सोमबार, ०९ बैशाख २०७६ विर बहादुर सिहँ
गर्मी मौसम सुरु भए सगै विभिन्न अस्पतालहरुमा बिरामीहरुको चाप पनि बढ्दै गएको गएको पाईएको छ ।सोमबार, ०९ बैशाख २०७६ विर बहादुर सिहँ
पुनः श्रम स्वीकृतिका लागि काठमाण्डौं धाउने समस्याको अन्तय गर्न सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा माघ ११ गते स्थापना गरिएको श्रम तथा रोजगार कार्यालयमा सेवाग्राहीहरुले सजिलो गरी सेवा पाउन नसकेको बताएका छन ।शुक्रबार, ०६ बैशाख २०७६ विर बहादुर सिहँ
कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ मा स्थापित हिमाल फ्रेन्ड्स युवा क्लबले मोहना नदिमा पर्ने मसानघाट परिसर सरसफाई गरेको छ ।शुक्रबार, २९ चैत २०७५ विर बहादुर सिहँ
जगारीका लागि भारत गएका सुदूरपश्चिमेली नयाँ वर्ष नजिकिएसँगै घर फर्किन थालेका छन् । कैलाली कञ्चनपुरको सिमा नाका गौरीफन्टा र कञ्चनपुरको गडडाचौकी बाट नेपाल फर्किनेको आज भोली घुइँचो लाग्ने गरेको छ ।शनिबार, १६ चैत २०७५ विर बहादुर सिहँ
सुदुर पश्चिमै रेफरल अस्पताल मानिएको सेती अस्पतालमा प्रसुति सेवाका लागि आउने महिलाहरुको संख्या घट्न थालेको छ ।बुधबार, १३ चैत २०७५ विर बहादुर सिहँ
कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीयाकी ‘ब्लड क्यान्सर’ पीडित मिना बमलाई पछिल्लो समय यता आर्थीक सहयोग जुट्दै गएको छ ।शुक्रबार, ०८ चैत २०७५ विर बहादुर सिहँ
सुदुर पश्चिमको एक मात्रै रेफरल अस्पताल मानिएको सेती अञ्चल अस्पतालमा उचारका क्रममा सुत्केरी महिलाको ज्यान गए पछि आजै बिहानै देखि अस्पताल परिसर तनावग्रस्त छ ।शनिबार, २५ फागुन २०७५ विर बहादुर सिहँ
कञ्चनपुरको पुर्नवास नगरपालीका ११ मा फागुन २६ गते शहिद गोबिन्द गौतमको स्मृतिमा एक दिने रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ ।बुधबार, २२ फागुन २०७५ विर बहादुर सिहँ
कञ्चनपुरको पुनर्वासमा बिगतका बर्षझै यस बर्ष पनि लालझाडी युवा क्लब ११ को आयोजनामा छैटों लालझाडी कप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।बिहिबार, १६ फागुन २०७५ विर बहादुर सिहँ
कञ्चनपुरको दक्षिणी क्षेत्रमा बुधबार बेलुका ठूलो असिना पानी पर्दा किसानले लगाएका अन्नबालीमा ठुलो क्षेती भएको छ ।बुधबार, १५ फागुन २०७५ विर बहादुर सिहँ
सशस्त्र प्रहरी बल नेपाल नं. ५३ गुल्म हेडक्वाटर(राजश्व तथा भन्सार गस्ती सुरक्षा) कार्यालय कैलालीे र भारतिय शसस्त्र सिमा बलको संयुक्त टोलीले कञ्चनपुरको पुर्नवास नगरपालीका ११ डोके बजार सिमा नाकामा हेल्प डेस्क सञ्चालन गरेको छ ।सोमबार, ०६ फागुन २०७५ विर बहादुर सिहँ
धनगढी उपमहानगरपलिका वडा नम्वर ७ देवरियामा रहेको पर्यटकीय जाखोर तालको सरसफाई अभियान अलपत्र परेको छ ।बिहिबार, ०२ फागुन २०७५ विर बहादुर सिहँ
कञ्चनपुरको पुर्नवास मा प्रहरीले आज बिहान पुनर्वास नगरपालीका वडा नम्बर २ दशरथ बस्तीबाट १८ किलो सुन बरामद गरेको छ ।शनिबार, २६ माघ २०७५ विर बहादुर सिहँ
धनगढीमा च्याउको माग बढ्न थालेपछि च्याउ खेती गर्ने किसानहरु पनि बढिरहेका छन् । सानो क्षेत्र र थोरै मात्र लगानीमा च्याउ खेती गरिरहेका महिलाहरु समुह बनाएर च्याउ खेतीमा लागेका छन् भने नेपाल प्रहरीबाट अवकाशप्राप्त कैलालीका थुप्रै पुर्वप्रहरीले सामाजिक कामसंगै कृषि क्षेत्रमा पनि लगानी शुरु गरेका छन् ।शुक्रबार, १८ माघ २०७५ विर बहादुर सिहँ
बैंकिङ कालोबजारी बन्दको माग गदै कैलाली उद्योग बाणिज्य संघकाको आयोजनामा आज धनगढी चौराहा देखी कैलाली उद्योग बाणिज्य संघको कार्यालयसम्म ¥याली निकालेको हो ।सोमबार, १४ माघ २०७५ विर बहादुर सिहँ
लोकदोहोरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कञ्चनपुर पुनर्वासकि गायिका हेमन्ता शर्मा भट्टराईकोे अर्को नया म्युजिक भिडियो बजार सार्वजनिक भएको छबिहिबार, १० माघ २०७५ विर बहादुर सिहँ
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वास नगरपालिका ११ स्थित नेपाल भारत सीमा क्षेत्रमा अन्तरास्ट्रिय कुटनैतिक मर्यादा उलंघन गर्दै भारतीय पक्षले नाला खनेर डिल बनाउन थालेको छ ।सोमबार, ०७ माघ २०७५ विर बहादुर सिहँ
कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालीका १०मा रहेको लालझाडी युवा क्लव ११ को आयोजनामा एक दिने निःशुल्क आखा सिविर हुने भएको छ ।शुक्रबार, ०४ माघ २०७५ विर बहादुर सिहँ
संगम बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिकोत्सव शुक्रवार सम्पन्न भएको छ ।बुधबार, ०२ माघ २०७५ विर बहादुर सिहँ
कैलाली उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्य समितिले चुनाव अगाडी प्रचार प्रसारका लागि बजारका विभिन्न ठाउँमा टाँसेका पर्चा पम्पलेटहरु सफाई गरिरहेका छन ।सोमबार, ३० पुष २०७५ विर बहादुर सिहँ
धनगढीको बजार क्षेत्रमा सवारी साधन पार्किङको ब्यवस्था नहुँदा सडकमा दुर्घघनाको खतरा बढिरहेको छ ।बुधबार, १८ पुष २०७५ विर बहादुर सिहँ
कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर ११ अमरबस्तिमा रहेको राष्ट्रिय माध्यामीक बिद्यालयमा बिद्युतिय हाजिरी सुरु गरिएको छ ।मङ्गलबार, १७ पुष २०७५ विर बहादुर सिहँ
आज राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ देशभर मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्ने उद्देश्यले ६ वर्ष अघिदेखि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।मङ्गलबार, १७ पुष २०७५ विर बहादुर सिहँ
स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ बर्ष पुरा भएको छ ।सोमबार, ०९ पुष २०७५ विर बहादुर सिहँ
धनगढी उपमहानगरपालिकामा सार्वजनिक शौचालयको अभावमा सर्वसाधारणलाई सास्ती भएको छ ।