बुधबार, २७ असोज २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रदेशका मौलिक कला संस्कृति जगेर्ना गर्न प्रतिष्ठान स्थापना गर्न लागेको बताएका छन्।सोमबार, १८ असोज २०७८ धनगढी खबर
सर्वोच्च अदालतमा आज सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा पेसी तोकिएको छ।बुधबार, १३ असोज २०७८ धनगढी खबर
सुदूरपश्चिमका नौमध्ये आठ जिल्लामा नेपाली कांग्रेसको पालिका अधिवेशन सकिएको छ।आइतबार, १० असोज २०७८ धनगढी खबर
यातायात व्यवस्था कार्यालय सेतीले धनगढीबाट परीक्षणकालीन चालक अनुमतीपत्र वितरण शुरु गरेको छ ।बिहिबार, ३१ भदौ २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको इन्चार्ज को हो भन्ने विवादको विषय बाहिर आइरहेका बेला नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीले जिम्मेवारी हेरफेर गर्नेबारे कुनै निर्णय नभएको बताएका छन् ।मङ्गलबार, २९ भदौ २०७८ धनगढी खबर
नेकपा एमालेका नेता लेखराज भट्टले आफू नै पार्टीको सुदूरपश्चिम प्रदेश इन्चार्ज भएको बताएका छन् ।सोमबार, २८ भदौ २०७८ धनगढी खबर
नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ ।सोमबार, २८ भदौ २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजी भाषाको सिफारिसबाट षडयन्त्रपुर्वक राना थारु भाषा हटाईएको विरुद्ध धनगढीमा र्यालीसहित विरोध सभा गरिएको छ ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा) का दुई जना प्रदेश सभा सदस्य पनि बिभाजन भएका छन् ।सोमबार, २१ भदौ २०७८ Dhangadhi Khabar
सुदूरपश्चिम प्रदेशमा नेकपा एकिकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल बनेको छ ।सोमबार, २१ भदौ २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सभामा एमालेका थप तीनजना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।शुक्रबार, १८ भदौ २०७८ रासस
सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।सोमबार, १४ भदौ २०७८ धनगढी खबर
उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदै छन् ।सोमबार, १४ भदौ २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सुदूरपश्चिमको प्रमुख पर्व गौरा पर्वको अवसरमा देश विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गरेकी छन ।शुक्रबार, २५ असार २०७८ धनगढी खबर
नेकपा एमाले निकट अनेरास्ववियु कैलालीले सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेको छ।बुधबार, २३ असार २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार कोराना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ ।शनिबार, १९ असार २०७८ धनगढी खबर
सुदूरपश्चिमका कानुन व्यवसायी पेशागत हकहितका लागि सक्रिय भएका छन् ।शुक्रबार, १८ असार २०७८ धनगढी खबर
सुदूरपश्चिममा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ८६ नमूनाको कोरोना परिक्षण गरिएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको होबिहिबार, १७ असार २०७८ रासस
सुदूरपश्चिम प्रदेश सभाले ‘सुदूरपश्चिम प्रदेश पर्यटन विधेयक २०७७’लाई पारित गरेको छ।बिहिबार, १७ असार २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा मन्दिर निर्माणका लागि १९ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।आइतबार, ०२ जेठ २०७८ धनगढी खबर
सुदूरपश्चिमस्थित सीमा नाकाहरूमा भारतबाट फर्किने नेपालीको भीड घटेको छैन।आइतबार, १९ बैशाख २०७८ धनगढी खबर
कोरोना महामारीको चपेटामा परेको स्वास्थ्य क्षेत्रको क्षमता वृद्धि गरी अस्पतालहरूलाई कोरोना प्रतिरोध गर्न सक्षम बनाउने उद्देश्यले सुदूरपश्चिमकाशनिबार, ११ बैशाख २०७८ धनगढी खबर
चालु आर्थिक वर्षको नौ महिनामा सुदूरपश्चिम प्रदेशमा ६४ हजार बढी सवारी साधन कारवाहीमा परेका छन् ।सोमबार, ०६ बैशाख २०७८ धनगढी खबर
एक दिनमा २० टनभन्दा बढी फोहोर उत्पादन हुने सुदूरपश्चिमको राजधानी सहर धनगढीमा फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना हुन सकेको छैन ।बुधबार, २५ चैत २०७७ धनगढी खबर
सुदूरपश्चिममा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएसँगै पहिलो पटक एक संक्रमितको मृत्यु भएको छ ।