बुधबार, १५ भदौ २०७९ धनगढी खबर
पदाधिकारी बैठकमा सभापति देउवाले भने, ‘गठबन्धन गर्दा सबैको चित्त बुझाउन गाह्रो हुन्छ, कोही न कोहीले त्याग गर्नैपर्छ ।’बुधबार, १५ भदौ २०७९ धनगढी खबर
पत्रकार उन्नती चौधरीको ‘निसाफ’ लेख संग्रह विमोचन गरिएको छ।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता एमालेमा रहेको र नेताहरू गठबन्धनमा रहेको बताएका छन् ।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचनमा एमालेले कम्तिमा १५० सिट जित्ने दाबी गरेका छन्। समानुपातिक र प्रत्यक्ष गरी प्रतिनिधि सभामा उक्त सिट जित्ने दाबी उनले गरेका छन ।बुधबार, १५ भदौ २०७९ रासस
ज्येष्ठ नागरिक लालबहादुर ओली घरमा एक्लोपन महसुस हुनथालेपछि धनगढीस्थित श्री जानकीयज्ञ ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा पुगेर भजनकीर्तनमा रमाइरहनुहुन्छ ।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका नेकपा एकीकृत समाजवादीका दुई जना सांसद नेकपा एमालेमा फिर्ता भएका छन्।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बिहीबार पनि बयान लिने भएको छ ।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृहजिल्लाको सदरमुकाममै सरकारले तोकेभन्दा खाना पकाउने ग्यासको मूल्य साढे तीन सय बढीमा बिक्री हुँदै आएको छ ।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले आसन्न निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने बताए ।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार राज्यमन्त्री कुलबिर चौधरीलाई पदबाट हटाइएको छ।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको बताएका छन् ।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रमुख सचिवमा नारायण प्रसाद शर्मा दुवाडी आएका छन्।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिन सुरु गरेको छ । जबरासँग बन्द कोठाभित्र बयान लिन सुरु गरिएको हो ।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
कैलालीको अत्तरियामा १५ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा विविध कार्यक्रम गर्दै दिवस मनाइएको हो ।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
कञ्चनपुरमा डेङ्गुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेङ्गु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो ।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले आज (बुधबार) लगनगाँठो कस्दै छन् ।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोकिए संगै सबै राजनितिक दलमा उम्मेदवारी दाबी गर्ने चहलपहल सुरु भएको छ ।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
आसन्न प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट नयाँ अनुहारले मात्र उम्मेदवार हुने आकांक्षा दर्शाएका छन् ।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
‘हामीले काम करिब करिब सकिन लागेको छ । हामीले २/३ दिन भित्रमा भवनको सयुक्त रुपमा अवलोकन गरेर भवन हस्तान्तरणको तयारी गरेका छौ’ उनले भने ‘भवनमा बाँकी रहेको रंगरोपन र फिनिसिङको काम चलिरहेको छ ।’बुधबार, १५ भदौ २०७९ धनगढी खबर
उता गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले बजार व्यवस्थापन सम्बन्धी काम भईरहेको बताउदै कुनै प्रतिक्रिया दिन मानेनन् तर अव्यवस्थीत अत्तरिया बजारलाई सुन्दर र व्यवस्थीत बनाउने जिम्मेवारी गोदावरी पालिकाकै हो ।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
माओवादी नेताहरुका अनुसार यसरी छलफल हुने सम्भावित उम्मेदवारमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि हुन् । यसबारे न माओवादीले निर्णय गरेको छ, न कुलमानले उम्मेदवार हुने चाहना सार्वजनिक गरेका छन् ।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक जना युवक मृत अवस्थामा फेला परेका छन ।बुधबार, १५ भदौ २०७९ धनगढी खबर
प्रहरी महानिरीक्षकको कार्यभारसमेत सम्हालेका प्रहरी अतिरिक्त महानिरीक्षक ( एआईजीपी) सहकुलबहादुर थापाले मातहतका प्रहरी अधिकारीहरुलाई अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राखेर चाडबाड केन्द्रित सुरक्षा योजना बनाई लागू गर्न निर्देशन दिएका छन् ।