बुधबार, १० साउन २०८० धनगढी खबर
कार्यकारी परिषद्ले हालै १५ क्याम्पसका क्याम्पस प्रमुख, सात विभागका प्रमुख र एक जना अनुसन्धान निर्देशकको नियुक्ति गरेको थियो।बुधबार, १० साउन २०८० धनगढी खबर
भण्डारण गरेको अन्नमा भएको क्षतिमा भने क्षतिपूर्ति पाइँदैन । यस्तै, बाँदरले व्यक्तिलाई घाइते बनाएमा अरु जनावरबाट भएको आक्रमणमा जस्तै उपचारका लागि दुई लाख रुपैयाँसम्म र ज्यान गएमा १० लाख रुपैयाँ राहत रकम दिने निर्देशिकामा उल्लेख छ ।बुधबार, १० साउन २०८० धनगढी खबर
हुलाकी सडक आयोजना कार्यालयले यसअघि उक्त सडक कालोपत्र गरेको थियो । तर एक वर्षमै भत्कियो । सडक कालोपत्र हुँदा लम्कीबाट टीकापुर पुग्न आधी घण्टा लाग्थ्यो । तर अहिले टीकापुर पुग्न एक घन्टाभन्दा बढी लाग्ने गरेको स्थानीयको गुनाासो छ ।बुधबार, १० साउन २०८० धनगढी खबर
बाहिर चिल्लो देखिएको सडकको गुणस्तर मापन नगरिँदा यस्तो समस्या भएको उनले बताए ।बुधबार, १० साउन २०८० रासस
गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना सात भाषामा तयार गरिएको हो । ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिने भएको छ ।बुधबार, १० साउन २०८० धनगढी खबर
कार्यवाहक पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा आसन्न केन्द्रीय समिति बैठकको तयारीका सम्बन्धमा अनौपचारिक छलफल भएको बताइएको छ ।बुधबार, १० साउन २०८० धनगढी खबर
सुदुरपश्चिममा प्रदेश सभामा उम्मेदवार बनेका ४२ जनाले खर्च विवरण पेस नगरेको निर्बाचन आयोगले जनाएको छ । सुदुरपश्चिम प्रदेशमा १४ जना स्वतन्त्र उम्मेदवारले बिबरण बुझाएका छैनन ।बुधबार, १० साउन २०८० धनगढी खबर
भीमदत्त नगरपालिका–१८ का २८ वर्षीय हेमराज भट्टलाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।बुधबार, १० साउन २०८० धनगढी खबर
सुनको भाउ आज तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार, १० साउन २०८० धनगढी खबर
फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका–९ खोरिया टोलमा बाग्मती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ईश्वरपुर नगरपालिका–६ बयलवास घर भएका शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।बुधबार, १० साउन २०८० धनगढी खबर
कैलालीको लम्कीदेखि टीकापुरसम्मको २९ किलोमिटर सडकमा आठ किलोमिटर कालोपत्रे भएको छ।बुधबार, १० साउन २०८० धनगढी खबर
सूचना अधिकारी ठाकुरका अनुसार गत आवमा रु ४४ लाख ८० हजारको एक सय १२ मेट्रिक टन फापर, रु छ करोड ६६ लाख ६६ हजार बराबरको दुई हजार ८३ मेट्रिक टन अम्बक र रु ३४ लाखको पानको पात भारतबाट आयात भएको छ।बुधबार, १० साउन २०८० धनगढी खबर
अन्दाजी १५ वर्षकी किशोरीको सढेको अवस्थामा मंगलबार फेला परेको उनले बताए । बालिकाको शवलाई भारतीय नागरीकले देखेपछि नेपाल प्रहरीलाई खवर गरेको बताइएको छ ।बुधबार, १० साउन २०८० धनगढी खबर
४९ परिवारको बसोबास रहेको यो बस्तीमा यहाँका स्थानीयवासी तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्ने गर्छन् । बाढीले यहाँको बिघौँबिघा जग्गा बगरमा परिणत गरेको छ ।बुधबार, १० साउन २०८० धनगढी खबर
मंगलबार राति ईश्वरपुर नगरपालिका- ९ खोरिया टोल नजिकैको पुल नजिकै दुर्घटनामा परेर २९ वर्षीय अनुसन्धान अधिकृत वसन्त साहको निधन भएको हो ।बुधबार, १० साउन २०८० रासस
कृष्णपुर नगरपालिकाका कृषि अधिकृत लालबहादुर धामीले पालिकाका सबै वडामा खेतमा गबारो किराको प्रकोप देखिएको जानकारी दिए ।बुधबार, १० साउन २०८० धनगढी खबर
यही साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिसके पछि सोमबार पार्टी पदाधिकारीले आफनो धारणा राखेका थिए ।बुधबार, १० साउन २०८० धनगढी खबर
पहिलो खेलमा समुह सि मा रहेका जापान र कोस्टारिका भिड्दैछन्। खेल न्युजिल्याण्डको फोर्सिद स्टेडियममा नेपाली समय अनुसार बिहान पौने ११ बजे हुनेछ।बुधबार, १० साउन २०८० एजेन्सी
निरन्तर टाउको दुख्ने समस्या छ भने पछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना हुन्छ । कहिलेकाहीँ रुघाखोकी, ज्वरो, पिनासका कारणले पनि टाउको दुख्ने गर्दछ । निरन्तर टाउको दुख्नुको अर्को कारण माइग्रेन पनि हो ।बुधबार, १० साउन २०८० धनगढी खबर
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडी र वडा नम्बर ७ देवरियामा दुईवटा क्लिनिक अनुमतिबिना सञ्चालनमा रहेका पाइएको हो ।बुधबार, १० साउन २०८० धनगढी खबर
१ सय २३ जनाको डिएनए परीक्षण, प्रतिवेदनअनुसार अनुसन्धान भएनबुधबार, १० साउन २०८० धनगढी खबर
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् ।बुधबार, १० साउन २०८० धनगढी खबर
महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।बुधबार, १० साउन २०८० धनगढी खबर
प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।