बुधबार, १३ असार २०७५ धनगढी खबर
यशोदा फुड्स प्रा ली ले उत्पादन गरेको करेण्ट तयारी चाउचाउको लञ्चीड़्ग कार्यक्रम र रोड शो आज धनगढीमा सम्पन्न भएको छ । यो संगै चाउचाउको कारोवार समेत आज देखि शुभारम्भ गरीएको छ।सोमबार, ११ असार २०७५ दिनेश ठकुल्ला
कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि १ अर्व ७९ करोड ३४ लाखको आय व्यय सार्वजनिक गरेको छ ।सोमबार, ०४ असार २०७५ हरि जोशी
बैकले सोमबार (आज) एक समारोहका विच शाखा उद्घाटन गरेको छ । आधुनिक बैकिङ्ग सुविधा, सहितको कार्यालय र पूर्वाधारले ग्राहकका आवश्यकता सरल र सहज ढङ्गले पुरा हुने विश्वास बैंकले लिएको छ ।सोमबार, ०४ असार २०७५ धनगढी खबर
प्रदेश स्तरीय गौरवको योजना आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा नसमेटिएको भन्दै प्रदेश नम्बर ७ को सरकारको आलोचना भएको छ।आइतबार, २० जेठ २०७५ Dhangadhi Khabar
विद्युत प्राधिकरण धनगढीका ग्राहक हरुले अव लामो लाइन बसेर महशुल तिर्ने बाध्यता हटेको छ । यसले गर्दा लामो र भिडभाडमा लाइन बसेर महशुल बुझाउने ग्राहकहरुका लागी निकै सहजहुने भएको हो ।शनिबार, १९ जेठ २०७५ पुर्ण साउँद
साना साना घटना समेत पत्रकार सम्मेलन गर्दै चर्चा बटुल्ने प्रहरीले गोली प्रहारपछि यति ठुला रकम लुटपाटबारे सुचना दिन पनि अस्वृकार गर्दै आएको छ ।शुक्रबार, १८ जेठ २०७५ दिनेश ठकुल्ला
सन्स्कार क्रिकेट एकेडमीले कार्तिक २७ गते देखि निस्ट कलेज लिटल फ्लावर प्रिमियर लिग–३ आयोजना गर्न लागेको हो ।बिहिबार, १७ जेठ २०७५ दिनेश ठकुल्ला
धनगढी चौराहादेसिख क्याम्सप चौकसम्मका होडिङ वोर्ड तथा खोकाछाप्रा हटाईने बताईएको छ । उक्त अभियान अहिले पनि जारी छ ।बुधबार, १६ जेठ २०७५ धनगढी खबर
सरकारले मंगलबार जारी गरेको आर्थिक वर्ष ०७५/७६ को बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको छ। जसमा सरकारले प्रदेश ७ लार्इ १४ अर्ब २५ करोड छुटाएको थियो।मङ्गलबार, १५ जेठ २०७५ धनगढी खबर
प्रदेश नम्वर ७ का मुख्यमन्त्री तथा मन्त्रीहरुले सुनका पारखी देखिएका छन्।आइतबार, ३० बैशाख २०७५ धनगढी खबर
धनगढी उपमहानगरपालिकाका वडा सदस्यहरुले गाउपालिका वडाअध्यक्ष सरह सेवा सुविधाको माग गरेका छन ।शुक्रबार, १४ बैशाख २०७५ धनगढी खबर
काठमाडौं । कैलालीको धनगढी क्षेत्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । शुक्रबार सौर्य एयरलाईन्सको नाईन एन एएमई नम्बरको जहाज अवतरण गर्दा अघिल्लो भागमा चरा ठोकिएको हो ।सोमबार, १० बैशाख २०७५ Dhangadhi Khabar
धनगढी – अत्तरिया-मोहोना ६ लेन सडक क्षेत्रका अतीक्रमित संरचना हटाउन सुचना जारी गरेको झन्डै ढेड बर्ष पछि आज डोजर लगाएर सडक क्षेत्र खाली गर्न सुरु गरिएको छ । सडक क्षेत्र खाली नहुँदा सडक बिस्तारको कामले गती पाउन सकेको थिएन ।बिहिबार, २९ चैत २०७४ पुर्ण साउँद
२९ चैत, कैलाली । धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई पाँच विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।मङ्गलबार, २० चैत २०७४ रासस
धनगढी - रुस्लान धनगढी प्रिमियर लिग ९डिपिएल०क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा टिम चौराह धनगढी विजयी भएको छ । धनगढीले महेन्द्रनगर युनाइटेडलाई आठ विकेटले पराजित गरेको हो ।सोमबार, १९ चैत २०७४ Dhangadhi Khabar
कैलाली – धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटको सोमबार आजको पहिलो खेलमा सिवाइसी अत्तरियाले टिम चौराह धागढीसामु जितका लागि १ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ।बुधबार, ०७ चैत २०७४ धनगढी खबर
प्रतिक्षित रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन टीम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्ने भएका छन्।