बुधबार, १६ माघ २०७५ दिनेश ठकुल्ला
सुदूरपश्चिम प्रदेश सभा गठन भएको एक बर्ष पुरा भएको छ । प्रदेश सभा सदस्यहरुले माघ ७ गते सपथ ग्रहण गरेसंगै प्रदेश सभाका दुई वटा अधिबेशन समेत सकिएका छन् ।सोमबार, १४ माघ २०७५ दिनेश ठकुल्ला
सुदूरपश्चिम प्रदेश सभाको प्रदेश मामिला तथा विधायन समितिले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई कानून निर्माणमा भएको ढिलाईबारे कारण सहित माघ १८ गते समितिको बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।शुक्रबार, ११ माघ २०७५ दिनेश ठकुल्ला
सुदूरपश्चिम प्रदेशको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयबाट पनि पुनः श्रम स्वीकृति दिन सुरु भएको छ ।बिहिबार, १० माघ २०७५ दिनेश ठकुल्ला
सहमति विनै दशगजामा भारतीय पक्षले नाली निर्माण गरेर तारवार लगाउने प्रयास गरेको छ ।बुधबार, ०९ माघ २०७५ दिनेश ठकुल्ला
गठनको एक वर्षमा सुदूरपश्चिम प्रदेश सभाले साढे १२ करोड भन्दा बढी रुपैया खर्च गरेको छ । गत वर्ष माघ ७ गते गठन भएको प्रदेश सभाले एक वर्षको अवधिमा चालु र पुजीगत गरि साढे १२ करोड भन्दा बढी रुपैया खर्च गरेका बेला उक्त अवधिमा १७ कानुन मात्रै बनेका छन ।मङ्गलबार, ०८ माघ २०७५ दिनेश ठकुल्ला
गठनको एक वर्षमा सुदूरपश्चिम प्रदेश सभाले साढे १२ करोड भन्दा बढी रुपैया खर्च गरेको छ ।मङ्गलबार, ०८ माघ २०७५ दिनेश ठकुल्ला
कैलालीको अत्तरियामा गोदावरी नगरपालिका १ का २० वर्षिय अरुण भट्टको धारिलो हतियार प्रयोग गरी हत्या गर्ने थप दुई मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।सोमबार, ०७ माघ २०७५ दिनेश ठकुल्ला
कैलालीको अत्तरियामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गर्ने मुख्य अभियुक्त सहित ४ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।सोमबार, ०७ माघ २०७५ दिनेश ठकुल्ला
कैलालीको धनगढी उपमहानगरपालिका, ३ विशालनगरका विपन्न परिवार सहकारी मार्फत सामुहिक आलु खेती गर्न थालेका छन ।आइतबार, ०६ माघ २०७५ दिनेश ठकुल्ला
अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव आज एक दिनलाई स्थगित गरिएको छ । युवक हत्याको शोकमा महोत्सव स्थगित गरिएको हो ।शनिबार, ०५ माघ २०७५ दिनेश ठकुल्ला
सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्रदेश सरकारको गत आर्थिक बर्ष खर्च बिवरण माथि अध्ययन शुरु गरेको छ ।बिहिबार, ०३ माघ २०७५ दिनेश ठकुल्ला
सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिबेशन शुक्रवारदेखि शुरु हुँदैछ ।सोमबार, ३० पुष २०७५ दिनेश ठकुल्ला
देउवाले वाइडबडी प्रंकरण आफ्नो नाम जोडेर आफुमाथि अन्याय भएको बताए ।आइतबार, २९ पुष २०७५ दिनेश ठकुल्ला
कोषाध्यक्ष बाहेकका सम्पूर्ण पदाधिकारीमा कु्ँवर नेतृत्वको प्यानलका पदाधिकारी विजयी भएका हुन ।आइतबार, २९ पुष २०७५ दिनेश ठकुल्ला
सार्वजनिक मत परिणाम अनुसार कोषाध्यक्ष बाहेकका अधिकांश पदमा पुष्पराज कुँवर प्यानल अगाडी रहेको छ ।आइतबार, २९ पुष २०७५ दिनेश ठकुल्ला
यि हुन सवैभन्दा बढी मत ल्याउने सदस्यका उम्मेद्वारआइतबार, २९ पुष २०७५ दिनेश ठकुल्ला
कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको मत गणना जारी छ भने नतिजा आउने क्रम पनि जारी रहेको छ ।शनिबार, २८ पुष २०७५ दिनेश ठकुल्ला
आजै राती साढे ८ बजेदखि मत गणना कार्य सुरु गर्ने संयोजक यादवले जानकारी दिए ।शनिबार, २८ पुष २०७५ दिनेश ठकुल्ला
कैलाली कञ्चनपुरका थारु समुदायमा नयाँ वर्षको रुपमा मनाईने माघी पर्वको रौनक सुरु भएको छ । परापूर्वकालदेखि माघीलाई नयाँ वर्षको रुपमा मनाउने कैलाली कञ्चनपुरका थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको हो ।शुक्रबार, २७ पुष २०७५ दिनेश ठकुल्ला
शनिवार हुने कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि तयारी पुरा भएको छ ।शुक्रबार, २७ पुष २०७५ दिनेश ठकुल्ला
चोरी मुद्धाका फरार प्रंतिवादी २३ वर्षपछि पक्राउ परेका छन ।बिहिबार, १९ पुष २०७५ दिनेश ठकुल्ला
प्रशिक्षकको अभाव रहेको कैलालीमा भएका प्रशिक्षक समेत नियमित रुपमा खेलाडी प्रशिक्षणमा उपस्थित नहुदा समस्या भएको छ ।बुधबार, १८ पुष २०७५ दिनेश ठकुल्ला
कैलाली उद्योग वाणिज्य संघको पुस २८ गते हुने निर्वाचनका लागि तिन समुहले प्यानल सहित उम्मेद्वारी दर्ता गरेका छन ।बुधबार, १८ पुष २०७५ दिनेश ठकुल्ला
कैलाली उद्योग वाणिज्य संघको पुस २८ गते हुने निर्वाचनका लागि तिन समुहले प्यानल सहित उम्मेद्वारी दर्ता गरेका छन ।बुधबार, १८ पुष २०७५ दिनेश ठकुल्ला
कैलाली उद्योग वाणिज्य संघको पुस २८ गते हुने निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता हुदैछ ।