बिहिबार, १४ भदौ २०८० धनगढी खबर
तालिम लिएर विषालु र विषालुरहित गरेर १७५ सर्पको उद्धार गरिसकेको नगर प्रहरी कृष्ण भट्टले जानकारी दिए । सर्प उद्धारका लागि खबर आएपछि जुनसुकै समयमा पनि सम्बन्धित ठाउँमा पुगेर उद्धार गर्नेगरेको उनले बताएबिहिबार, १४ भदौ २०८० धनगढी खबर
हिजो भएको छलफलमा विश्वविद्यालयका तर्फबाट उपकुलपति बास्कोटा र ५ विद्यार्थी सङ्गठनका प्रतिनिधिलगायत सहभागी थिए ।बिहिबार, १४ भदौ २०८० धनगढी खबर
यस दिनमा बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको हो ।बिहिबार, १४ भदौ २०८० धनगढी खबर
पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भयो ।बिहिबार, १४ भदौ २०८० धनगढी खबर
सिंह । तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा आंशिक लाभ भए पनि केही समस्या बढ्नेछन्। विवादास्पद कामले समस्या निम्त्याउने देखिन्छ। आम्दानी भइरहे पनि फजुल खर्च बढ्न सक्छ। विलासितामा धन खर्च गर्नुपर्ने परिस्थिति आउला। काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।बिहिबार, १४ भदौ २०८० धनगढी खबर
यी दुई प्रणालीका कारण देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।बुधबार, १३ भदौ २०८० एजेन्सी
यो विद्रोहसँगै देशमा बोङ्गो परिवारको ५३ वर्ष लामो शासनको अन्त्य भएको छ ।बुधबार, १३ भदौ २०८० धनगढी खबर
पत्रकार मनमोहन स्वाँरले प्रदेशको भौगोलिक स्थिती अनुसार बाल ऐन नआएको बताए । उनले यहाँको समाज र सामाजिक संरचनालाई ख्याल गरेर ऐन बनाए मात्रै कार्यान्वयन गर्न सकिने बताए ।बुधबार, १३ भदौ २०८० धनगढी खबर
पाकिस्तानका शहीन अफ्रिदीले २ विकेट लिए । नेपालका कुशल भुर्तेल ८ रनमा आउट हुँदा कप्तान रोहित पौडेल पहिलो बलमै आउट भए ।बुधबार, १३ भदौ २०८० धनगढी खबर
सामान्यतया क्वाँटी खाने दिनभन्दा चार(पाँच दिनअघिदेखि पानीमा भिजाएर गेडागुडीको टुसा उमार्ने गरिन्छ ।बुधबार, १३ भदौ २०८० धनगढी खबर
कोठी हटाउने कुनै घरेलु उपाय छैन । तर कतैकतै कोठी हटाउन कोठीमा टुथपेस्ट, चुना, एसिड लगाउने चलन छ । यसले कोठी हट्नुको साटो छालामा एलर्जी तथा नकारात्मक असर मात्र गर्छ । त्यसैले यस्तो कार्य पूर्ण रुपमा बन्द गर्नुपर्छ ।बुधबार, १३ भदौ २०८० धनगढी खबर
प्रहरीका अनुसार सोही फोटो तथा भिडियो पीडितका आफन्तलाई समेत पठाई चरित्र हत्या गर्ने कार्यमा संलग्न रही विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाले निजलाई पक्राउ गरिएको हो ।बुधबार, १३ भदौ २०८० धनगढी खबर
उनले प्रतियोगीता माविस्तरिय मात्रै हुने र मावि तहसम्म अध्यापन गर्ने विद्यार्थीहरुले मात्रै प्रतियोगीतामा सहभागीता जनाउन पाउने बताईन । उनले प्रतियोगीताका प्रथम, द्धितिय, तृतिय र चौथो हुने टिमलाई आर्कषक पुरस्कारको व्यवस्था रहेको बताईन ।बुधबार, १३ भदौ २०८० धनगढी खबर
मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए ।बुधबार, १३ भदौ २०८० धनगढी खबर
कप्तान बाबर आजम र इफ्तिकार अहमदको दोहोरो शतकीय साझेदारीमा पाकिस्तानले नेपाललाई जीतका लागि ३४३ रनको विशाल लक्ष्य दिएको हो । उनीहरु दुवैले व्यक्तिगत शतकसमेत बनाए ।बुधबार, १३ भदौ २०८० शेरबहादुर ऐर
जिल्ला न्यायधिश ओमप्रसाद अर्यालको एकल इजलासले जारी गरेको आदेशमा भनिएको छ –‘निवेदक तथा प्रत्यर्थी नगरपालिकाबिच मिति २०६७ चैत महिना १४ गतेका दिन भएको सम्झौता विपरितको कुनै पनि कार्य नगर्नु नगराउन भनि मुलुकी देवानी सहित २०७४ को दफा ५४१ (२) बमोजिम यो उपयूक्त आदेश जारी गरि दिएको छ । आदेशको जानकारी छिटो विपक्षीहरुलाई गराउनु ।’बुधबार, १३ भदौ २०८० धनगढी खबर
बाबरको शतकको मद्दतमा पाकिस्तान बलियो स्कोरतर्फ अघि बढेको छ । उनले इफ्तिकार अहमदसँग आक्रामक साझेदारी गरिरहेका छन् । इफ्तिकार विष्फोटक रुपमा देखिएका छन् ।बुधबार, १३ भदौ २०८० धनगढी खबर
बडीमालिका जात्राकै क्रममा अक्सिजन अभाव भएर कैलालीको अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहरा अचेत भएकी छिन । उनको सेनाको स्वास्थ्य शिविरमा उपचार भइरहेको जनाइएको छ ।बुधबार, १३ भदौ २०८० धनगढी खबर
त्यसअघि रिजवान र कप्तान बाबर आजमबीच ८६ रनको साझेदारी भएको थियो । यस्तै सन्दीपको बलमा आगा सलमान १४ बल खेल्दै ५ रनमा क्याच आउट भएका छन ।बुधबार, १३ भदौ २०८० धनगढी खबर
सन्दीप लामिछानेले फ्याँकेको बलमा एक रन चोर्ने प्रयास गर्दा रिजवान रनआउट भएका हुन् । खेलमा यो एउटा टर्निङ प्वाइन्टट हुन सक्छ ।बुधबार, १३ भदौ २०८० धनगढी खबर
कलेजले विद्यार्थीहरुमा उद्दमशीलता विकास गर्न उक्त क्लबको गठन गरिएको हो । उक्त क्लबबाट विद्यार्थीहरुले सा साना व्यवसायउन्मुख क्रियाकलापहरु गर्दै आएका छन् ।बुधबार, १३ भदौ २०८० धनगढी खबर
“यो सिप नसिकेको भए, सायदै म यो अवस्थामा हुने थिएन,” चाउरी परेको अनुहार मुसुक्क पार्दै उनले भने, “जमानामा छिटुवा र डिलिया बनाउन सिकेकाले खाली हात बस्नु परेको छैन।बुधबार, १३ भदौ २०८० धनगढी खबर
प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चलाएको थिएन ।बुधबार, १३ भदौ २०८० धनगढी खबर
पाकिस्तान २७ रनमा दोस्रो विकेट गुमाएको छ । अहिले क्रिजमा बाबर आजम र मोहम्मद रिजावान छन् ।