बुधबार, १२ माघ २०७८ धनगढी खबर
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुनेछ ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
युवा संघ नेपाल र अनेरास्ववियु ताप्लेजुङले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री रेणुकुमारी यादवको पुत्ला दहन गरेका छन् ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
बैतडीबाट हराइरहेकी बालिकालाई भारत लैजाने अवस्थामा पर्सामा फेला पारिएको छ। माघ ७ गतेदेखि बेपत्ता भएकी बालिका वीरगञ्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेटमा फेला परेकी हुन्।बुधबार, १२ माघ २०७८ धनगढी खबर
भारत र चीनसँग जोडिएका नेपालका धेरै भन्सार कार्यालयहरू छन् । सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ । एक देश र अर्को देशबिचको सीमामा भएको वस्तु र सामानको लेखाजोखा राख्ने अड्डालाई बुझाउँछ ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
जिल्लामा सवारी दुर्घटनामा परी प्रत्येक तीन दिनमा एक जनाको मृत्यु हुने गरेको छ ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
कृषि कार्यमा सफलता प्राप्त हुनेछ ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
हाल सुदुर पश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आँशिक बदली रहेको छ । साथै सुदुर पश्चिम प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भएको छ ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
राष्ट्रिय सभामा फागुनबाट रिक्त हुने १९ पदका लागि सातै प्रदेशमा आज मतदान हुँदै छ ।मङ्गलबार, ११ माघ २०७८ धनगढी खबर
राष्ट्रिय सभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा तयारी पूरा भएको छ।मङ्गलबार, ११ माघ २०७८ धनगढी खबर
वडाध्यक्ष र सचिवलाई दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा ४ जनाको नाममा मुद्दा दर्ता भएको छ ।मङ्गलबार, ११ माघ २०७८ धनगढी खबर
मंगलबार सुदूरपश्चिम प्रदेशमा थप ६५२ जनामा कोरोना पुष्टि भएको छ ।मङ्गलबार, ११ माघ २०७८ धनगढी खबर
राजश्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा एकै परिवारका तीनसहित चार जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।मङ्गलबार, ११ माघ २०७८ धनगढी खबर
विद्यार्थीको अभावको कारण तनहुँको शुक्लागण्डकी नगरपालिको ग्रामिण क्षेत्रका दश वटा सामुदायिक विद्यालय बन्द भएका छन् ।मङ्गलबार, ११ माघ २०७८ धनगढी खबर
राष्ट्रिय सभा अन्तर्गत बुधबार हुने निर्वाचनमा विवेकशील साझा पार्टीले मतदान प्रक्रियामा सहभागी नहुने जनाएको छ ।मङ्गलबार, ११ माघ २०७८ धनगढी खबर
सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।मङ्गलबार, ११ माघ २०७८ धनगढी खबर
पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना पुष्टि भएको छ।मङ्गलबार, ११ माघ २०७८ धनगढी खबर
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल डिस्चार्ज हुनुभएको छ।मङ्गलबार, ११ माघ २०७८ धनगढी खबर
शिक्षा मन्त्रालयले माघ १५ देखि २० गतेसम्म विद्यालय खोलेर खोप अभियान सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।मङ्गलबार, ११ माघ २०७८ एजेन्सी
प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपिआरके) ले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ ।मङ्गलबार, ११ माघ २०७८ धनगढी खबर
साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार ओरालो लागेको छ ।मङ्गलबार, ११ माघ २०७८ धनगढी खबर
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ।मङ्गलबार, ११ माघ २०७८ प्रकाशचन्द्र भट्ट
दार्चुलामा प्रहरीले सञ्चालन गरेको तपाईँको मास्क खै ? अभियान प्रभावकारी बन्दै गएको छ ।मङ्गलबार, ११ माघ २०७८ धनगढी खबर
नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ ।मङ्गलबार, ११ माघ २०७८ धनगढी खबर
कर्मचारीमा कोरोना पुष्टि भएपछि धनगढी उपमहानगरपालिकाले एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ ।