बुधबार, १७ असोज २०८० धनगढी खबर
आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको छ । सुनको भाउ हिजो तोलामा एक लाख ६ हजार ६ सय रुपैयाँ थियो ।बुधबार, १७ असोज २०८० धनगढी खबर
दार्जिलिङमा जन्मिएकी दिलमायाले थुप्रै नेपाली भाषाका गीत गाएकी छन् ।बुधबार, १७ असोज २०८० धनगढी खबर
मेडिकल कलेजका भवनहरु निर्माण भइसक्दासमेत कानुन नहुँदा सञ्चालन हुन सकेको छैन् ।बुधबार, १७ असोज २०८० धनगढी खबर
ती फाइभस्टार होटेलहरुमा विद्यार्थीले काम सिक्दै आकर्षक पारिश्रमिक पनि पाउँनेछ ।बुधबार, १७ असोज २०८० शेरबहादुर ऐर
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको प्रति व्यक्ती प्रतिवर्ष आवश्यक दूध, मासु र अण्डाको कोटा सुदूरपश्चिम प्रदेशमा अपुग रहेको छ ।बुधबार, १७ असोज २०८० धनगढी खबर
जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले चरेससहित पक्राउ गरेको हो ।बुधबार, १७ असोज २०८० धनगढी खबर
धनगढी उपमहानगरपालिका १३ श्रीलंका बस्ने वर्ष २८ को सरोज धानुक पक्राउ परेका छन् ।बुधबार, १७ असोज २०८० अंकीत कुवँर
बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर- ११ ओखल गाउँकी ४५ वर्षिय गुनदेवी धामीको मृत्यु भएको जनाइएको छ ।बुधबार, १७ असोज २०८० धनगढी खबर
भूकम्पबाट बझाङमा मात्रै १३ जना घाइते भएका छन् ।बुधबार, १७ असोज २०८० धनगढी खबर
उनले तरुणहरूलाई बुझाङलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेका सर्वसाधारणको उद्धारमा जुट्न अनुरोध गरेका छन् ।बुधबार, १७ असोज २०८० धनगढी खबर
भूकम्पको धक्का महसुस भइरहेका कारण डरडरमा रात कटाउनुपरेको बझाङका स्थानीयले बताएका छन्।बुधबार, १७ असोज २०८० धनगढी खबर
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।बुधबार, १७ असोज २०८० धनगढी खबर
सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।मङ्गलबार, १६ असोज २०८० सुनिता विक
भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्ला र कर्णाली प्रदेशमा समेत महसुस गरिएको थियो ।मङ्गलबार, १६ असोज २०८० धनगढी खबर
प्रतियोगिता आठौं संस्करण धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा संचालन हुने छ ।मङ्गलबार, १६ असोज २०८० धनगढी खबर
उनले आफूहरुले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको बताएकी हुन् ।मङ्गलबार, १६ असोज २०८० धनगढी खबर
यसपछि पनि बझाङ केन्द्रबिन्दु बनाएर लगातार भूकम्पका झट्का महसुस गरिएको छ ।मङ्गलबार, १६ असोज २०८० धनगढी खबर
असोज २८ गते आइबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।मङ्गलबार, १६ असोज २०८० धनगढी खबर
बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले बैतडीको डिलासैनी गाउँपालिक वडा नम्बर २, स्थित लटिनाथ आधारभूत विद्यालयमाथिबाट ढुङ्गा खस्दा १० वर्षीय छात्रा निरा भण्डारीको खुट्टामा गम्भीर चोट लागेको छ ।मङ्गलबार, १६ असोज २०८० धनगढी खबर
सामूहिक हत्या गरेको अभियोगमा आइतबार चार जनालाई पक्राउ गरिएको जानकारी दिए ।मङ्गलबार, १६ असोज २०८० धनगढी खबर
भूकम्पछि अस्पतालभित्र असहज भएपछि उनलाई बाहिर ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ।मङ्गलबार, १६ असोज २०८० धनगढी खबर
भूकम्पका कारण ठाउँ÷ठाउँमा भवनहरु भत्किएको खबर आइरहेपनि विस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।मङ्गलबार, १६ असोज २०८० धनगढी खबर
भूकम्पका कारण बझाङको तलकोट गाउँपालिकामा क्षति पुगेको छ। सोही गाउँपालिकाको १ नम्बरको सुनिकोटको वडा कार्यालय भवनमासमेत क्षति पुगेको जनाएको छ।मङ्गलबार, १६ असोज २०८० धनगढी खबर
नौ सय ९० रूपैयाँ तिरेर फर्म भरेको बताउदै परिक्षा केन्द्रमा जाँदा नाम नभएको भन्दै परिक्षा दिनबाट बञ्चित भइन् ।