शनिबार, २६ भदौ २०७८ धनगढी खबर
धनगढीमा कोभिड-१९ विरुद्धको खोप लगाउन नाम दर्ता गरेर दर्ता नम्बर ल्याएर आएमा स्कुटर र मोटरसाइकल सर्भिसिङ्ग निःशुल्क गरिने भएको छ।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
नेपाल सरकार राष्ट्रिय किसान आयोगले शनिवार धनगढीमा पत्रकारहरू सँग भेटघाट तथा छलफल गरेको छ ।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टीको विधान अधिवेशन मिति संशोधन गरी असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धमा विवेकशील साझा युवा संगठनले अछाममा पनि प्रदर्शन गरेको छ ।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धमा आज पनि एउटा समूहले धनगढीमा प्रदर्शन गरेको छ ।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
नेपालमा शनिबार थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
सेती महाकाली ट्रक यातायात व्यवसायी संघको आगामी ३ बर्षे कार्याकालका लागि अध्यक्षमा पुन: चेतराज जोशी चयन भएका छन ।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्वीकार्य नभएको बताउनुभएको छ ।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
मानव बेचबिखन विरुद्ध कार्यरत सामाजिक संस्था शान्ति पुनर्स्थापना गृह कैलाली शाखाले गत आर्थिक बर्षमा २५३ जना महिला तथा बालबालिकाहरुको उद्धार गरेको छ ।शनिबार, २६ भदौ २०७८ एजेन्सी
एप्पलको बहुप्रतिक्षित नयाँ संस्करणको आइफोन सेप्टेम्बर १४ मा सार्वजनिक हुने पक्का भएको छ ।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी विशेषगरी हिन्दू नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा-आराधना गरी मनाने गर्छन् ।शनिबार, २६ भदौ २०७८ रासस
गत असारमै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको थियो ।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार १४ जनामा कोरोना पुष्टि भएको छ ।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
सरकारले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलको कर बढाएको छ ।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
अनलाइन कक्षामा सहभागी हुन रुखमा टाँड (डेरा) बनाएका छन् ।शनिबार, २६ भदौ २०७८ रासस
सेती नदीमा नुहाउने क्रममा एकाएक बगेर बेपत्ता भएका युवक अहिलेसम्म फेला परेका छैनन् ।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
थारु बाहुल्यता रहेको सुदूरपश्चिमका दुई जिल्लामा भदौ २७ गते भोली सार्वजनिक बिदा दिइएको छ ।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइरहेका छन् ।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
तत्कालीन केपी ओली सरकारले स्थानीय तहमा न्यूनतम रोजगारी ग्यारेन्टी गर्न कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई शेरबहादुर देउवा सरकारले पनि निरन्तरता दिएको छ ।शनिबार, २६ भदौ २०७८ रासस
शुक्लाफाँटा नगरपालिका पारिफाँटाका ३४ वर्षीय वीरबहादुर बोहरा पाँच वर्षदेखि दूधको कारोबारमा संलग्न छन्।शनिबार, २६ भदौ २०७८ धनगढी खबर
नेपाली काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिका सयोजक महादेवप्रसाद यादवले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ।