बुधबार, ११ फागुन २०७८ धनगढी खबर
नवजीवन सहकारी संस्था लिमिटेड धनगढीको अध्यक्ष पदका लागि देव बहादुर बमले उम्मेदवारी घोषणा गरेका छन् ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
पाँचौ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
सुजुकी चार पांग्रे सवारी साधनको नेपाल स्थित अधिकृत बिक्रेता चौधरी समुहको सिजी मोटोकर्पले धनगढीमा नयाँ सोरुम उद्घाटन गरेको छ ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
नेकपा (एकीकृत समाजवादी) ले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने रणनीति तय गर्दैछ ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
बेदकोट नगरपालिकामा अव्यवस्थित बसोबासीको जग्गा (ऐलानी–पर्ति) नापजाँच आज शुरु भएको छ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
महेन्द्रनगरमा डिश होम, डिश होम फाइबर नेटको माघ महिनामा बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने महेन्द्रनगरका के.पी.इन्टरप्राइजेज, महेन्द्रनगरका बेताल मोबाइल ग्यालरी र महेन्द्रनगरका मौभेरा मनि ट्रान्सफर लाई उपहार र प्रमाण पत्र प्रदान गरिएको छ ।बुधबार, ११ फागुन २०७८ एजेन्सी
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले युक्रेनमा अबको २४ घण्टाभित्र ठूलो आक्रमण हुनसक्ने बताएका छन् ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्ने भएका छन्।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
नेपाल आईसीसी टी-२० वरीयतामा दुई स्थान खस्किएको छ ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको छ ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
नेपाल-भारत ऊर्जा सहसचिव स्तरीय बैठक आज काठमाडौंमा बस्दैछ ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको छ ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्न पुगेको छ ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
गृहमन्त्री बालकृष्ण खाँण प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न भक्तपुरको बालकोट पुगेका छन्।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाले एमसीसीबारे आफ्नो धारणा बनाउन आज संसदीय दलको बैठक बोलाइएको छ ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
कलाकार जयनन्द लामाको निधन भएको छ ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
एक नेपाली युवती ७ वर्षदेखि कुवेतको सोलेबियामा रहेको साउदी नागरिकको घरमा बन्धक बनेकी छन्।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
बर्दियामा बाघको आक्रमणबाट मंगलबार राति एकजनाको मृत्यु भएको छ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
एमसीसीको विषयमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीसँग छलफल गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामूहिक दुर्घटना बिमा गर्ने भएको छ ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
निर्वाचन आयोगले हराएका वा नष्ट भएका मतदाता परिचयपत्रका लागि आवश्यक सिफारिस निःशुल्क दिन आग्रह गरेको छ ।