बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
प्रदेश युवा परिषद सुदूरपश्चिमले स्वच्छ प्रदेश स्वस्थ युवा, स्वस्थ युवा सम्बृद्ध प्रदेश भन्ने नाराका साथ समाजका लागी एक दिन भन्दै धनगढकिो शिवपुरीधाम क्षेत्रमा सरसफाई गरेको छ ।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
काठमाडौँको बूढानीलकण्ठमा मृत फेला परेका एक व्यक्तिको हत्या भएको खुलेको छ ।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
पूर्वी रोमानियास्थित कृष्ण सागरको तटीय क्षेत्रमा हराइरहेको सैनिक विमान खोज्नका लागि उडेको हेलिकोप्टर दुर्घटनामा पर्दा हेलिकोप्टरमा सवार सबै ७ जनाको ज्यान गएको रोमानियाका अधिकारीले जनाएका छन् ।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
नेपाली कांग्रेस कैलालीको नयाँ सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनको मतदान सम्पन्न भएको छ।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी को व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको बताएका छन्।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
नेकपा एमाले नेता डा.भीमबहादुर रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप ढाकछोप गर्न सरकारले चीनले सीमा मिचेको भनेर प्रचार गरेको आशंका गरेका छन्।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
उनीहरु केन्द्रीय तथ्यांक विभागको तथ्यांकमा चित्त नबुझेर गाउँपालिका आफैंले खटाएका गणकहरु हुन्बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
रूसले युक्रेनमा आक्रमण गरेको बिहीबार आठौं दिन भैसकेको छ ।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
लागुऔषधको विषयमा विवाद हुँदा एक जनाको हत्या भएको छ।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
परराष्ट्र मन्त्रालयका अनुसार करिब ३ सय नेपाली युक्रेनमा अलपत्र छन्। जर्मनीस्थित नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिइरहेको छ।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
सत्तारुढ गठबन्धनले आगामी स्थानीय तहको चुनावमा तालमेलको लागि आ–आफ्नो दलभित्र छलफल गरेर मात्रै निर्णय लिने भएको छ ।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
नेकपा एमाले का महासचिव शंकर पोखरेलले सुदूरपश्चिमका सिमाक्षत्रमा भइरहेका ज्याजतिका बारेमा बोल्ने सामर्थ्य नभएको सरकार राखिराख्न आवश्यक नभएको बताएका छन् ।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
युक्रेनका धेरैभन्दा धेरै मानिसले प्रतिष्ठित टाइम पत्रिकाको म्यागजिनको कभरमा लेखिएको छ – वोलोदिमिर जेलेन्स्की र युक्रेनका नायक ।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर बढिरहेको छ ।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
विवेकशील साझा पार्टी छाडेका गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् ।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका-५ तोलखानामा १७० किलोवाटको सोलार मिनिग्रेट स्थापना गरेको छ ।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
आज शेर्पा समुदायको पर्व, ग्याल्पो ल्होसार ।बिहिबार, १९ फागुन २०७८ धनगढी खबर
देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ।बुधबार, १८ फागुन २०७८ धनगढी खबर
सरकारले सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।बुधबार, १८ फागुन २०७८ धनगढी खबर
नेपाली काङ्ग्रेस कैलालीको सभापति चयनका लागि भोली फागुन १९ गते दोस्रो चरणको निर्वाचन हुदैँछ ।बुधबार, १८ फागुन २०७८ धनगढी खबर
मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ ।बुधबार, १८ फागुन २०७८ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।बुधबार, १८ फागुन २०७८ धनगढी खबर
नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले सत्ता गठबन्धन कुनै हालतमा पनि नटुट्ने दाबी गरेका छन् ।बुधबार, १८ फागुन २०७८ धनगढी खबर
रतको सहयोगमा निर्मित कैलालीको धनगढीस्थित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको उद्घाटन गरिएको छ ।