-
कोरोनाको खोप आउँदा सुदूरपश्चिमका स्वास्थ्यकर्मी खुसी
बुधबार, १४ माघ २०७७ रासस
सेती प्रादेशिक अस्पताल धनगढीमा आज कोरोनाविरुद्धको खोप अभियानको औपचारिक शुभारम्भ कार्यक्रम भइरहँदा अस्पतालकी प्रसूति विभाग प्रमुख यशोदा ढकाल खुशी देखिए । -
नेपालमा पछिल्लो २४ घण्टामा थपिए २८३ जना कोरोना संक्रमित, २४६ जना संक्रमणमुक्त
बुधबार, १४ माघ २०७७ धनगढी खबर
पछिल्लो २४ घण्टामा मुलुकभर थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। -
कञ्चनपुरमा कोरोनाको पहिलो खोप मेडिकल मेसु र स्वास्थ्य प्रमुखलाई
बुधबार, १४ माघ २०७७ धनगढी खबर
कञ्चनपुरमा कोभिड–१९ विरुद्धको पहिलो खोप महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट हरिकुमार श्रेष्ठ र स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारबाट खोप अभियान सुरु गरिएको छ। -
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेपालमा कोरोनाविरूद्ध खोप अभियान शुभारम्भ
बुधबार, १४ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाविरूद्धको खोप अभियान शुभारम्भ गरेका छन् । -
३ महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउँछौँ : प्रधानमन्त्री ओली
बुधबार, १४ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका छन् । -
सुदूरपश्चिममा स्वास्थ्य निर्देशक डा.अवस्थीले लगाए कोरोना विरुद्धको पहिलो खोप
बुधबार, १४ माघ २०७७ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा कोरोना विरुद्धको पहिलो खोप प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले लगाएका छन । -
सुदूरपश्चिममा पनि कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान सुरु
बुधबार, १४ माघ २०७७ धनगढी खबर
सुदूरपश्चिममा पनि आजबाट कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप अभियान सुरु गरिएको छ । -
सुदूरपश्चिममा आजदेखि कोरोना विरुद्धको खोपलाइ अभियानका रुपमा सञ्चालन गरिने
बुधबार, १४ माघ २०७७ धनगढी खबर
सुदूरपश्चिममा आजदेखि कोरोना विरुद्धको खोप लगाइने भएको छ । -
कोरोनाबिरुद्धको खोप बुधवारदेखि सुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने
बुधबार, १४ माघ २०७७ धनगढी खबर
सरकारले बुधबारदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ। बुधबार बिहान... -
राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप
मङ्गलबार, १३ माघ २०७७ धनगढी खबर
दोहा– ईजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जना शाक्यले कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएकी छन् । -
नेपाल पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना पुष्टि, ६ जनाको निधन
मङ्गलबार, १३ माघ २०७७ धनगढी खबर
पछिल्लो २४ घण्टामा मुलुकभर चार हजार पाँच सय ७४ जनाको पिसिआर परीक्षण गर्दा थप तीन सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। -
आज २८५ जना कोरोना सङ्क्रमणमुक्त
मङ्गलबार, १३ माघ २०७७ धनगढी खबर
आज देशभर कूल दुई सय ८५ जना कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्। -
झापामा पहिलो चरणमा ९ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने
मङ्गलबार, १३ माघ २०७७ धनगढी खबर
झापामा पहिलो चरणमा ९ हजार व्यक्तिलाई कोरोना भाईरस ९कोभिड १९० बिरुद्घको खोर्प कोभिसिल्र्ड’ लगाइने भएको छ । यसका लागि आवश्यक तयारी पुरा भएको फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । -
अमेरिकामा ४ लाख १४ हजार कोरोना संक्रमितको मृत्यु
मङ्गलबार, १३ माघ २०७७ धनगढी खबर
अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख १४ हजार ८३ पुगेको छ । विश्व -
अछाममा सक्रिय कोरोना संक्रमितको संख्या शून्य
सोमबार, १२ माघ २०७७ धनगढी खबर
अछाममा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा पुगेको छ । -
सुदूरपश्चिम प्रदेशमा १० वटा खोप केन्द्रमार्फत कोरोना विरूद्धको खोप लगाइने
सोमबार, १२ माघ २०७७ धनगढी खबर
सुदूरपश्चिममा १० खोप केन्द्रमार्फत् बुधबारदेखि कोरोनाविरूद्धको खोप लगाइने भएको छ। -
कोरोनाबाट स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको मृत्यु
सोमबार, १२ माघ २०७७ धनगढी खबर
कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट स्वास्थ्य मन्त्रालयमा कार्यरत कम्युटर अधिकृतको मृत्यु भएको छ । -
नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि, १० को मृत्यु
सोमबार, १२ माघ २०७७ धनगढी खबर
पछिल्लो २४ घण्टामा नेपालमा थप ३३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । -
बैतडीमा २ हजार जनालाई कोरोना विरुद्धको खोप लगाइने
सोमबार, १२ माघ २०७७ धनगढी खबर
कोरोना महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका बैतडीका १ हजार ९ सय जनालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ। -
नेपालमा पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिए, ४०३ जना संक्रमणमुक्त
आइतबार, ११ माघ २०७७ धनगढी खबर
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । -
प्रवास कोरोनाबाट विदेशमा थप ९ नेपालीको मृत्यु
आइतबार, ११ माघ २०७७ धनगढी खबर
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको मृत्यु भएको छ । -
कोरोना रिजल्ट ३१ पटकसम्मै पोजेटिभ, ६ महिनाअघि गरिएको थियो पहिलो टेस्ट
आइतबार, ११ माघ २०७७ धनगढी खबर
भारत जयपुरस्थित भरतपुरकी एक महिलालाई ३१ पटकसम्म कोभिड-१९ पोजेटिभ देखाइरहेको छ। ती महिलालाई कोरोना भाइरसको रिजल्ट कहिले नेगेटिभ आउने हो अझै पत्तो लागेको छैन। गत वर्षको अगस्ट २४ मा उनलाई पहिलोपटक कोरोना पोजेटिभ देखिएको थियो। -
नेपालमा बुधबारबाट कोरोनाविरूद्धको खोप अभियान सुरू हुने
आइतबार, ११ माघ २०७७ धनगढी खबर
नेपालमा बुधबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरू हुने भएको छ । -
स्वास्थ्य मन्त्रालयले तोक्यो कोरोना खोप व्यवस्थापनका लागि सातै प्रदेशमा संयोजक
शनिबार, १० माघ २०७७ धनगढी खबर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ। -
कोरोनाविरुद्ध खोप लगाउन सातै प्रदेशमा संयोजक तोकियो, सुदूरपश्चिममा पौडेललाई जिम्मेवारी
शनिबार, १० माघ २०७७ धनगढी खबर
सरकारले सातै प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियानका लागि संयोजक तोकेको छ। -
नेपालमा कोरोना खोप अभियान माघ १४ देखि सुरु
शनिबार, १० माघ २०७७ धनगढी खबर
भारतले नेपाल सरकारलाई उपलब्ध गराएको कोरोनाविरुद्धको खोप अभियान माघ १४ गतेदेखि सुरु गरिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। -
कोरोनाविरुद्धको खोप भोलिदेखि सातै प्रदेशमा पठाइने
शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
हिजो मात्रै भारतबाट अनुदानमा ल्याइएको कोरोना विरुद्धको कोभिसिल्ड खोप भोलिबाट सातै प्रदेशमा पठाउन सुरु गरिने भएको छ। -
नेपालमा पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना सङ्क्रमित थपिए, ७ जनाको मृत्यु
शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
देशभर पछिल्लो २४ घण्टामा थप ३ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । -
कोरोना भाइरसविरुद्धको खोप ४ लाख ५० हजारलाई पुग्ने
शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
दानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइभारतले अनुएको छ। -
बिहीबार ३३६ जना कोरोना संक्रमित थपिए, २२६ जना डिस्चार्ज
बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। -
भारतले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुग्यो
बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
भारतले अनुदान स्वरुप दिएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ। -
कोरोनाबाट विदेशमा ज्यान गुमाएका दिनेश गुरुङको परिवारलाई आइएमईको सहयोग
बुधबार, ०७ माघ २०७७ धनगढी खबर
रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका व्यक्तिको परिवारलाई आइएमई लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको छ । -
नेपालमा पछिल्लो २४ घण्टामा ३१८ संक्रमित थपिए, ३८३ जना कोरोनामुक्त
बुधबार, ०७ माघ २०७७ धनगढी खबर
पछिल्लो २४ घण्टामा बुधबार थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । -
धनगढीका पत्रकार भट्ट कोरोना संक्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिताबाट सम्मानीत
बुधबार, ०७ माघ २०७७ धनगढी खबर
कोरोना संक्रमणको उच्च जोखिम मोलेर चेतनामुलक समाचार सामग्री प्रवाह गरिरहेका ३५ जना नेपाली पत्रकारलाई सम्मान गरिने भएको छ । -
भारतले नेपाललाई दियो १० लाख डोज कोरोनाबिरुद्धको खोप, खोप भोलि नै नेपाल आउने
बुधबार, ०७ माघ २०७७ धनगढी खबर
भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाबिरुद्धको खोप दिने भएको छ । -
कोरोना भाइरस खोप: भारतले बुधवारबाट नेपाल सहितका देशलाई खोप उपलब्ध गराउने
बुधबार, ०७ माघ २०७७ Dhangadhi Khabar
भारतको विदेश मन्त्रालयले नेपाल सहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप बुधवारबाट कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा गरेको छ। -
नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
बुधबार, ०७ माघ २०७७ रासस
कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । -
भारतले नेपाललाई बुधबारदेखि कोरोना खोप उपलव्ध गराउने
बुधबार, ०७ माघ २०७७ धनगढी खबर
भारतले बुधबारदेखि नेपाल लगायतका छिमेकी मुलुकहरुलाई कोभिड–१९ खोप उपलव्ध गराउने भएको छ । -
नेपालमा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना पुष्टि, ४ को मृत्यु
मङ्गलबार, ०६ माघ २०७७ धनगढी खबर
पछिल्लो २४ घन्टामा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । -
खोपको असमान वितरण भइरहे कोरोनाले थप विपत्ति निम्त्याउँने डब्ल्युएचओको चेतावनी
मङ्गलबार, ०६ माघ २०७७ एजेन्सी
विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले कोरोनाविरुद्धको खोप असमान तवरले वितरण भइरहे थप विपत्ति निम्तिने चेतावनी दिएको छ । -
भारतमा कोरोना खोप लगाएका स्वास्थ्यकर्मीको मृत्यु
मङ्गलबार, ०६ माघ २०७७ एजेन्सी
भारतको कोरोना खोप लगाएका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । -
नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि
सोमबार, ०५ माघ २०७७ धनगढी खबर
नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । -
भारत : कोरोना खोपबाट ४४७ जनामा साइड इफेक्ट देखियाे, ३ जना अस्पताल भर्ना
सोमबार, ०५ माघ २०७७ धनगढी खबर
भारतमा लगाइएको कोरोना खोपबाट ४ सय ४७ जनामा साइड इफेक्ट देखिएको छ। उनीहरुलाई हल्का ज्वरो र टाउको तथा जिउ दुख्ने समस्या देखिएको जनाइएको छ। -
नेपालमा पछिल्लो २४ घण्टामा २६६ कोरोना संक्रमित थपिए, ५ को मृत्यु
आइतबार, ०४ माघ २०७७ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । -
नयाँ प्रजातिको कोरोनाले सन् २०२१ झन् कठिन हुने डब्ल्युएचओको चेतावनी
आइतबार, ०४ माघ २०७७ एजेन्सी
नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणले सन् २०२१ झन् कष्टकर हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चेतावनी दिएको छ । -
भारतमा कोरोनाविरुद्धको खोप लगाउन शुरु, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन
शनिबार, ०३ माघ २०७७ एजेन्सी
भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिवारदेखि शुरु गरिएको छ । -
कोरोना संक्रमणबाट अफ्रिकामा नेपाली डाक्टरको निधन
शनिबार, ०३ माघ २०७७ धनगढी खबर
दक्षिण अफ्रिकाको इस्ट लन्डनमा नेपाली डाक्टरको निधन भएको छ । -
कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ लाई आपतकालीन प्रयोगका लागि अनुमति
शुक्रबार, ०२ माघ २०७७ धनगढी खबर
सरकारले नेपालमा कोरोना भाइरस कोभिड-१९ को आपतकालीन प्रयोगका लागि ‘कोभिसिल्ड’लाई अनुमति दिएको छ । -
नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना पुष्टि, ५ को मृत्यु
शुक्रबार, ०२ माघ २०७७ धनगढी खबर
पछिल्लो २४ घण्टामा बिहीबार थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । -
नेपालमा थप ४ सय ३ जनामा कोरोना संक्रमण
बिहिबार, ०१ माघ २०७७ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । -
धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
बिहिबार, ०१ माघ २०७७ धनगढी खबर
धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । -
सेती अस्पतालको प्रयोगशालामा ८७ जनाको कोरोना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि
बिहिबार, ०१ माघ २०७७ धनगढी खबर
धनगढीमा गरिएको परिक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ । -
चीन पुग्यो कोरोनाको उत्पत्तिबारे अध्ययन गर्ने डब्लूएचओको टोली
बिहिबार, ०१ माघ २०७७ एजेन्सी
कोरोना भाइरस ‘कोभिड १९’को उत्पत्तिबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन डब्लूएचओको टोली बिहीबार चीन आइपुगेको छ। -
नेपालमा पछिल्लो २४ घण्टामा ४४५ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु
बुधबार, २९ पुष २०७७ धनगढी खबर
पछिल्लो २४ घण्टामा बुधबार थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । -
धनगढीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, २९ पुष २०७७ धनगढी खबर
धनगढीमा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । -
चीनले उत्पादन गरेका कोरोना खोपको अध्ययन गरिरहेका छौं : विश्व स्वास्थ्य संगठन
बुधबार, २९ पुष २०७७ एजेन्सी
विश्व स्वास्थ्य संगठनले सो संगठनका विशेषज्ञहरुले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान गरेको जनाएको छ । -
चीनमा मंलबार ११५ जना कोरोनाका नयाँ संक्रमित भेटिए
बुधबार, २९ पुष २०७७ एजेन्सी
चीनमा कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएको पछिल्लो समाचारमा जनाइएको छ। -
नेपाललाई २५ मिलियन डोज कोरोना खोप उपलब्ध गराउन रुस तयार
बुधबार, २९ पुष २०७७ धनगढी खबर
रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । -
नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना पुष्टि, ३९० जना कोरोनामुक्त
मङ्गलबार, २८ पुष २०७७ धनगढी खबर
पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । -
कैलालीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि
मङ्गलबार, २८ पुष २०७७ धनगढी खबर
धनगढीमा गरिएको परिक्षण थप ३ जनामा कोरोना पुष्टि भएको छ । -
कोरोना खोप सबैलाई निःशुल्क उपलब्ध हुन्छ’: स्वास्थ्यमन्त्री
मङ्गलबार, २८ पुष २०७७ धनगढी खबर
कोरोनाविरुद्धको खोप ल्याउन तदारुकता नदेखाएकामा चौतर्फी आलोचना खेप्दै आएको सरकारले समयमै खोप ल्याएर निःशुल्क लगाउने दाबी गरेको छ । -
कोरोना विरुद्धको खोप छिटोभन्दा छिटो ल्याउँछौं, निःशुल्क लगाउँछौं : स्वास्थ्यमन्त्री त्रिपाठी
सोमबार, २७ पुष २०७७ धनगढी खबर
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको खोप छिटोभन्दा छिटो नेपालमा ल्याउन सरकारी, राजनीतिक र व्यक्तिगत प्रयास भइरहेको बताएका छन् । -
सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, २७ पुष २०७७ धनगढी खबर
धनगढीमा गरिएको परिक्षण थप ५ जनामा कोरोना पुष्टि भएको छ । -
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावललाई कोरोना सङ्क्रमण
सोमबार, २७ पुष २०७७ धनगढी खबर
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । -
कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न डब्लूएचओको टोली बिहीबार चीन पुग्दै
सोमबार, २७ पुष २०७७ एजेन्सी
कोरोना भाइरस ‘कोभिड १९’को उत्पत्तिबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन डब्लूएचओको टोली बिहीबार चीन पुग्दैछन्। -
कोरोना संक्रमण बाट धनगढीका ८० वर्षीय वृद्धको ज्यान गयो
सोमबार, २७ पुष २०७७ धनगढी खबर
धनगढीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । -
कोरोना भाइरसविरुद्धको भ्याक्सिन छिट्टै ल्याउँछौँ : प्रधानमन्त्री ओली
आइतबार, २६ पुष २०७७ धनगढी खबर
: प्रधानमन्त्री केपी शर्मा ओलीले छिटै कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याउने सरकारले तयारी गरिरहेको बताएका छन् । -
सुदूरपश्चिमका थप १४ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, २५ पुष २०७७ धनगढी खबर
धनगढीमा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । -
नेपालमा पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु
शनिबार, २५ पुष २०७७ धनगढी खबर
पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । -
चीनमा कोरोना अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई चीनले सघाउने
शनिबार, २५ पुष २०७७ एजेन्सी
विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको अनुमति दिनका लागि चीन तयार भएको चीनले बताएको छ । -
विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले जिते कोरोना
शनिबार, २५ पुष २०७७ धनगढी खबर
विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । -
चीनद्वारा नेपालसहितका देशसँग कोरोनालगायत विषयमा संयुक्त छलफल
शनिबार, २५ पुष २०७७ धनगढी खबर
चीनले दक्षिण एसियाली मुलुकहरु पाकिस्तान, अफगानिस्तान, नेपाल, श्रीलंका र बंगलादेशसँग कोभिड–१९, गरिवी निवारण र अन्य क्षेत्रिय विषयमा छलफल गरेको छ । -
नेपालमा पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु
बिहिबार, २३ पुष २०७७ धनगढी खबर
पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । -
कैलाली-कञ्चनपुरका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
बिहिबार, २३ पुष २०७७ धनगढी खबर
धनगढीमा गरिएको परिक्षण थप ३१ जनामा कोरोना पुष्टि भएको छ । -
सेती अस्पतालमा उपचाररत ७० बर्षिय कोरोना संक्रमितको मृत्यु
बुधबार, २२ पुष २०७७ धनगढी खबर
सेती प्रादेशिक अस्पतालमा उपचाररत ७० बर्षिय कोरोना संक्रमितको मृत्यु भएको छ । -
नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु
बुधबार, २२ पुष २०७७ धनगढी खबर
पछिल्लो २४ घण्टामा देशभर ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । -
कैलालीका ६ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि
बुधबार, २२ पुष २०७७ धनगढी खबर
धनगढीमा गरिएको परिक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । -
नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु
मङ्गलबार, २१ पुष २०७७ धनगढी खबर
पछिल्लो २४ घण्टामा देशभर ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । -
कञ्चनपुुरका थप एक कोरोना संक्रमितको मृत्यु
मङ्गलबार, २१ पुष २०७७ धनगढी खबर
कञ्चनपुुरका थप एक कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ। -
धनगढीका १८ सहित कैलालीमा २० जनामा कोरोना पुष्टि
मङ्गलबार, २१ पुष २०७७ धनगढी खबर
धनगढीमा गरिएको परिक्षणमा थप २० जनामा कोरोना देएिको हो । -
कर्मचारीमा कोरोना देखिएपछि कैलाली बहुमुखी क्याम्पसमा पठनपाठन बन्द
मङ्गलबार, २१ पुष २०७७ धनगढी खबर
कैलाली बहुमुखी क्याम्पसमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछी पठनपाठन बन्द गरिएको छ। -
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोनामुक्त
मङ्गलबार, २१ पुष २०७७ धनगढी खबर
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोनामुक्त भएका छन् । -
कैलालीका २९ सहित सुदूरपश्चिमका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, २० पुष २०७७ धनगढी खबर
धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ३२ जनामा कोरोना पुष्टि भएको छ । -
नेपालमा पछिल्लो २४ घण्टामा ४२१ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु
आइतबार, १९ पुष २०७७ धनगढी खबर
देशभर ४ सय २१ कोरोना संक्रमित थपिएका छन् । -
कैलाली र कंचनपुरमा थप १० जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, १९ पुष २०७७ धनगढी खबर
सुदूरपश्चिममा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। -
कोइराला परिवारमा शोक : शेखर कोइरालाका दाजुको कोरोनाबाट निधन
आइतबार, १९ पुष २०७७ धनगढी खबर
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ । -
भारतले दियो दुई कोरोना भ्याक्सिनलाई अनुमति
आइतबार, १९ पुष २०७७ एजेन्सी
भारतले कोरोनाभाइरस विरूद्धका दुई खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। -
कोरोनाबाट दाङकी महिलाको नेपालगञ्जमा मृत्यु
आइतबार, १९ पुष २०७७ धनगढी खबर
नेपालगञ्जको भेरी अस्पतालमा दाङकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। -
कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु
आइतबार, १९ पुष २०७७ एजेन्सी
कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । -
शनिवार थप ४ सय १९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
शनिबार, १८ पुष २०७७ धनगढी खबर
शनिवार थप ४ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । -
सुदूरपश्चिममा थप १३ जनामा कोरोना संक्रमण पोजेटीभ
शनिबार, १८ पुष २०७७ धनगढी खबर
सुदूरपश्चिममा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। -
कर्मचारीमा कोरोना देखीएपछि शुक्लाफाँटा नगरपालिकाको कार्यालय एक साताका लागि बन्द
शनिबार, १८ पुष २०७७ धनगढी खबर
कर्मचारीमा कोरोना भाइरसको संक्रमणा पुष्ट भएपछि शुक्लाफाँटा नगरपालिका कार्यालय एक साताका लागि बन्द गरिएको छ। -
विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ४३ लाख नाघ्दा ५ करोड ९६ लाख ले जिते १८ लाख ३४ हजारले ज्यान गुमाए
शनिबार, १८ पुष २०७७ धनगढी खबर
विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । -
नेपालीले कहिले पाउँछन् कोरोनाविरुद्धको खोप : यसो भन्छन् प्रधानमन्त्री ओली
शुक्रबार, १७ पुष २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप ल्याउनका लागि सरकारले गम्भीरताका साथ तयारी गरिरहेको बताएका छन्। -
नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु
शुक्रबार, १७ पुष २०७७ धनगढी खबर
पछिल्लो २४ घण्टामा नेपालमा ४ सय २६ जना कोरोना संक्रमित थपिएका छन्। -
कैलालीका १७ सहित सुदूरपश्चिममा थप ३० जनामा कोरोना पुष्टि
शुक्रबार, १७ पुष २०७७ धनगढी खबर
धनगढीमा शुक्रबार गरिएको परिक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको छ । -
राष्ट्रियसभाका एक सदस्य र पाँचजना कर्मचारीलाई कोरोना पुष्टि
शुक्रबार, १७ पुष २०७७ धनगढी खबर
राष्ट्रियसभाका एकजना सांसद र पाँचजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। -
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ करोड २ लाख ८६ हजारभन्दा बढी
शुक्रबार, १७ पुष २०७७ एजेन्सी
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड दुई लाख ८६ हजारभन्दा बढी पुगेको छ । -
बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना चीनमा पनि भेटियो
शुक्रबार, १७ पुष २०७७ एजेन्सी
बेलायतमा फेला परेको नयाँ प्रजातिको कोरोना भाइरस पहिलो पटक चीनमा पनि फेला परेको हो । -
सुदूरपश्चिमका एसएसपी सिंहलाई कोरोना पुष्टि
बिहिबार, १६ पुष २०७७ धनगढी खबर
सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी मुकेश सिंहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।