सोमबार, २६ बैशाख २०७९ धनगढी खबर
स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी कार्य सम्पन्न भएको छ भने निर्वाचन आयोगका विभिन्न प्रदेश र जिल्ला निर्वाचन कार्यलय तथा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता दिएका छन् ।आइतबार, २५ बैशाख २०७९ धनगढी खबर
धनगढीमा सोमबार हुने गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी आइपुगेका छन् ।आइतबार, २५ बैशाख २०७९ रासस
बडिकेदार गाउँपालिका–६ घागलका श्याम सापकोटा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँमा भोट माग्न आउने उम्मेदवारलाई जसले विद्युत् र सञ्चार बिस्तार गर्छ उसैलाई भोट दिने पक्षमा आफुहरू रहेको बताउँछन्।आइतबार, २५ बैशाख २०७९ धनगढी खबर
यी विभिन्न बुदाहरुमा उल्लेख गरेझै मतदान केन्द्रमा खटिने मतदान अधिकृतले ध्यान दिनुपर्ने हुन्छ ।आइतबार, २५ बैशाख २०७९ धनगढी खबर
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी सङ्ख्यामा मधेस प्रदेशमा उम्मेदवारी परेको छ ।आइतबार, २५ बैशाख २०७९ धनगढी खबर
स्थानीय तह निर्वाचन सम्वन्धी प्रदेश स्तरीय छलफल कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।शुक्रबार, २३ बैशाख २०७९ समीर प्र. भट्ट
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको मिति नजिकिए सँगै नेकपा एमाले धनगढीले चुनावी कार्यक्रमहरू मा निकै सक्रिय भएर लागेको छ ।बुधबार, २१ बैशाख २०७९ समीर प्र. भट्ट
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै भारत जाने नेपाली नागरीहरूको ओइरो नै लागेको छ ।बुधबार, २१ बैशाख २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढी उप-महानगरपालिका वडा नं. ३ मा नेकपा एकका तर्फबाट अध्यक्ष पदका उम्मेदवार ओमविक्रम चन्दले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।बुधबार, २१ बैशाख २०७९ धनगढी खबर
धनगढी उप-महानगरपालिका वडा नम्बर ११ को नेपाली काग्रेंस वडा अध्यक्ष सहित पदाधिकारीका उम्मेदवारीले १६ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन ।मङ्गलबार, २० बैशाख २०७९ समीर प्र. भट्ट
यही वैशाख ३० गते हुनगईरहेको स्थानीय तहको निर्वाचनमा सबै मतदाताहरू लाई सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाउन नागरिक नागरिक समाज संस्थाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।मङ्गलबार, २० बैशाख २०७९ धनगढी खबर
आसन्न स्थानीय तहको चुनावि प्रचारप्रसारमा नेकपा (एमाले) प्रतीको जनलहरले गठबन्धनको होस उडाएको नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज नारदमुनी रानाले बताएका छन ।सोमबार, १९ बैशाख २०७९ धनगढी खबर
कैलालीमा गठबन्धन दलहरूले प्राविधिक कारण उम्मेदवारी फिर्ता हुन नसकेका उम्मेदवारहरू लाई आधिकारिक उम्मेदवार नमान्ने घोषणा गरेको छ।आइतबार, १८ बैशाख २०७९ धनगढी खबर
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिका, वडा नं ५ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट गजेन्द्र शाहीले उम्मेदवारी दिनुभएको छ ।शनिबार, १७ बैशाख २०७९ धनगढी खबर
कैलालीमा यही वैशाख ३० गते हुन गइरहेको निर्वाचन आचारसंहिता पालना र भाषाको प्रयोगबारे सरोकारवालाहरू सँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।शनिबार, १७ बैशाख २०७९ धनगढी खबर
शुक्रबार करीब साढे ६ बजेतिर धनगढी उपमहानगरपालिका–१९ को २५ घरमा नेकपा एमालेले चुनावी कोण सभा आयोजना गरेको थियो ।शनिबार, १७ बैशाख २०७९ धनगढी खबर
नेकपा एमालेबाट धनगढी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार रहेका रणबहादुर चन्द सुर्य ध्वजा बाहक उम्मेदवारको जित भइसकेको तर नगरबासीले प्रमाणित गर्न मात्रै निर्वाचन भइरहेको बताएका छन् ।शनिबार, १७ बैशाख २०७९ धनगढी खबर
पूर्व मन्त्री तथा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य नारदमुनुी रानाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पत्तासाप हुने बताएका छन् ।बिहिबार, १५ बैशाख २०७९ समीर प्र. भट्ट
धनगढी उप-महानगरपालिकामा नेकपा एमालेले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।सोमबार, १२ बैशाख २०७९ समीर प्र. भट्ट
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन अन्तरगत उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन आज देशैभर विभिन्न राजनीतिक दलका प्रतिनिधि एवम् स्वतन्त्र उम्मेदवारहरूले आफ्नो उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरेका छन् ।शुक्रबार, ०९ बैशाख २०७९ समीर प्र. भट्ट
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढी उप-महानगरपालिकाका नगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार गोपाल हमाल (गोपी दाइ)ले हनुमानले राम खोजे जस्तै आफ्नो लक्ष नमुना धनगढी बनाउनुभएको बताएका छन् ।