सोमबार, १७ फागुन २०७७ धनगढी खबर
जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्षको जाडोयाम आज समाप्त भएसँगै प्रि-मनसुन शुरू हुन लागेको जनाएको छ ।बिहिबार, १३ फागुन २०७७ धनगढी खबर
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ ।बुधबार, ०५ फागुन २०७७ धनगढी खबर
केही दिनदेखि उच्च पहाडी तथा हिमाली क्षेत्रमा लगातार हिमपात भइरहेको छ।सोमबार, ०३ फागुन २०७७ धनगढी खबर
अहिले नेपालको मौसममा पश्चिमी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान)शनिबार, ०१ फागुन २०७७ धनगढी खबर
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सोमबार, २६ माघ २०७७ धनगढी खबर
नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएकोले हाल देशभर मौसम सामान्यतया सफा रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।शनिबार, २४ माघ २०७७ धनगढी खबर
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।बुधबार, २१ माघ २०७७ धनगढी खबर
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको देखिएको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले हुस्सु लागेकोआइतबार, ११ माघ २०७७ धनगढी खबर
मुलुकभर आज पनि पश्चिमी वायुको सामान्य प्रभाव परेको छ ।बुधबार, ०७ माघ २०७७ धनगढी खबर
हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।मङ्गलबार, ०६ माघ २०७७ धनगढी खबर
जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको जनाएको छ ।आइतबार, ०४ माघ २०७७ धनगढी खबर
हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।शनिबार, ०३ माघ २०७७ धनगढी खबर
देशका धेरै ठाउँमा मौसम बद्ली भएको छ । तराईमा शीतलहरको जोखिम बढ्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।शुक्रबार, ०२ माघ २०७७ धनगढी खबर
प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका धेरै भ–ूभागहरूमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बिहिबार, ०१ माघ २०७७ धनगढी खबर
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।मङ्गलबार, २८ पुष २०७७ धनगढी खबर
देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको छ।आइतबार, २६ पुष २०७७ धनगढी खबर
अहिले देशभर चिसो भइरहेको छ। आइतबार देशका केहि भू-भागमा आंशिक बदलीको अवस्था रहेको छबुधबार, २२ पुष २०७७ धनगढी खबर
केही दिनदेखि अत्याधिक बढेको काठमाडौं उपत्यकासहित अन्य शहरी क्षेत्रको वायु प्रदूषणमा कमी आउने क्रम शुरु भएको छ ।मङ्गलबार, २१ पुष २०७७ धनगढी खबर
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ जसले देशभर सामान्य बदली रहेको छ । देशका ...आइतबार, १९ पुष २०७७ धनगढी खबर
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुआइतबार, १२ पुष २०७७ धनगढी खबर
काठमाण्डौ उपत्यकामा हिजोभन्दा आज केही न्यानो भएको छ । हिजो भन्दा तापक्रम बढेपछि आज न्यानो भएको हो ।शुक्रबार, १० पुष २०७७ धनगढी खबर
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहिबार, ०९ पुष २०७७ धनगढी खबर
अहिले देशभर चिसो भइरहेको छ। बिहिबार देशको तराई भू-भागका स्थानमा हुस्सु र कुहिरो लागेको छ भने उच्च पहाडी र हिमाली भू-भागमा हिमपात परेको छ ।मङ्गलबार, ०७ पुष २०७७ धनगढी खबर
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै हाल हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।