शुक्रबार, ०२ बैशाख २०७९ धनगढी खबर
टीकापुर नगरपालिका ४ मौरनीयामा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।शुक्रबार, ०२ बैशाख २०७९ धनगढी खबर
आफ्नै शरीरमा आगो लगाएर एक युवकको मृत्यु भएको छ।बुधबार, ३० चैत २०७८ धनगढी खबर
भारतमा आगलागीमा परि भीमको ज्यान गएको छ । अर्घाखाँचीका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भीमबहादुर कुमालको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।शनिबार, १९ चैत २०७८ धनगढी खबर
टिपरको ठक्करबाट विद्युत् कार्यालयका चालकको मृत्यु भएको छ ।शनिबार, ०५ चैत २०७८ धनगढी खबर
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन् ।शनिबार, ०५ चैत २०७८ धनगढी खबर
युक्रेन युद्धमा अहिलेसम्म ८१६ आम नागरिकको मृत्यु भएको छ।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
रूसले युक्रेनमा आक्रमण गरेको बिहीबार आठौं दिन भैसकेको छ ।आइतबार, १५ फागुन २०७८ धनगढी खबर
रुसले युक्रेनमा रक्तपातपूर्ण आक्रमणलाई तेस्रो दिन पनि जारी राखेको छ ।शुक्रबार, १३ फागुन २०७८ धनगढी खबर
रुसी सेनाको आक्रमणबाट हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।शुक्रबार, २८ माघ २०७८ धनगढी खबर
पाल्पाको रम्भा गाउँपालिका–२ सुरुडाँडामा मोटरसाइकल दुर्घटनामा इञ्जीनियर पदमा कार्यरत कर्मचारीको मृत्यु भएको छ ।बिहिबार, १३ माघ २०७८ धनगढी खबर
कैलालीमा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ।मङ्गलबार, ०४ माघ २०७८ धनगढी खबर
कैलालीको गोदावरीको काठे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ।शुक्रबार, २३ पुष २०७८ रमा चन्द
कैलालीको गोदावरीमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ।बिहिबार, १५ पुष २०७८ धनगढी खबर
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ ।शुक्रबार, ०९ पुष २०७८ धनगढी खबर
विश्वभर कोरोना संक्र्रमणका कारण मृत्यु हुनेको संख्या ५४ लाख पुगेको छ ।बुधबार, २९ मङि्सर २०७८ धनगढी खबर
क्यारेवियन मुुलुक हैटीमामङ्गलबार, ०२ कार्तिक २०७८ धनगढी खबर
लगातार भइरहेको वर्षाका कारण डोटीमा घर भत्किँदा २ जनाको मृत्यु भएको छ।मङ्गलबार, २६ असोज २०७८ धनगढी खबर
बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।शनिबार, २३ असोज २०७८ धनगढी खबर
बेलौरी नगरपालिका-१ बैशाखीका ३२ वर्षीय रकमबहादुर शाहीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।मङ्गलबार, १९ असोज २०७८ धनगढी खबर
कैलालीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।बिहिबार, ०७ असोज २०७८ धनगढी खबर
दार्चुलामा घरको छतबाट लडेर एक २५ वर्षीय युवकको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका ७ धापका विरेन्द्र रैखोलाको घरको छतबाट लडेर मृत्यु भएको हो।बिहिबार, ०७ असोज २०७८ धनगढी खबर
पछिल्लो २४ घण्टामा एक हजार दुई सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।आइतबार, ०३ असोज २०७८ धनगढी खबर
पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ ।शनिबार, १९ भदौ २०७८ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।बिहिबार, १७ भदौ २०७८ धनगढी खबर
दाङमा खोलाले बगाउँदा चार जनाको मृत्यु भएको छ।