सोमबार, २८ माघ २०७५ धनगढी खबर
तेस्रो संस्करणको धनगढी प्रिमियर लिगमा पहिलो उद्धघाटन खेल धनगढी स्र्टास र काठमान्डौ गोल्डेन प्रतिस्पर्दा गरिरहेका छनशुक्रबार, २५ माघ २०७५ धनगढी खबर
धनगढी प्रिमियर लिग (डीपीएल -३)को तयारी पुरा भएको छ । भोलीदेखी फागुन ११ गतेसम्म सञ्चालन हुने तेस्रो रुस्लान डिपिएल ३ को ट्रफी आज पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।बिहिबार, २४ माघ २०७५ धनगढी खबर
बहुप्रतिक्षित धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करण माघ २६ गतेबाट धनगढीमा सुरु हुँदैछ। खेलप्रेमी सबैको ध्यान अहिले डीपीएलले तानेको छ।बुधबार, २३ माघ २०७५ धनगढी खबर
आगामी माघ २६ गतेबाट सञ्चालन हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)को तयारी तिब्र भईरहेको छ । आज खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै पुरस्कार राशी सार्वजनिक गरेको हो ।आइतबार, १३ माघ २०७५ धनगढी खबर
हंगकंग राष्ट्रिय क्रिकेटर तथा पुर्व कप्तान बाबर हायातले धनगढी प्रिमियर लिग(डिपीएल) खेल्ने पक्का भएको छ ।मङ्गलबार, ०८ माघ २०७५ धनगढी खबर
यसअघि टिम चौराहा धनगढीको नामबाट दुई वटा संस्करणमा सहभागिता जनाएको धनगढीले यसपटक नयाँ नाम र नयाँ मालिकको साथमा डीपीएलमा सहभागिता जनाउने भएको छ ।मङ्गलबार, १० पुष २०७५ धनगढी खबर
यहि माघ १९ गतेबाट फाल्गुन ४ गतेसम्म आयोजना हुने भनिएको तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को मिति सारिएको छ।मङ्गलबार, ०३ पुष २०७५ धनगढी खबर
माघ १९ गते देखि धनगढीमा सञ्चालन हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा सहभागि हुन चाहने खेलाडीका लागि फारम खुल्ला गरिएको छ ।मङ्गलबार, १८ मङि्सर २०७५ धनगढी खबर
क्रिकेटको शहरको उपमा पाएको धनगढीमा माघ महिनामा आयोजना हुने धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि मैदान निर्माण कार्य तीब्र भएको छ ।शुक्रबार, ३० चैत २०७४ धनगढी खबर
धनगढी – लगातार दोस्रो पटक धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि टिम चौराह धनगढीले जितेको छ। धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा शुक्रबार (आज) सम्पन्न फाइनल खेलमा काठमाडौंलाई २१ रनले पराजित गर्दै धनगढीले उपाधि कब्जा गरेको हो।शुक्रबार, ३० चैत २०७४ Dhangadhi Khabar
रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) को उपाधिका लागि टिम चौराह धनगढीले कामाडौं गोल्डेन्सलाई १८२ रनको चुनौती पेश गरेको छ । धनगढीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको हो ।शुक्रबार, ३० चैत २०७४ Dhangadhi Khabar
कैलाली, चैत ३० – धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको उपाधिका लागि धनगढी टिम चौराह र काठमाडौं गोल्डेन्स खेल्दैछन् । खेल दिउँसो साढे १२ बजेपछि धनगढीमा सुरु हुनेछ । उपाधि विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले १० लाखमा चित्त बुझाउनुपर्नेछ ।बिहिबार, २९ चैत २०७४ पुर्ण साउँद
२९ चैत, कैलाली । धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई पाँच विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।मङ्गलबार, २० चैत २०७४ रासस
धनगढी - रुस्लान धनगढी प्रिमियर लिग ९डिपिएल०क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा टिम चौराह धनगढी विजयी भएको छ । धनगढीले महेन्द्रनगर युनाइटेडलाई आठ विकेटले पराजित गरेको हो ।सोमबार, १९ चैत २०७४ Dhangadhi Khabar
कैलाली – धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटको सोमबार आजको पहिलो खेलमा सिवाइसी अत्तरियाले टिम चौराह धागढीसामु जितका लागि १ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ।बुधबार, ०७ चैत २०७४ धनगढी खबर
प्रतिक्षित रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन टीम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्ने भएका छन्।