सोमबार, २२ जेठ २०८० धनगढी खबर
प्रहरीका अनुसार घरदेखि करिब ४ घण्टा पश्चिमतर्फ रहेको पितर देउता मन्दीरमा पुजा गर्न गएको र सांझ घर फर्कने बेला चौपारा टाकुरा डाँडाको भिरबाट लडेर उनको मृत्यु भएको हो ।सोमबार, २२ जेठ २०८० एजेन्सी
अमेरिकाको मेरिल्याण्डमा भएको हो । फोर्ट माइडे मे माइडे हाइस्कुलमा पढ्ने ती विद्यार्थीले एउटा रियलस्टेट वेबसाइटमा आफ्नो स्कुललाई नै बिक्रीमा राखिदिएका हुन् । उक्त बिक्रीको विज्ञापनमा उनले स्कुलका बारेमा सबै विवरणहरु उल्लेख गरेका छन् ।सोमबार, २२ जेठ २०८० Dhangadhi Khabar
रुसको अध्यक्षतामा आइतबार ७ घन्टासम्म चलेको बैठकमा उत्पादक देशहरु उत्पादन कटौतीमा सहमत भएका हुन् ।सोमबार, २२ जेठ २०८० धनगढी खबर
दुर्घटनामा नौ पुरुष, सात महिला र दुई बालबालिका घाइते भएका हुन् । उनीहरूको नाम ठेगाना खुलिसकेको छैन ।सोमबार, २२ जेठ २०८० धनगढी खबर
अन्तरक्रिया कार्यक्रममा बोल्दै अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका कार्यालय प्रमुख नुरेन्द्र अर्यालले नेपालमा रहेका संरक्षित क्षेत्रको इतिहास र दार्चुला जिल्लामा रहेको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयको वारेमा संचारकर्मीहरुलाई जानकारी गराएका थिए ।सोमबार, २२ जेठ २०८० धनगढी खबर
त्यसैगरी प्लानेट भिटीले चौथो स्थान हात पार्यो । प्लानेट भिटीका पवित्रा बोहरा, राजेश नागरी, सलिन चन्द, सुवास भट्ट र निरन्जना साउद चौथो भईन ।सोमबार, २२ जेठ २०८० शेरबहादुर ऐर
‘विद्यालयहरुमा शैक्षिक सत्र २०८० देखि लागु हुने गरी आधारभुत तह कक्षा १–८ को स्थानीय पाठ्यक्रम ‘हाम्रो धनगढी’ विद्यालयहरुले लागु गर्नु गराउनु हुन जानकारी गराइन्छ’ बैशाख ३ गते उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।सोमबार, २२ जेठ २०८० धनगढी खबर
आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेशको नीति तथा कार्यक्रम २४ गते प्रस्तुत हुने जानकारी गराएका हुन् ।सोमबार, २२ जेठ २०८० धनगढी खबर
“कहिलेकाहीँ पिकनिक जान्छौँ, एउटै समूहमा छौँ, तर उहाँहरु हामीले छोएको खानुहुन्न, आफैँ पकाएर खाने, उहाँहरुले पकाएर बरु हामीलाई दिने गर्नुहुन्छ ।”सोमबार, २२ जेठ २०८० धनगढी खबर
अन्तरक्रिया कार्यक्रममा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले परिवर्तनको शुरुवात आफैँबाटै गर्नुपर्ने बताए ।सोमबार, २२ जेठ २०८० धनगढी खबर
सरकारले निर्वाचन आयोगसँग कुनै पनि छलफल र परामर्श बिना जिल्ला कार्यालयहरु खारेज गरेकोमा असहमति रहेको बताएको छ।सोमबार, २२ जेठ २०८० धनगढी खबर
पालमाथि थप बुझ्न भन्दै प्रहरी हेडक्वाटरमा समेत बोलाइएको छ। उनी अहिले प्रहरी हेडक्वाटरमा छन्। तर यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायत भने आफू जानकार नभएको दाबी गर्छन्।सोमबार, २२ जेठ २०८० धनगढी खबर
कुल रकममा संस्थाका केहि सदस्यहरुले ‘पर्सनल ग्यारेन्टी’ बसी नौ लाख ९० हजार अमेरिकी डलर ऋण लिएको बताइएको छ।सोमबार, २२ जेठ २०८० धनगढी खबर
प्रतिनिधि सभाको सोमबारको बैठकमा भारत भ्रमणका बेला भएका समझदारी बताउँदै कालापानी, लिपुलेक लिम्पियाधुराबारे आफूले कुनै विकल्प नदिएको बताएका हुन्।सोमबार, २२ जेठ २०८० एजेन्सी
ती लडाकु जहाज ७५० माइल/प्रतिघन्टाको गतिमा उडेका थिए। जसले गर्दा निकै ठूलो आवाज र आकाशमा आगोको झिल्का देखिएको थियो।सोमबार, २२ जेठ २०८० धनगढी खबर
उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ। बर्सेनि कटान र डुबानको समस्या झेल्न बाध्य छन् तटीय क्षेत्रका बासिन्दा।सोमबार, २२ जेठ २०८० धनगढी खबर
चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।सोमबार, २२ जेठ २०८० धनगढी खबर
बजेट कम भएपनि बिद्यार्थीहरुलाइ सरकारको अनुभुती दिलाउनका लागि कार्यक्रम थालिएको उनको भनाई छ ।सोमबार, २२ जेठ २०८० धनगढी खबर
संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाउने प्रचलन सुरू भएको हो । सो दिवस मनाउन थालेको ५०औँ वर्ष लागेको छ ।सोमबार, २२ जेठ २०८० धनगढी खबर
खाल्डो खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर घाइते भएका चौधरीेको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतवार मृत्य भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।सोमबार, २२ जेठ २०८० धनगढी खबर
विवाह, व्रतबन्धलगायतको कार्यक्रममा तस्बिर तथा भिडियो खिच्ने उद्देश्यका साथ डेढ लाख रुपियाँको क्यामरा खरिद गरेका बुढाले एक वर्षसम्म कतै केही काम नपाए पनि घोडाघोडी क्षेत्र वरदान भएको बताए ।सोमबार, २२ जेठ २०८० एजेन्सी
बिग्रिएको रेलको ट्रयाक पुनर्निमार्ण भएसँगै बन्द भएको रेल सेवा फेरि सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।सोमबार, २२ जेठ २०८० रासस
सङ्घ सरकारको बजेटमा परेर पनि कार्यान्वयन हुन नसकेको बाग्लुङको बिहुँ–नरेठाँटी जोड्ने सुरुङ मार्ग प्रदेशको नीति तथा कार्यक्रममा पनि समेटिएको हो ।सोमबार, २२ जेठ २०८० धनगढी खबर
नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ ।