सोमबार, ०३ माघ २०७८ रासस
जिल्लामा केही दिन यतादेखि कोभिड– १९ का सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । एकै हप्तामा जिल्लामा ३३ नयाँ सङक्रमित फेला परेका छन् ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा थप ८९ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ।सोमबार, ०३ माघ २०७८ एजेन्सी
भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ५८ हजार ८९ जना सङ्क्रमित भएका छन् ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
स्थानीय तह सरकारसँग सम्बन्धित तीनवटा संस्थाले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेका छन् ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
जिल्ला प्रशासन कार्यालय कैलालीले नागरिकता वितरण र राष्ट्रिय परिचयपत्र विवरण संकलन टोकन प्रणालीमार्फत सेवा दिन सुरु गरेको छ।सोमबार, ०३ माघ २०७८ Dhangadhi Khabar
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले यही पौष १ गतेदेखि धनगढीमा चल्ने अटो रिक्सामा जोरबिजोर प्रणाली लागू गरेको थियो ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
प्रदेश २ को नामकरण र राजधानीका लागि सोमवार प्रदेश सभामा मतदानको तयारी गरिएको छ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
अहिले डेल्टा, ओमिक्रोनलगायत कोरोना भाइरसका प्रजाति नेपालमा पनि उच्चदरमा फैलिएको छ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
सोमबार सुनको मूल्यमा एक सय रुपैयाँले वृद्धि भएको छ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
कैलालीको लम्कीचुहा नगरपालिका-४ की ५५ वर्षीय मनसरा न्यौपानेको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
पछिल्लो २४ घण्टामा विश्वभर साढे १९ लाखमा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा विश्वभर झण्डै ४ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
कोरोना भाइरस बढ्दै गएपछि सरकारले भीडभाड हुने व्यवसाय बन्द गर्ने भएको छ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
कोरोना भाइरस विरुद्धको बुस्टर डोज अभियान सञ्चालन भए पनि सुदूरपश्चिममा खोपको मौज्दात शून्य छ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र निर्वाचन आयोगले छपाइ गरेको छ।यही माघ १२ गते रिक्त १९ पदका लागि राष्ट्रिय सभा निर्वाचन हुन गइरहेको छ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
काठमाण्डौका १७ ठाउँमा आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइँदैछ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
विश्वभर पछिल्लो २४ घण्टामा १९ लाख २२ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ साथै देशका अन्य प्रदेशका पहाडी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।आइतबार, ०२ माघ २०७८ Dhangadhi Khabar
तिमीबाट सिकोस सारा मान्छे मनाउनु पर्छ। कसलाई कसरी झुकाउनु पर्छ उठाउनु पर्छ।आइतबार, ०२ माघ २०७८ धनगढी खबर
सुदूरपश्चिमबाट प्रदेश ट्राफिक प्रहरी प्रमुख बामदेव गौतमको बिदाइ भएको छ ।