सोमबार, १० माघ २०७८ धनगढी खबर
कैलालीमा ट्रकको पछाडिबाट हायस ठोक्किँदा दुर्घटना भएको छ ।सोमबार, १० माघ २०७८ धनगढी खबर
ओस्कारको ९४ औं संस्करणमा उत्कृष्ट चलचित्रहरू सार्वजनिक गरिएको छ ।सोमबार, १० माघ २०७८ धनगढी खबर
कैलालीमा आफ्नै श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन् ।सोमबार, १० माघ २०७८ धनगढी खबर
यही माघ १५ गतेबाट आयोजना गरिएको राष्ट्रिय महिला लिग स्थगित भएको छ।सोमबार, १० माघ २०७८ धनगढी खबर
प्रियंका चोपडा आमा बनेकी छिन्। ३९ वर्षीया प्रियंका तथा उनका २९ वर्षीय पति हलिउड गायक निक जोन्स सेरोगेसीको माध्यमबाट आमाबाबु बनेका हुन्।सोमबार, १० माघ २०७८ धनगढी खबर
चीनमा स्वास्थ्य उपचार गराएर नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन आज स्वदेश फर्कने भएका छन्।सोमबार, १० माघ २०७८ धनगढी खबर
हत्याको आरोपमा कराँचीको एक भिडभाडयुक्त कारगारमा आजीवन कारबास सजाय भोगिरहेका एकजना कैदीले गत वर्ष लिइएको उच्च माध्यमिक स्तरको परीक्षामा सर्वोच्च अंक हासिल गरेर उच्च शिक्षाका लागि छात्रवृत्ति जित्न सफल भएका छन् ।सोमबार, १० माघ २०७८ धनगढी खबर
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले टोटेनहम हट्स्परमाथि जित निकालेको छ। स्टामफोर्डब्रिज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले २-० गोलअन्तरले जित निकालेको हो।सोमबार, १० माघ २०७८ धनगढी खबर
कैलालीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।सोमबार, १० माघ २०७८ धनगढी खबर
१२ माघमा तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यराति अर्थात् ४८ घन्टा अगावै मौन अवधि सुरु भएको छ ।सोमबार, १० माघ २०७८ धनगढी खबर
सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरुमा आँशिक देखि सामान्य बदली रहेको छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का देखी मध्यम वर्षारहिमपात भइरहेको छ ।आइतबार, ०९ माघ २०७८ समीर प्र. भट्ट
नगढी उप-महानगरपालिकामा फोहोर व्यवस्थापन गर्न सञ्चालनमा ल्याएको गाडीले फोहोर नलगी जाने गरेको स्थानीयले गुनासो गरेका छन् ।आइतबार, ०९ माघ २०७८ धनगढी खबर
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतमा रोक लगाइएको छ ।आइतबार, ०९ माघ २०७८ प्रकाशचन्द्र भट्ट
दार्चुलामा यहि माघ १२ गतेदेखि बुस्टर डोज दिइने भएको छ ।आइतबार, ०९ माघ २०७८ धनगढी खबर
सुरक्षाकर्मीद्धारा नै मोबाइल चोरीको भएको घटनालाई लिएर सुदूरपश्चिमका मोबाइल व्यवसाय संघको ध्यानाकर्षण भएको छ ।आइतबार, ०९ माघ २०७८ धनगढी खबर
कर्मचारीमा कोरोना देखिएपछि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् ।आइतबार, ०९ माघ २०७८ धनगढी खबर
जिल्ला ट्राफिक कार्यालय कैलाली पनि 'तपाईंको मास्क खै ?' भन्दै सडकमा उत्रिएको छ ।आइतबार, ०९ माघ २०७८ धनगढी खबर
नेपालमा थप २८ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियण्ट भेटिएको छ।आइतबार, ०९ माघ २०७८ Dhangadhi Khabar
सशस्त्र प्रहरी प्रधान कार्यालयले युवा समाजसेवी तथा व्यवसायी डिल्लीराज भट्टलाई सम्मान गरेको छ ।आइतबार, ०९ माघ २०७८ धनगढी खबर
आईसीसी टी–२० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलसम्मको यात्रा तय गराएका मोहम्मद रिजवान ‘आईसीसी पुरुष टी–२० प्लेयर अफ दि इयर २०२१’ घोषित भएका छन् ।आइतबार, ०९ माघ २०७८ धनगढी खबर
नेपालमा थप छ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आइतबार, ०९ माघ २०७८ धनगढी खबर
कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका कैलालीका एक पुरुषको बाटोमै मृत्यु भएको छ ।आइतबार, ०९ माघ २०७८ धनगढी खबर
नेपाल नर्सिङ काउन्सिलले एक महिलाको नर्सिङ लाइसेन्स नक्कली भएको पुष्टि गरेको छ ।आइतबार, ०९ माघ २०७८ धनगढी खबर
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले निर्वाचन आयोगले पठाएको पत्रलाई नेपालको संविधानको मर्म र भावनाविरपरीत रहेको बताएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गेदनको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले यस्तो ठहर गरेको हो।