शनिबार, २५ पुष २०७७ धनगढी खबर
विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।मङ्गलबार, ०७ पुष २०७७ एजेन्सी
कोरोना भाइरसको नयाँ प्रकोप बढेसँगै बेलायतसँगको यात्रा प्रतिवन्ध लगाउने देशको संख्या ४० भन्दा बढी पुगेको छ ।बुधबार, २४ मङि्सर २०७७ एजेन्सी
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण जटिल अवस्थामा पुग्ने बिरामीको संख्या कम हुँदै गएको छ ।आइतबार, २१ मङि्सर २०७७ एजेन्सी
उनले परीक्षणको खोप लगाउँदा अन्तर्राष्ट्रिय चर्चा भयो । तर, अहिले उनलाई खोप लगाएपछि कोरोना भाइरसको संक्रमण भएपछि झन् ठुलो चर्चा भएको छ ।शुक्रबार, १२ मङि्सर २०७७ धनगढी खबर
चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको प्रभाव सबैभन्दा बढी अमेरिकामा परेको छ।बिहिबार, ११ मङि्सर २०७७ धनगढी खबर
नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए पनि त्यसभित्र कोको पर्छन् भन्ने यकिन चाहिँ गरिएको छैन ।मङ्गलबार, ०९ मङि्सर २०७७ धनगढी खबर
सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ।शुक्रबार, ०५ मङि्सर २०७७ धनगढी खबर
कोरोना भाइरसको महामारीले स्थगित कक्षा १२ को परीक्षा अनलाइनबाट नभइ भौतिक उपस्थितिमै हुने भएको छ ।बुधबार, २६ कार्तिक २०७७ धनगढी खबर
कोरोना भाइरसविरुद्धको खोप बनिनसकेको अवस्थामा नेपालमा संक्रमितका लागि आयुर्वेदिक औषधि...बुधबार, २६ कार्तिक २०७७ Dhangadhi Khabar
कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।मङ्गलबार, १८ कार्तिक २०७७ धनगढी खबर
पर्सामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।सोमबार, १७ कार्तिक २०७७ एजेन्सी
कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ ।बिहिबार, १३ कार्तिक २०७७ धनगढी खबर
कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ४७ लाखभन्दा बढीमा संक्रमण भएको छ ।मङ्गलबार, ११ कार्तिक २०७७ धनगढी खबर
विश्वमा हालसम्म तीन करोड २१ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् ।आइतबार, ०९ कार्तिक २०७७ धनगढी खबर
विश्वभर कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपले बढेका छन् । बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनमा १४ लाख २३ हजार संक्रमित थपिएका हुन् ।शुक्रबार, ०७ कार्तिक २०७७ एजेन्सी
अहिले विश्वब्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिरहेको छ ।मङ्गलबार, ०४ कार्तिक २०७७ धनगढी खबर
नेपालमा ६० वर्ष भन्दा माथीका ९ हजार ५ सय भन्दा बढी वृद्धवृद्धा कोरोना भाइरसबाट संक्रमित भएका छन् ।बिहिबार, २९ असोज २०७७ धनगढी खबर
नेकपा सांसदका साथै महिला तथा सामाजिक समितिकी सभापति निरु पाललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ। कोभिड-१९ को लक्षण देखिएपछि उनले कोरोनाको स्वाब दिएर परीक्षण गराएकी थिइन्।आइतबार, २५ असोज २०७७ एजेन्सी
विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ करोड ७४ लाख नाघेको छ । संक्रमितमध्ये दश लाख ७७ हजारको मृत्यु भइसकेको छ । संक्रमितमध्ये २ करोड ८१ लाख संक्रमणमुक्त भइसकेका छन् ।शनिबार, २४ असोज २०७७ धनगढी खबर
कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयलेशुक्रबार, २३ असोज २०७७ एजेन्सी
कोरोना भाइरसको चुनौती हामी माझ यसकारले पनि छ किनकी यसको लक्षण सहजै थाहा पाउन सकिदैन । कोरोनाको लक्षण रुघाखोकि र ज्वरोको लक्षणसंग मिल्दो हुन्छ ।शुक्रबार, २३ असोज २०७७ एजेन्सी
जापानले गरेको नयाँ रिसर्चमा नोभल कोरोना भाइरस मान्छेको छालामा ९ घण्टासम्म रहन सक्ने पत्ता लागेको छ । यसैहप्ता जर्नल ‘क्लिनिकल इन्फेक्टिसियस डिजिज’ मा प्रकाशित यस अध्ययनमा ‘क्योतो प्रिफेक्चुअलमङ्गलबार, २० असोज २०७७ धनगढी खबर
विश्वका १० प्रतिशत मानिसलाई कोरोना भाइरसको संक्रमण हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले बताएको छ ।सोमबार, १९ असोज २०७७ धनगढी खबर
कोरोना भाइरस संक्रमणका कारण शैक्षिक संस्था बन्द छन्। पढाइलाई घरमै भए पनि निरन्तरता दिन कतिपय अभिभावकले शिक्षक खोजेर छोराछोरीलाई ट्युसन पढाउने गरेका छन्। त्यस्तै एक शिक्षकले विराटनगरमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ।आइतबार, १८ असोज २०७७ एजेन्सी
विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३७ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ३ करोड ५१ लाख संक्रमितमध्ये एक लाख भन्दा बढको मृत्यु भइसकेको छ ।