बुधबार, ०८ असार २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका सार्वजनिक स्थलमा धुम्रपान तथा मदिराजन्य निषेधित बोर्ड टाँग्ने भएको छ ।बुधबार, ०१ असार २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री एवम् नेकपा एमालेका नेता झपट बहादुर बोहराले बजेट गठबन्धन दलको बिचमा आए पनि काँग्रेस, माओवादीका मन्त्रीहरू निरीह देखिएको बताएका छन् ।बुधबार, ०१ असार २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।बुधबार, ०१ असार २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा सिँचाई र यान्त्रीकरणका बजेट विनियोजन गरेको छ ।आइतबार, २२ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशका तिन ठाउँमा डायलासिस सेवा संचालन गर्ने जनाएको छ ।बिहिबार, १९ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारकी निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेकी पूर्णा जोशीले प्रदेश सरकारले रोजगारीको अवसर सृजना, प्रतिव्यक्ति आय बढाउने कुरामा जोड दिनु पर्ने बताएकी छन् ।शनिबार, १४ जेठ २०७९ धनगढी खबर
असारे विकासको परम्परामा ब्रेक लगाउँदै यस वर्ष समयमै बजेट कार्यान्वयन गर्ने घोषणा गरेको सुदूरपश्चिम प्रदेश सरकार सो प्रतिबद्धता कार्यान्वयन गर्न यस वर्ष पनि चुकेको छ ।शनिबार, १७ बैशाख २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि विभिन्न निकायसँग सुझाव सङ्कलन गर्न थालेको छ ।शुक्रबार, २५ चैत २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारको शुक्रवार गरिएको मन्त्री परिषद् पुर्नरगठनबाट सरकारका भेगीयता हाबी भएको देखिएको छ ।शुक्रबार, २५ चैत २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी भएको छ ।सोमबार, ०७ चैत २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा धनगढी उप महानगरपालिका वडा नम्बर ७ मा रहेको दाइजो कृषी सहकारी संस्थाले १२ जना किसानहरुलाई पावर टिलर वितरण गरेको छ ।मङ्गलबार, २४ फागुन २०७८ समीर प्र. भट्ट
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पनि ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।शनिबार, १० पुष २०७८ समीर प्र. भट्ट
सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् प्रवक्ता पूर्णा जोशीले सहकारीहरूले पश्चिम सेती निर्माणको उद्देश्य लिएर काम गर्नुपर्ने बताउनुभएको छ ।बुधबार, ०८ मङि्सर २०७८ धनगढी खबर
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका छन् ।मङ्गलबार, ०२ कार्तिक २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड जम्मा गर्ने निर्णय गरेको छ ।शुक्रबार, ०१ असोज २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा तारालामा तामाङ्ग नियुक्त भएका छन ।शुक्रबार, २५ भदौ २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले नौगेडीकी सदस्य बाल कलाकार मनीषा भट्टलाई सहयोग गर्ने घोषणा गर्नु भएको छ ।बिहिबार, २६ पुष २०७५ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वका अवसरमा माघ १ गते एक दिन प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ ।मङ्गलबार, १० पुष २०७५ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिइरहेका छन् । मुख्यमन्त्री कार्यालयबाट इन्धनबापतको रकम बुझ्ने मन्त्रीहरूले गाडीमा भने मन्त्रालयको कुपनबाट तेल हाल्ने गरेका छन् ।