शुक्रबार, ०६ जेठ २०७९ हरिश जोशी
२५ वर्षकै उमेरमा कम्युनिस्टको किल्लाबाट चुनावमा होमिदा जोशीलाई भने निकै चुनौतीपूर्ण नै रहेको थियो।बुधबार, ०४ जेठ २०७९ हरिश जोशी
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको नगर प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार भरत बडायर जोशी निर्वाचित भएका छ्न।सोमबार, २६ बैशाख २०७९ हरिश जोशी
परशुराम नगरपालिका ८ का वडा अध्यक्ष पदका उम्मेदवार दिनेश प्रसाद जोशीले निर्वाचनमा जित हार जे सुकै भएपनि जनताको सेवामा सधै तयार रहको बताएका छ्न।सोमबार, २६ बैशाख २०७९ हरिश जोशी
८ वटै वडा मध्ये सबैभन्दा विकसित वडा ४ रहेको उम्मेदवार बोहराले बताएका छ्न।बिहिबार, २२ बैशाख २०७९ हरिश जोशी
डडेल्धुरा आलिताल ५ मा एमाले परित्याग गरि छ जना सहित जम्मा ९ जनाले नेपाली काङ्ग्रेस प्रवेश गरेका छ्न ।बुधबार, २१ बैशाख २०७९ हरिश जोशी
आलिताल गाउँपालिका अध्यक्ष,उपाध्यक्ष सहित वडाका उम्मेदवारलाई आलिताल ५ ध्याडीमा स्थानीयले भव्य स्वागत गरेका छ्न।मङ्गलबार, २० बैशाख २०७९ हरिश जोशी
कृषि, पर्यटन र भौतिक पुर्वाधार बिकासमा जोड दिँदै नेपाली काङ्ग्रेस आलितालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।सोमबार, १९ बैशाख २०७९ हरिश जोशी
डडेल्धुरा आलिताल ५ का वडाअध्यक्ष उम्मेदवार प्रकाश बोहरा माथी कुटपिट भएको छ।आइतबार, १८ बैशाख २०७९ हरिश जोशी
भन्छ्न;'युवाहरुको व्यवस्थापनका लागी उधोग खोल्छौ'शनिबार, १७ बैशाख २०७९ हरिश जोशी
भन्छन् ;'मलाई मतदिने मतदाताहरुको बिश्वास काम गरेर जितेको छु'।बिहिबार, १५ बैशाख २०७९ हरिश जोशी
भन्छिन; वडाअध्यक्षले पाउने सम्पुर्ण सेवा सुविधा जनताको हुनेछ।सोमबार, १२ बैशाख २०७९ हरिश जोशी
गुरुङले नेपाली काङ्ग्रेसले चुनाव हारे आफुले सुरु गरिसकेका बिकासका योजना अलपत्र पर्ने बताएका छ्न।सोमबार, १२ बैशाख २०७९ हरिश जोशी
आलिताल गाउपालिका अध्यक्ष पदका उम्मेदवार बलबहादुर गुरुङले गरे मनोनयन दर्ता।सोमबार, १२ बैशाख २०७९ हरिश जोशी
परशुराम ८ को अध्यक्षमा नेपाली काङ्ग्रेसका तर्फबाट युवा नेता दिनेश प्रसाद जोशीले उम्मेदवारी दिने भएका छ्न।आइतबार, ११ बैशाख २०७९ हरिश जोशी
अमरगढीमा मेयर दिएर उप-मेयर लिने कुरा सोह्र आना गलत भएको अमरगढी नगरपालिका नगर प्रमुख ओझाले बताएका छ्न ।आइतबार, ११ बैशाख २०७९ हरिश जोशी
२ वडाका अध्यक्ष उम्मेदवारको मात्रै लाग्यो टुंगो,६ वटा वडामा आजै टुङ्गो लाग्नेआइतबार, ११ बैशाख २०७९ हरिश जोशी
७ वटा वडाका अध्यक्ष उम्मेदवारको लाग्यो टुंगो,एउटा वडामा हुन सकेन सहमति ।बिहिबार, ०१ बैशाख २०७९ हरिश जोशी
डडेल्धुरा : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा बिभिन्न पदका आकाङ्क्षीहरुलाई पार्टी बाट टिकट पाउन भ्याई नभ्याई छ ।बुधबार, ३० चैत २०७८ हरिश जोशी
डडेलधुरा आलिताल ५ को वडा अध्यक्षका लागि फेरि पनि प्रकाश बोहरा नै चुनाव लड्ने भएका छन।आइतबार, ०४ पुष २०७८ हरिश जोशी
आफ्ना चुनावी प्रतिबद्धताहरु पूरा गर्ने छु : उपाध्यक्ष ओझाआइतबार, १२ मङि्सर २०७८ हरिश जोशी
"नेपाल जेसिजका लागी केही गर्न र थप योगदान दिन मेरो उम्मेदवारी रहेको छ" : उम्मेदवार ओझा ।शुक्रबार, १० मङि्सर २०७८ हरिश जोशी
करिब तीन वर्ष पहिले काठमाडौंको कलङ्कीमा हिटर ग्यास लिक भई पट्किदा ज्यान गुमाएका ईन्जिनियर पुष्कर राज जोशीकि आमालाई नेपाल ईन्जिनियर एशोसिएसनले आर्थिक सहयोग गरेको छ ।बुधबार, २४ कार्तिक २०७८ हरिश जोशी
सप्ताहको पहिलो दिन मन्दिर सरफाई संगै बिरामीलाई फलफुल वितरण गरि मनाईयो।आइतबार, १० असोज २०७८ हरिश जोशी
गुटरहित बलियो काङ्ग्रेस बनाउन प्रतिबद्ध रहने छु : कलौनी ।शनिबार, ०९ असोज २०७८ हरिश जोशी
रक्तदान कार्यक्रम संगै महेन्द्रनगरमा 'विश्व फार्मासिस्ट दिवस' मनाईएको छ ।