बुधबार, ०७ माघ २०७७ धनगढी खबर
भारतले बुधबारदेखि नेपाल लगायतका छिमेकी मुलुकहरुलाई कोभिड–१९ खोप उपलव्ध गराउने भएको छ ।मङ्गलबार, ०६ माघ २०७७ धनगढी खबर
नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेको स्पष्टीकरणपत्र प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा लगेर बुझाएको छ।सोमबार, ०५ माघ २०७७ धनगढी खबर
नेपालमा पाँचौँ पुस्ताको मोबाइल प्रविधि अर्थात् फाइभ-जी सञ्चालनको लागि बहससँगै सामान्य तयारी सुरु भएको छ ।शनिबार, ०३ माघ २०७७ धनगढी खबर
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सीमाबारे छलफल भएको छ ।शनिबार, २५ पुष २०७७ धनगढी खबर
चीनले दक्षिण एसियाली मुलुकहरु पाकिस्तान, अफगानिस्तान, नेपाल, श्रीलंका र बंगलादेशसँग कोभिड–१९, गरिवी निवारण र अन्य क्षेत्रिय विषयमा छलफल गरेको छ ।बिहिबार, २३ पुष २०७७ धनगढी खबर
कोरोना भाइरस (कोभिड–१९) का कारण थला परेको पर्यटन व्यवसायको पुनर्उत्थानका लागि नेपाल, भारत, श्रीलंका र माल्दिभ्स बिचमा संयुक्त छलफल हुने भएको छ ।शनिबार, २७ मङि्सर २०७७ धनगढी खबर
नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक कुनै सहमतिमा हस्ताक्षर नगरिकनै सकिएको छ ।मङ्गलबार, २३ मङि्सर २०७७ धनगढी खबर
नेपाल–भारत अन्तर सरकारी समितिको बैठक सम्पन्न भएको छ ।मङ्गलबार, २३ मङि्सर २०७७ धनगढी खबर
विश्व स्वास्थ्य संगठनका अनुसार अहिले १०० भन्दा बढी कोभिड-१९ विरूद्धको खाेप परीक्षणमा छन्। तीमध्ये केहीले सर्वसाधारणमा लगाउनका लागि अनुमति मागेका छन्।मङ्गलबार, २३ मङि्सर २०७७ धनगढी खबर
नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ मङ्गलबार सार्वजनिक गर्ने भएको छ ।शनिबार, २० मङि्सर २०७७ धनगढी खबर
नेपालसँगको सीमा विवाद समाधान गर्न भारत सरकार सकारात्मक देखिएको सरकारले स्पष्ट पारेको छ ।शुक्रबार, १२ मङि्सर २०७७ धनगढी खबर
फ्नै आर्थिक तथा प्राविधिक सहयोगमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) निर्माण गर्न चीन सरकार सकारात्मक भएको छ ।बिहिबार, ११ मङि्सर २०७७ धनगढी खबर
भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।बिहिबार, ११ मङि्सर २०७७ धनगढी खबर
नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए पनि त्यसभित्र कोको पर्छन् भन्ने यकिन चाहिँ गरिएको छैन ।शनिबार, ०६ मङि्सर २०७७ धनगढी खबर
आज विश्व टेलिभिजन दिवस सन् १९९६ को १७ डिसेम्बरमा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आज यो दिवस मनाउने गरिएको हो ।बिहिबार, ०४ मङि्सर २०७७ धनगढी खबर
शौचालय वा सरसफाइको अभावले मानिसको जीवनयापनमा पुर्याउने असरमा केन्द्रित गर्दै यो दिवस मनाउने गरिन्छ।मङ्गलबार, ०२ मङि्सर २०७७ धनगढी खबर
नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।बिहिबार, २७ कार्तिक २०७७ धनगढी खबर
एक्सन अगेंष्ट हंगर(ए.सी.एफ.)नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा समाज कल्याणमङ्गलबार, २५ कार्तिक २०७७ धनगढी खबर
पछिल्लो समय चिसिएको नेपाल–भारत सम्बन्ध सुधारका लागि भारतले महत्वपूर्ण प्रयासमङ्गलबार, ०४ कार्तिक २०७७ धनगढी खबर
नेपालमा ६० वर्ष भन्दा माथीका ९ हजार ५ सय भन्दा बढी वृद्धवृद्धा कोरोना भाइरसबाट संक्रमित भएका छन् ।आइतबार, ०२ कार्तिक २०७७ रासस
सन्धिअनुसार भारतीय पक्षले गर्नुपर्ने काम कारवाहीको अवस्था हेर्ने हो भने कहीँ कतैपनि चित्त बुझाउने ठाउँ नेपाली पक्षसित छैन।बिहिबार, २९ असोज २०७७ धनगढी खबर
अझैसम्म पनि देशका ४० वटा गाउँपालिकाको केन्द्रमा टेलिफोन र इन्टरनेट पहुँच पुगेका छैनन् । सुदूरपश्चिमको बझाङ, दार्चुला र बाजुरा, कर्णाली प्रदेशका जाजरकोट र डोल्पा, लुम्बिनी प्रदेशका पूर्वी रुकुम र पश्चिमी रोल्पाका स्थानीय तहमा यो समस्या रहँदै आएको छ ।मङ्गलबार, २७ असोज २०७७ धनगढी खबर
विश्वमै पहिलो पटक दुधिलो रङको दुईवटा सेतो करेत सर्प नेपालमा फेला परेको छ । दुईवटा दुधिलो सेतो रङको करेत जनकपुरमा फेला परेको हो ।आइतबार, २५ असोज २०७७ धनगढी खबर
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभागको विषयमा ऐतिहासिक प्रमाण जुटाएको छ । नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ समूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको प्रमाण जुटाएको हो ।मङ्गलबार, २० असोज २०७७ धनगढी खबर
नेपाल–भारत सीमा क्षेत्रमा हुने हरेक गतिविधिका विषय दुवै देशका सीमाबर्ती अधिकारीहरूबीच सोमबार बाराको कलैयामा बैठक सम्पन्न भएको छ ।