आइतबार, ३१ साउन २०७८ धनगढी खबर
कैलालीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ।आइतबार, ३१ साउन २०७८ धनगढी खबर
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।आइतबार, ३१ साउन २०७८ धनगढी खबर
हिमाचल प्रदेशमा पहिरोमा परी मर्नेहरूको संख्या २३ पुगेको छ ।आइतबार, ३१ साउन २०७८ धनगढी खबर
नेपाली कांग्रेसले म्याद गुजारेका नौ वटा भ्रातृ संघसंस्थाहरुको म्याद ६ महिना थप गरेको छ ।आइतबार, ३१ साउन २०७८ धनगढी खबर
वैदेशिक रोजगारीका लागि अफगानिस्तानमा रहेका नेपालीहरूलाई स्वदेश फर्किन रोजगारदाताहरुले सूचना दिएका छन् ।आइतबार, ३१ साउन २०७८ Dhangadhi Khabar
कैलालीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।आइतबार, ३१ साउन २०७८ धनगढी खबर
चालू आर्थिक वर्ष २०७८-७९ मा गत आर्थिक वर्षको तुलनामा झण्डै ३२ अर्ब बढी राजस्व संकलन भएको छ ।आइतबार, ३१ साउन २०७८ एजेन्सी
भारतमा थप ३६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।आइतबार, ३१ साउन २०७८ एजेन्सी
पछिल्लो समय आधुनिक प्रविधिकाे विकाश भएसँगै मानिसहरुमा सामाजिक सञ्जालको प्रभाव बढ्दै गइरहेको छ ।आइतबार, ३१ साउन २०७८ एजेन्सी
हाइटीमा गएको ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा कम्तीमा ३०४ जनाको मृत्यु भएको छ ।आइतबार, ३१ साउन २०७८ धनगढी खबर
मनसुनी वायु फेरि संक्रिय भएपछि अहिले देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ ।आइतबार, ३१ साउन २०७८ धनगढी खबर
जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्त ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् ।आइतबार, ३१ साउन २०७८ धनगढी खबर
आज २०७८ साउन ३१ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।आइतबार, ३१ साउन २०७८ धनगढी खबर
नेपाली कांग्रेसले आगामी मंसीरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।आइतबार, ३१ साउन २०७८ एजेन्सी
भारतमा आज ७५ औँ स्वतन्त्रता दिवस मनाइँदैछ ।शनिबार, ३० साउन २०७८ धनगढी खबर
धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिग ६ विद्यालय स्तरीय यु-१९ टी–२० क्रिकेट प्रतियोगिता २०७८ को तयारी सुरु भएको आयोजकले जनाएको छ ।शनिबार, ३० साउन २०७८ धनगढी खबर
सुदूरपश्चिममा शनिबार १८ जनामा कोभिड–१९को संक्रममण पुष्टि भएको छ।शनिबार, ३० साउन २०७८ धनगढी खबर
अर्थमन्त्री जनार्दन शर्माले निर्यातमुखी अर्थतन्त्र निर्माणको लागि उत्पादन वृद्धि गर्न निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ ।शनिबार, ३० साउन २०७८ रासस
‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने भनाइलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ जुडाका प्रतापसिंह धामीको परिवारले जीवनमा चरिरार्थ गरेका छन् ।शनिबार, ३० साउन २०७८ रासस
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो ।शनिबार, ३० साउन २०७८ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।शनिबार, ३० साउन २०७८ धनगढी खबर
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्रको गलत प्रबृत्तिविरुद्ध नझुकी निरन्तर संघर्ष जारी राख्ने बताउनुभएको छ ।शनिबार, ३० साउन २०७८ धनगढी खबर
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक अहिले बसिरहेको छ ।शनिबार, ३० साउन २०७८ धनगढी खबर
सरकारले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएको पाँच महिनापछि पनि दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने भन्दै ढुक्क भएर दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ ।