बुधबार, २९ पुष २०७७ धनगढी खबर
लामो समय देखि कोरोना भाइरसका कारण बन्द रहेका धनगढीको एसटिएस सिनेमा घरमा साउथस्टार विजयको चलचित्र ‘मास्टर’ धनगढीको एसटिएस सिनेमामा माघ १ गते लाग्दै छ ।सोमबार, २७ पुष २०७७ धनगढी खबर
धनगढीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।सोमबार, २७ पुष २०७७ धनगढी खबर
धनगढीको कैलाली अस्पतालले मुटुरोग विशेषज्ञ सेवा सुरु गरेको छ । यस क्षेत्रमा मुटुरोग सम्बन्धी समस्या भएका बिरामीहरुशुक्रबार, १७ पुष २०७७ धनगढी खबर
धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा १ जना घाइते भएका छन् ।शुक्रबार, १० पुष २०७७ धनगढी खबर
धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडक खण्ड अन्तरगत राजपुर क्षेत्रमा बस दुर्घटना भएको छ।शनिबार, ०४ पुष २०७७ धनगढी खबर
सित लहरका कारण चिसो अत्याधिक बढेकाले सजकता अपनाउन धनगढी उप–महानगरपालिकाले आग्रह गरेको छ ।शुक्रबार, ०३ पुष २०७७ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको चौराहामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक डमी राखेको छ ।सोमबार, २९ मङि्सर २०७७ धनगढी खबर
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज मङ्सिर २९ गते देशभर गर्ने प्रदर्शन गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा पनि विरोध भेला गर्दै छ ।मङ्गलबार, २३ मङि्सर २०७७ Dhangadhi Khabar
धनगढीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।बुधबार, १७ मङि्सर २०७७ धनगढी खबर
बेलाबेला विभिन्न मुद्धा, घटनाका दोशी व्यक्तिहरु कानुनि व्यवस्थामा दर्ज गरीएको शब्द 'वा' ले गर्दा अपराधि तथा दोशीहरु छुट्ने गरेको आवाज उठिरहन्छ ।बुधबार, ०३ मङि्सर २०७७ धनगढी खबर
भारतको सुरतमा धनगढीका एक युवकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।शनिबार, २९ कार्तिक २०७७ धनगढी खबर
ब्लड क्यान्सरको समस्या रहेका धनगढीका ४० वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।सोमबार, २४ कार्तिक २०७७ धनगढी खबर
विजुलीको तार सर्ट हुदा धनगढीमा हार्डवेयर पसलमा आगलागी भएको छ ।बिहिबार, २० कार्तिक २०७७ धनगढी खबर
धनगढी उप–महानगरपालिकामा सडकको क्षेत्राधिकार भित्र पर्ने भौतिक संरचना घरधनीले स्वस्फुर्त रुपमा भत्काउन थालेका छन् ।शनिबार, १५ कार्तिक २०७७ धनगढी खबर
धनगढीमा मेरो रोजाई अनलाईन सपको विक्रि डिपो सञ्चालनमा आएको छ ।शनिबार, १५ कार्तिक २०७७ धनगढी खबर
धनगढीमा भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्षमाथि अनुसन्धान सकिएको छ ।शनिबार, १५ कार्तिक २०७७ धनगढी खबर
धनगढीका सामाजिक अभियन्ता युवा मनका ढुकढुकी मदन भट्टले मानव सेवा आश्रम र दृष्टि फाउण्डेसनलाई न्याना कपडा वितरण वितरण गरेका छन् ।बिहिबार, १३ कार्तिक २०७७ धनगढी खबर
धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु भएमो छ ।बुधबार, १२ कार्तिक २०७७ धनगढी खबर
धनगढीमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका युवकको अझै पहिचान खुल्न सकेको छैन् ।मङ्गलबार, ११ कार्तिक २०७७ धनगढी खबर
धनगढीमा रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।आइतबार, ०९ कार्तिक २०७७ धनगढी खबर
धनगढी बाट अछामको साफेबगर समिट एयरले नियमित उडान भर्न थालेको छ ।मङ्गलबार, ०४ कार्तिक २०७७ धनगढी खबर
धनगढीमा लिक भएको अवस्थामा ग्यास बाल्दा भएको विस्फोटमा परी गम्भीर घाइते भएका पुरुषको पनि मृत्यु भएको छ।मङ्गलबार, ०४ कार्तिक २०७७ धनगढी खबर
आसमा छ, फल आउने दिन............आइतबार, ०२ कार्तिक २०७७ धनगढी खबर
धनगढीमा थप एक ४२ वर्षिय कोरोना संक्रमित पुरुषको को मृत्यु भएको छ । धनगढी उप-महानगरपालिका वडा नं. २ कृष्ण टोलका कोरोना संक्रमितको मृत्यु भएको हो ।आइतबार, ०२ कार्तिक २०७७ धनगढी खबर
धनगढीबाट सुदूर पहाडका तीन जिल्ला डोटी, बैतडी र बझाङमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुने भएको छ।उडान तालिकाको टुंगो लागेसँगै समिट एअरले डोटीको दीपायल, बैतडीको पाटन र बझाङको चैनपुर विमास्थलमा नियमित हवाई सेवा सञ्चालन गर्ने जनाएको छ।