आइतबार, २० भदौ २०७८ धनगढी खबर
राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो २३ गतेका लागि सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आव्हान गर्नुभएको छ ।आइतबार, २० भदौ २०७८ धनगढी खबर
कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका सम्पूर्ण विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् ।आइतबार, २० भदौ २०७८ धनगढी खबर
आज २०७८ भदौ २० गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।आइतबार, २० भदौ २०७८ धनगढी खबर
मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका अधिकांश भेगमा वर्षा भइरहेको छ ।आइतबार, २० भदौ २०७८ धनगढी खबर
जिल्लाको जयपृथ्वी नगरपालिका–३ डुग्रीखोलामा पुल नहुँदा कुयापानी र कुशापानीका स्थानीयवासीलाई आवतजावतमा समस्य परेको छ ।आइतबार, २० भदौ २०७८ धनगढी खबर
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार (आज) हुँदैछ।शनिबार, १९ भदौ २०७८ धनगढी खबर
हेटौंडा उपमहानगरपालिकाले आफ्ना नागरिकलाई कुनै पनि क्षेत्रको राजश्व रकम तिर्नका लागि थप सहज बनाएको छ ।शनिबार, १९ भदौ २०७८ धनगढी खबर
कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केबलकार आजदेखि सञ्चालनमा आएको छ ।शनिबार, १९ भदौ २०७८ धनगढी खबर
दार्चुलामा भएको तुइन घटनामा सरकारमा मौन रहेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थीले शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।शनिबार, १९ भदौ २०७८ रासस
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ ।शनिबार, १९ भदौ २०७८ धनगढी खबर
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल भोलि (आईतवार) खेलिँदै छ।शनिबार, १९ भदौ २०७८ धनगढी खबर
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनपछि नेकपा एमालेको सरकार बन्ने दाबी गर्नुभएको छ ।शनिबार, १९ भदौ २०७८ धनगढी खबर
क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने भएका छन् ।शनिबार, १९ भदौ २०७८ एजेन्सी
हामीले अंगीकार गर्ने जीवनशैलीले तौल बढ्नु, घट्नु वा सन्तुलित हुनुमा ठूलो भूमिका निर्वाह गर्छ ।शनिबार, १९ भदौ २०७८ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।शनिबार, १९ भदौ २०७८ धनगढी खबर
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको दाबी गरेका छन् ।शनिबार, १९ भदौ २०७८ धनगढी खबर
सरकारले भदौ २३ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ ।शनिबार, १९ भदौ २०७८ रासस
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ ।शनिबार, १९ भदौ २०७८ धनगढी खबर
सेती प्रादेशिक अस्पतालमा शनिबार गरिएको कोरोना परिक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शनिबार, १९ भदौ २०७८ धनगढी खबर
सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल यही भदौ २० गतेबाट सुरु हुने भएको छ।शनिबार, १९ भदौ २०७८ रासस
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ ।शनिबार, १९ भदौ २०७८ धनगढी खबर
बाढीपहिरोले प्रभावित बनेको दुहु गाउपालिकामा चार दिनपछि जिल्लाबाट सुरक्षाकर्मी पुगेका छन् ।शनिबार, १९ भदौ २०७८ एजेन्सी
भारतमा कोरोनाभाइरसका ४२ हजार ६१८ नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।शनिबार, १९ भदौ २०७८ धनगढी खबर
बा ३ ख ८६३९ नम्वरको हाइस (जीप्) सनिवार विहान दुर्घटना भएको छ ।