शुक्रबार, २६ भदौ २०७७ एजेन्सी
कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सबैभन्दा बढी अमेरिकामा देखिएको छ । गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।बुधबार, २४ भदौ २०७७ एजेन्सी
चिनियाँ एक कम्पनीले आफै भाइरस मुक्त हुने मास्कको उत्पादन थालेको छ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै चिनियाँ कम्पनीले यस्तो मास्क उत्पादन थालेको हो ।मङ्गलबार, २३ भदौ २०७७ एजेन्सी
रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका पाँच देशले परीक्षण गर्ने भएका छन्। ‘स्पुनिक-५’ नाम दिइएको यो खोप भारतसहितका पाँच देशमा यही महिनामा तेस्रो परीक्षण गर्नसोमबार, २२ भदौ २०७७ Dhangadhi Khabar
विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ७२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ८८ हजार पाँच सय ९५ पुगेको छ ।आइतबार, २१ भदौ २०७७ एजेन्सी
चीनको चाइना नेशनल वायोटेक गु्रप र सिनोभेक बायोटेक लिमिटेडले चीनमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोपलाई थप चार मुलुकले परीक्षणका लागि सहमति जनाएको जनाएका छन् ।आइतबार, २१ भदौ २०७७ Dhangadhi Khabar
कोरोनाभाइरसको सङ्क्रमण बढिरहेको बेला मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र साबुनपानीले हात धुने कार्य हाम्रो जीवनमा निकै बढेको छ।आइतबार, २१ भदौ २०७७ Dhangadhi Khabar
अहिले कोरोना भाइरसका कारण धेरै मानिस घर भित्र थुनिएका छन । दिनानु दिन संक्रमित थपिँदै गर्दा कोरोना भाइरसबाट जोगिन मानिसहरुले खानपानमा ध्यान दिइरहेका छन् ।बिहिबार, १८ भदौ २०७७ Dhangadhi Khabar
कोरोना भाइरसका कारण लागु लकडाउनका कारण विश्वभरको इन्टरनेट स्पीड खस्किएको छ । एम ल्याब यूकेले गरेको विश्व्यापी सर्भेक्षणमा विश्वभर औषत रुपमा ६।३१ प्रतिशतले इन्टरनेट स्पीडमा गिरावट देखिएको हो ।सोमबार, १५ भदौ २०७७ Dhangadhi Khabar
पर्सामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशालमा आइतबार राति गरिएको परीक्षणमा पर्साका ३२ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए।सोमबार, १५ भदौ २०७७ Dhangadhi Khabar
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउनका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लगाएको निषेधाज्ञा एक साता लम्ब्याएको छ। भदौ १४ गते राति १२ बजे देखि १९ गते राति १२ बजेसम्म निधेषज्ञाआइतबार, १४ भदौ २०७७ Dhangadhi Khabar
चीनमा कोरोना भाइरसविरुद्धको चार प्रकारको भ्याक्सिनको तेस्रो चरणको परीक्षण शुरु भएको छ । जसमध्ये केहीको परीक्षण सेप्टेम्बरको शुरुमै सकिने भएको छ ।बुधबार, १० भदौ २०७७ Dhangadhi Khabar
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वरबुधबार, १० भदौ २०७७ Dhangadhi Khabar
पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुार १३ हजार २५३ जनाको पीसीआर परीक्षण गर्दा ८८५ जनामा कोरोनामङ्गलबार, ०९ भदौ २०७७ Dhangadhi Khabar
भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५८ हजार नाघेको छ। वर्ल्ड ओमिटरका अनुसार मंगलबार बिहानसम्म भारतमा कोरोनाको कारण ५८ हजार पाँच सय ४६ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितको संख्या ३१ लाख ६४ हजार नाघेको छ।मङ्गलबार, ०९ भदौ २०७७ Dhangadhi Khabar
बन्दाबन्दी खुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अझै बढ्दो क्रममा रहेको छ । बन्दाबन्दी अघिसम्म काठमाडौं उपत्यकामा लगभग शून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दाआइतबार, ३० चैत २०७६ Dhangadhi Khabar
लकडाउन उल्लघंन गर्ने १९ सय ६० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।शनिबार, २९ चैत २०७६ एजेन्सी
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले लगभग विश्वभर फैलिएको छ ।