आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा धनगढी उप-महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नृप बहादुर वडले आफू स्वतन्त्र उम्मेदवार भएको बताएका छन् ।आइतबार, ०१ जेठ २०७९ धनगढी खबर
डडेल्धुराको अमरगढी नगरपालिकामा नेपाली काँग्रेस मतान्तरले अगाडि बढेको छ।बिहिबार, २९ बैशाख २०७९ धनगढी खबर
बैतडीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र का कार्यकताबीच झडप भएको छ।बिहिबार, २९ बैशाख २०७९ धनगढी खबर
कैलालीको गोदावरी नगरपालिका – ६ मा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ता बिच झडप भएको छ ।बिहिबार, १५ बैशाख २०७९ धनगढी खबर
नेपाली कांग्रेस डडेलधुराका निर्वतमान जिल्ला सभापति कर्ण मल्लले आफूलाई पार्टी र मनबाट निकालेकामा सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।बिहिबार, १५ बैशाख २०७९ धनगढी खबर
प्रदेश सभा सदस्य कर्ण मल्लले प्रदेश सभा सदस्य पद त्यागेका छन् ।बिहिबार, २४ चैत २०७८ धनगढी खबर
नेपाली कांग्रेसले लोकतन्त्र दिवसका दिन वैशाख ११ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।सोमबार, १४ चैत २०७८ रासस
नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा तालमेलको तयारी गरेको छ ।शुक्रबार, ११ चैत २०७८ धनगढी खबर
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
नेपाली कांग्रेस कैलालीको नयाँ सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनको मतदान सम्पन्न भएको छ।सोमबार, १६ फागुन २०७८ धनगढी खबर
नेपाली कांग्रेस कैलाली जिल्लाको नयाँ कार्यसमिति चयनका लागि आईतबार भएको मतदानको मगतणना आज देखि सुरु गरिदै छ ।मङ्गलबार, ०३ फागुन २०७८ धनगढी खबर
नेपाली कांग्रेस संसदीय दलको बैठक आज मंगलबार बस्ने भएको छ ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ ।बिहिबार, २७ माघ २०७८ धनगढी खबर
सत्तारुढ दल नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले ९ बुँदै प्रस्ताव पेश गरेका छन्।बिहिबार, २७ माघ २०७८ धनगढी खबर
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।शुक्रबार, १४ माघ २०७८ धनगढी खबर
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दैछन् ।शुक्रबार, १६ पुष २०७८ धनगढी खबर
नेपाली काँग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको वरियता टुंगो लगाएको छ।शुक्रबार, १६ पुष २०७८ धनगढी खबर
नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले नजिकिँदै गरेको आम निर्वाचनमा बहुमत ल्याउनका लागि अहिलेदेखि नै रणनीति बनाउनुपर्ने बताएका छन् ।मङ्गलबार, ०६ पुष २०७८ धनगढी खबर
नेपाली काँग्रेसको मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा संस्थापन पक्षको वर्चश्व देखिएको छ ।सोमबार, ०५ पुष २०७८ धनगढी खबर
नेपाली कांग्रेसको १४ औं महाधिवेशनले खुला केन्द्रीय सदस्य समूहबाट पहिलो पटक केन्द्रीय कार्यसमितिलाई १६ जनालाई भित्र्याएको छ ।आइतबार, ०४ पुष २०७८ धनगढी खबर
नेपाली कांग्रेसकोबिहिबार, ०१ पुष २०७८ धनगढी खबर
नेपाली कांग्रेसबिहिबार, ०१ पुष २०७८ धनगढी खबर
नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्रीबिहिबार, ०१ पुष २०७८ धनगढी खबर
नेपाली कांग्रेसकोबुधबार, २९ मङि्सर २०७८ धनगढी खबर
नेपाली काँग्रेसका