्रबार, ०१ असोज २०७८ धनगढी खबर
बजारका पसलहरु भन्दा नेपाल खाद्य संस्थानले वितरण गर्ने चामलको मुल्य कम भए पनि संस्थानको चामल बिक्री नभएर गोदाममा थन्किएको छ ।शुक्रबार, ०१ असोज २०७८ धनगढी खबर
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गएको भदौ २५ गते भएको पार्टीको वडा अधिवेशनबारे विवाद चर्किएपछि कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको छ ।शुक्रबार, ०१ असोज २०७८ धनगढी खबर
चीनबाट कोरोनाविरुद्धको ४४ लाख डोज भेरोसेल खोप शुक्रबार काठमाडौँ आइपुगेको छ ।शुक्रबार, ०१ असोज २०७८ धनगढी खबर
गेटा आँखा अस्पताल कर्मचारी युनियनको आयोजनामा शुक्रबार (आज) रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।शुक्रबार, ०१ असोज २०७८ रासस
नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमालेबाट विभाजित भए नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टी खोल्नुभएका माधवकुमार नेपाल नेकपा एमालेमै फर्किने जिकिर गर्नुभएको छ ।शुक्रबार, ०१ असोज २०७८ एजेन्सी
अन्तरिक्षमा ९० दिन बसेन तीन चिनियाँ यात्री पृथ्वी फर्किएका छन् ।शुक्रबार, ०१ असोज २०७८ रासस
सुदूरपश्चिम प्रदेशमा १९.०१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।शुक्रबार, ०१ असोज २०७८ धनगढी खबर
बाँकेमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।शुक्रबार, ०१ असोज २०७८ एजेन्सी
पोलेको मकै, त्यसमाथि नुन र हरियो खुर्सानी पिसेर त्यसमा दलेर खादाँको यसको स्वाद कसलाई मन नपर्ला र ? अहिले पनि वर्षायाम जारी छ ।शुक्रबार, ०१ असोज २०७८ रासस
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ ।शुक्रबार, ०१ असोज २०७८ धनगढी खबर
जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा विद्यालय सञ्चालनलाई निरन्तरता दिएको छ ।