बिहिबार, १३ माघ २०७८ धनगढी खबर
कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ ।बिहिबार, १३ माघ २०७८ धनगढी खबर
नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।बिहिबार, १३ माघ २०७८ धनगढी खबर
नेकपा माओवादी केन्द्रमा महासचिव पदका आकांक्षी वर्षमान पुन र जनार्दन शर्माबीच छलफल भएको छ।बिहिबार, १३ माघ २०७८ धनगढी खबर
शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्यले गति लिने भएको छ ।बिहिबार, १३ माघ २०७८ धनगढी खबर
कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरियाका सञ्जु सिंहको कुटाइबाट सोही ठाउँका ४९ वर्षीय जनकबहादुर सिंह घाइते भएका छन ।बिहिबार, १३ माघ २०७८ धनगढी खबर
महेन्द्रनगर देखि मेलौलीतर्फ गइरहेको ना ७ ख २५७० न को पवनदुत यतायातको बस मेलौली नगरपालिका २ रौतगाउ भन्ने स्थानमा आज बिहान करिब ५ बजे दुर्घटना भएको हो ।बिहिबार, १३ माघ २०७८ धनगढी खबर
हाल देशको पहाडी भूभागमा आंशिक बदली र तराईका भुभागमा हुस्सु कुहिरो लागि रहेको छ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
कैलालीमा एकजना प्रहरी हवल्दार मृत फेला परेका छन् ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा हाल महिला विभाग प्रमुख हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
बुधबार सुदूरपश्चिम प्रदेशमा थप ६१४ जनामा कोरोना पुष्टि भएको छ ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
गोंगबु सामूहिक बलात्कार प्रकरणका ९ जना आरोपी पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले बुधबार ९ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका छन् ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
राष्ट्रिय सभा सदस्य पदमा सुदूरपश्चिमबाट माओवादी केन्द्रका उम्मेदवार जगत पार्की विजयी भएका छन् ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा ८४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
मरिसससँग हुने दुई वटा मैत्रीपूर्ण फुटबलका लागि आज बुधवार नेपाली टोलीको घोषणा भएको छ ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी भएकी छन् ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण भएको छ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
राष्ट्रिय सभाको तीन सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा भएको निर्वाचनको मतगणना सुरु भएको छ ।बुधबार, १२ माघ २०७८ एजेन्सी
उत्तर कोरिया मलको अभावसँग जुझिरहेको छ ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
बैतडीसहित सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा क्रिकेट सङ्घको अधिवेशन सम्पन्न भएको छ ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
कैलालीको धनगढीमा करिब छ लाख रुपैयाँ लगानीमा सैलुन सञ्चालन गरिएको छ ।बुधबार, १२ माघ २०७८ धनगढी खबर
सुदूरपश्चिममा राष्ट्रियसभा सदस्यका लागि भएको मतदान सकिएको छ ।