बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिका वडानम्बर ३ को मतगणना सम्पन्न भएको छ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
अछामको मंगलसेन नगरपालिकाकाे प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको छ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
काँग्रेसले मेयर र एमाले उपमेयर जितेको कैलालीको गोदावरी नगरपालिकामा माओवादी र समाजवादी निल भएका छन् ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ मा नेकपा एमाले विजयी भएको छ ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको गृहपालिका डोटीको केआईसिंह गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
कैलालीको जोशीपुर गाउँपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका तर्फबाट वडाध्यक्ष महिला निर्वाचित भएकी छन् ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका बीरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन् ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
भारत सरकारले नेपालका राजदूत पदमा नवीन श्रीवास्तवलाई नियुक्त गरेको छ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
अहिलेसम्म नतिजा सार्वजनिक भएका धनगढी उप-महानगरपालिकामा चार वडाको मतगणना सम्पन्न भएको छ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
जिल्लाको बडिमालिका नगरपालिकामा विगतमा पत्रकारिता गरेका एमालेका उम्मेदवार अमर खड्का प्रमुखमा र नन्दा थापा उपप्रमुखमा निर्वाचित भएका छन्।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
कैलालीका २ वटा स्थानीय तहमा मतगणना सम्पन्न भएको छ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये आधा बढी पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिका-२ को वडा अध्यक्षमा नेपाली काँग्रेसका धर्मराज ओझा प्यानलसहित विजयी भएका छन्। उनी १ हजार १९४ मत प्राप्त गर्दै विजयी भएका हुन्।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
कैलालीको धनगढी उप-महानगरपालिकामा शनिबारदेखि सुरु भएको मतगणना जारी छ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
बैतडीको दोगडाकेदार गाउँपालिकामा एमाले विजयी भएको छ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
कैलालीको गोदावरी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यकक्षमा स्वस्तिक छाप भेटिएको विषयको विवाद मिलेको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
धनगढी उप-महानगरपालिका सोमबार बिहान सार्वजनिक परिणामअनुसार उपमेयरका उम्मेदवारहरू सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ११३ र एमालेकी कन्दकला रानाले ३ हजार ४९ मत पाए।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ४ भटनाको अध्यक्ष पदमा नेकपा एमालेका दिलबहादुर धानुक (विकास) निर्वाचित भएका छन् ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
यही वैशाख ३० गते शुक्रवार सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तरगत धनगढी उप-महानगरपालिकामा ३१ गतेबाट मत गणना भइरहेको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
कैलालीको गोदावरी नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयमा स्वस्तिक छाप फेला परेपछि मतगणना स्थगीत भएको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
कैलालीको जोशीपुर गाउँपालिकामा महिला वडाध्यक्ष निर्वाचित भएकी छन्।