बुधबार, ०६ भदौ २०८० धनगढी खबर
संसद्को अध्यक्षता गरिरहेका व्यक्तिले मतदान गर्नु असंवैधानिक र प्रदेश सञ्चालन नियमावलीविपरीत भएको एमालेले बताएको छ।बुधबार, ०६ भदौ २०८० रासस
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सहनियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ ।बुधबार, ०६ भदौ २०८० धनगढी खबर
उनका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ ।बुधबार, ०६ भदौ २०८० धनगढी खबर
जेब्रा एक स्तनधारी जनवार हो । यो झट्ट हेर्दा घोडाजस्तो देखिए पनि अकारमा घोडाभन्दा अलिक सानो हुन्छ । शरीरमा कालो धर्काका कारण जेब्रा हेर्दा निकै सुन्दर देखिन्छन् ।बुधबार, ०६ भदौ २०८० धनगढी खबर
नेपालबाट पाँचवटा खेलहरु बक्सिङ, पौडी, तेक्वान्दो, टेबल टेनिस र बास्केटबलमा २१ जना खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।बुधबार, ०६ भदौ २०८० धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।बुधबार, ०६ भदौ २०८० धनगढी खबर
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।मङ्गलबार, ०५ भदौ २०८० धनगढी खबर
सोमबार राति बसेको सर्वदलीय बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नेबारे सहमति जुटेको थियो। त्यसका लागि तीन सदस्यीय कार्यदल गठन भएको छ।मङ्गलबार, ०५ भदौ २०८० धनगढी खबर
मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक मेटमणि चौधरीले यस्तो दाबी गर्नुभएको हो ।मङ्गलबार, ०५ भदौ २०८० एजेन्सी
समाचार अनुसार हनिकटको दाह्री पूर्णरुपमा प्राकृतिक हो र दाह्री बढाउनका लागि उनले कुने हर्मोन वा सप्लिमेन्ट लिएकी छैनिन् ।मङ्गलबार, ०५ भदौ २०८० धनगढी खबर
कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त निर्वाचन समिति संयोजक पदमा खातीलाई नियुक्त गरेका हुन् ।मङ्गलबार, ०५ भदौ २०८० धनगढी खबर
स्कुटर चालक लम्कीचुहा – ३ की ३० वर्षीया भावना थापालाई घाइते दुवै जनालाई लिएर उपचारका लागि धनगढी पठाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।मङ्गलबार, ०५ भदौ २०८० धनगढी खबर
श्रीलङ्काको महिन्दा राजपाक्ष अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४७ ओभर १ बलमा २ सय १ रनमा अल आउट भयो ।मङ्गलबार, ०५ भदौ २०८० धनगढी खबर
निर्माण कम्पनिको ठेक्का पाएको केएस कन्स्ट्रक्सनले निर्माण कार्य शुरु गरेको जानकारी दिएको छ ।मङ्गलबार, ०५ भदौ २०८० धनगढी खबर
५६ वर्षीय भट्ट साउन ३१ गते मंगलवार दिउँसो आमालाई खाना पकाउन भनी आफू नुहाउनका गएपछि सम्पर्कविहीन भएका थिए । बेपत्ता शिक्षक भट्टको स्थानीयहरू र प्रहरीले खोजि गरिरहेका छन् ।मङ्गलबार, ०५ भदौ २०८० धनगढी खबर
गुरहीमा बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने चलन छ । यसलाई स्थानीय भाषामा गुरही असरैना भनिन्छ ।मङ्गलबार, ०५ भदौ २०८० धनगढी खबर
बस्तीमा अहिले केटाकेटी र बुढाबुढीमात्र भेटिन्छन् । केही वर्ष अघिसम्म भारतमा गएर ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने सोही बस्तीका सुशीला बादी र मदन बादीलाई एकाएक उमेरमै कुष्ठरोगले च्यापेपछि युवा अवस्थामै घरमा भोकभोकै बस्नुपर्ने बाध्यता आइलागेको छ ।मङ्गलबार, ०५ भदौ २०८० धनगढी खबर
वर्षा शुरु भएसंगै क्रमिक रुपमा प्रदेशका तराई जिल्लामा डेंगु संक्रमण फैलने क्रम जारी रहेको छ । तराई जिल्लामा डेंगु फैलाउने लाभ्रा खोज तथा नष्ट अभियान संचालन गरिएपनि संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ ।मङ्गलबार, ०५ भदौ २०८० रासस
केही महिनायता पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण बढ्दै गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख महेन्द्रराज पाण्डेयले जानकारी दिए । ‘मङ्गलबार, ०५ भदौ २०८० धनगढी खबर
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गरेर नेकपा एमालेले गएको साउन १० गतेदेखि निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।मङ्गलबार, ०५ भदौ २०८० धनगढी खबर
समाजमा शाररिक, मानसिक लगायत गरि १० प्रकारका अपाङ्गता भएका व्यक्ति छन् । राष्ट्रिय जनगणना २०७८ का अनुसार सुदूरपश्चिममा विभिन्न प्रकारका गरि ७० हजार आठ जना अपाङ्गता भएका व्यक्ति रहेको उल्लेख छ ।मङ्गलबार, ०५ भदौ २०८० धनगढी खबर
भदौ १० देखि २४ सम्मका लागि नागरिक र समुदायसँग प्रत्यक्ष जोडिने गरि अभियान गर्ने पार्टी केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो ।मङ्गलबार, ०५ भदौ २०८० धनगढी खबर
एक ग्राम लागुऔषधसहित जिल्लाको घोघोडी नगरपालिका–१० का २३ वर्षीय युवक उमेश चौधरी पक्राउ परेका हुन्।मङ्गलबार, ०५ भदौ २०८० धनगढी खबर
उपमहानरपालिकाले नगरवासीका सहजताका लागी क्युआर प्रयोग गुनासो गर्न सकिने नगर प्रमुख गोपाल हमालले जानकारी दिए ।