शनिबार, १० मङि्सर २०७९ धनगढी खबर
सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिरिएको छ ।शनिबार, १० मङि्सर २०७९ धनगढी खबर
बिहीबार उनको कार्यक्रमको नाम विजयी जुलुस हैन, धन्यवाद ज्ञापन र्याली थियो ।शनिबार, १० मङि्सर २०७९ धनगढी खबर
स्थापनाको नौँ महिनामा आमनिर्वाचन लडेको नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय पार्टीलाई पछाडि पार्दै कैलालीमा ठूलो दल बनेको छ।शनिबार, १० मङि्सर २०७९ धनगढी खबर
हिजो (शुक्रबार) देखि यो चरणमा सुरु भएसंगै आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई जिताउन दर्शकले भोट गर्न सक्नेछन् ।शनिबार, १० मङि्सर २०७९ धनगढी खबर
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले शनिबार मध्यराति मेक्सिकोको सामना गर्दै छ।शनिबार, १० मङि्सर २०७९ धनगढी खबर
कांग्रेसका सुनिलकुमार शर्मा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा राप्रपाबाट चुनाव लडेकी अभिनेत्री थापा दोस्रो पनि हुन सकिनन्।शनिबार, १० मङि्सर २०७९ धनगढी खबर
शुक्रवार कैलाली उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो बारेमा जानकारी गराइएको हो।शनिबार, १० मङि्सर २०७९ धनगढी खबर
बागी उम्मेदवार पुष्करनाथ ओझाले कांग्रेसको मत काट्ने अनुमानका कारण एमालेले यो क्षेत्रलाई जित्नेको सूचीमा राखेको थियो ।शनिबार, १० मङि्सर २०७९ धनगढी खबर
४ गते स्थगित गरिएको बाजुराको बुढीनन्दा–५ मा भने आज पुनः मतदान हुँदैछ ।शनिबार, १० मङि्सर २०७९ धनगढी खबर
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।शनिबार, १० मङि्सर २०७९ धनगढी खबर
रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ।शुक्रबार, ०९ मङि्सर २०७९ धनगढी खबर
डोटीको केआईसिंह गाउँपालिका ९६ भाटी गाउँका कैलाश भाट मुटु सम्बन्धी समस्याले जीवन मरणको दोसाँधमा छन् ।शुक्रबार, ०९ मङि्सर २०७९ धनगढी खबर
श्रीमान् र सासूससुरा कामका लागि भारत गएपछि उनी सुत्केरी भइन् । सुत्केरी भएपछि माइतीघर मंगलसेन आइन् ।शुक्रबार, ०९ मङि्सर २०७९ धनगढी खबर
खेलको ८६ औं मिनेटमा १० खेलाडीमा समेटिएको वेल्स अतिरिक्त समयमा २ गोल खाँदै एशियन देश इरानसँग स्तब्ध भएको हो।शुक्रबार, ०९ मङि्सर २०७९ धनगढी खबर
कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ चौमाला बजारमा रहेको युनिक नेपाल लघुवित्त संस्थाको कार्यलय तोडफोड गरि सम्पूर्ण कागजात नियन्त्रणमा लिई कम्प्युटर समेत तोडफोड गरेको छ ।शुक्रबार, ०९ मङि्सर २०७९ धनगढी खबर
दुई महिना अघि सार्वजनिक गरेको अपडेट यो गज्जब छ ।शुक्रबार, ०९ मङि्सर २०७९ रासस
सोही कार्यक्रममा बोल्नु हुँदै उहाँले बिगतमा राज्यलाई ठग्ने, सरकारी सम्पती दोहन गर्ने जुन जुन तत्वहरु थिए, तिनीहरुलाई राज्यको सम्पती फिर्ता गराउन लगाउनुका साथै गलत गर्ने जो केहीलाई नछोड्ने र ठेगान लगाएरै छोड्ने बताउनुभयो ।शुक्रबार, ०९ मङि्सर २०७९ धनगढी खबर
घटना छानबिनका लागि आयोगको टोलि बाजुरा जानलागेको छ ।शुक्रबार, ०९ मङि्सर २०७९ धनगढी खबर
फिफा विश्वकप अन्तर्गत सर्वियाविरुद्धको खेलमा ब्राजिलियन मुख्य फरवार्ड नेयमार जुनियर घाइते भएका छन्।शुक्रबार, ०९ मङि्सर २०७९ धनगढी खबर
डोटीमा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुक्रबार एक कार्यक्रमको आयोजना गरि सुभारम्भ गरिएको छ ।शुक्रबार, ०९ मङि्सर २०७९ धनगढी खबर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनले अपेक्षा गरेअनुसार परिणाम मंसिर ४ को निर्वाचनबाट आउन नसकेको बताएका छन्।शुक्रबार, ०९ मङि्सर २०७९ धनगढी खबर
पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेका छन्।शुक्रबार, ०९ मङि्सर २०७९ धनगढी खबर
मुख्य निर्वाचन कार्यालय बाजुरामा काँग्रेस एमालेले निवेदन पछि निर्वाचन आयोगको टोलि बाजुरा पुगेको हो । आयोगको छानबिन पछि प्रतिबेदनका आधारमा के गर्ने भन्ने निर्णय हुने आयोगाले जनाएको छ ।शुक्रबार, ०९ मङि्सर २०७९ धनगढी खबर
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा कैलाली ५ बाट पाँच दलीय गठबन्धनका उम्मेदवार बनेका कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका हुन् ।