बुधबार, २३ भदौ २०७८ धनगढी खबर
संघीय संसद्को नवौं अधिवेशन सरकारले यसअघि दर्ता गरेका १५ वटा अध्यादेशमा केन्द्रित हुने भएको छ ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
पाँचथरका विभिन्न पालिकाबाट निर्वाचित ११ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजनाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा अनावश्यक राजनीति नगर्न आग्रह गर्नुभएको छ ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लागि धनगढीको निसर्ग हस्पिटलमा उपचाररत बहादुर सिंह कार्कीको उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले सकारात्मक जवाफ नदिए मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने दाबी गरेका छन् ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
कञ्चनपुरको बेलौरीमा चक्रपथ निर्माणको कार्य अगाडि बढाइएको छ ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्धको पहिलो अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा जित हात पारेको छ ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
कैलालीको घोडाघोडी नगरपालिका १४ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै मंगलबार धनगढीमा प्रदर्शन भएको छ ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
अछाम जिल्लाको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले पनि एमाले परित्याग गर्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश बहादुर शाहले राजीनामा दिने तयारी गरेका छन् ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।मङ्गलबार, २२ भदौ २०७८ प्रकाशचन्द्र भट्ट
मालिकार्जुन गाउँपालिका–६ उकु भोल्यानीका दलिराम लोहारले १८ वर्षको उमेरदेखि हलो जोत्न सुरु गरे ।मङ्गलबार, २२ भदौ २०७८ Dhangadhi Khabar
कप्तान ज्ञानेन्द्र मल्ल ६ रन बनाएर पेभेलियन फर्केसँगै पपुवा न्युगिनीविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १३५ रनको लक्ष्य पछ्याएको नेपालको तीन विकेट झरेको छ ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
नेप्से परिसूचक आज ४४.१८ अंकले घट्दै २९३६.६० विन्दुमा रोकिएको छ ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै आज नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको छ ।मङ्गलबार, २२ भदौ २०७८ रासस
नेपाली कांग्रेस दशरथचन्द नगरपालिका सभापति लालबहादुर चन्द वडामै पराजित भएका छन् ।मङ्गलबार, २२ भदौ २०७८ रासस
नगरपालिकाको सेवा प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन कञ्चनपुरको भीमदत्त नगरपालिकाले अनलाइन करदाता ‘पोर्टल’ तयार गरेको छ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
तेह्रथुम पावर कम्पनीको आईपीओ अगामी शुक्रवारसम्ममा बाँडफाँट गरिने भएको छ ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजअघिको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई पपुवा न्यु गिनी(पीएनजी) ले १३५ रनको लक्ष्य दिएको छ ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
लगातारको वर्षापछि पहिरो खस्दा पाटन–पञ्चेश्वर सडकखण्ड अवरुद्ध भएको छ ।मङ्गलबार, २२ भदौ २०७८ धनगढी खबर
माधवकुमार नेपालसहित १४ संघीय सांसद र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने मागसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि सर्वोच्च अदालतले भदौ २८ गते बोलाउने आदेश गरेको छ ।