शनिबार, १७ बैशाख २०७९ धनगढी खबर
स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्दा जथाभावी निर्णय गरेको भन्दै नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज भट्टको अधिकार खोसेको छ ।बिहिबार, ०८ बैशाख २०७९ धनगढी खबर
नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनलाई पनि आन्दोलन र अभियानकै रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरलाई आम नेपाली जनताले राम्रो सदुपयोग गर्न आग्रह गरेका छन् ।बिहिबार, २६ फागुन २०७८ धनगढी खबर
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावमा गठबन्धन नगर्ने भनेर कांग्रेसका केही नेताले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ ।आइतबार, ०९ माघ २०७८ धनगढी खबर
नेकपा माओवादी केन्द्रको महाधिवेशन सकिएको डेढ महिनापछि पार्टी कमिटीलाई पूर्णता दिने भएको छ ।सोमबार, १९ पुष २०७८ धनगढी खबर
नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटीको बैठक पुष्पकमल दाहाललाई अध्यक्षमा चयन गर्दै स्थगित भएको छ ।सोमबार, १९ पुष २०७८ धनगढी खबर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको अध्यक्षमा पुनस् पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध चयन भएका छन् ।सोमबार, १९ पुष २०७८ धनगढी खबर
नेकपा माओवादी केन्द्रमा कैलालीबाट पाँच जना केन्द्रीय सदस्य चयन भएका छन् ।शनिबार, १७ पुष २०७८ धनगढी खबर
शनिबार राति उम्मेदवारी दर्ता हुने गरी प्रकाशित गरिएको नेकपा माओवादी केन्द्रको सबै चुनावी कार्यक्रम स्थगित गरिएको छ ।बुधबार, १४ पुष २०७८ धनगढी खबर
नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी ८औं महाधिवेशनको आज तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि समूहगत रुपमा आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ ।आइतबार, २६ मङि्सर २०७८ समीर प्र. भट्ट
नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष सर्वसम्मत रूपमा चयन गर्न नेताहरू अभ्यस्त रहेको बेला कार्यकर्ता तहले भने कसैको टिका लगाएर नभई सक्षम नेतृत्व छानिने अपेक्षा लिएको छ ।मङ्गलबार, २६ असोज २०७८ आशिष माल
बैतडीको पुर्चौडी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) केन्द्र को दसैँ तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।मङ्गलबार, ०७ बैशाख २०७८ पुर्ण साउँद
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो एक बजे बस्दैछ ।मङ्गलबार, १० चैत २०७७ धनगढी खबर
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मतियार बनेको आरोप लगाउँदै नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार नेतालाई स्पष्टीकरण सोधेको छ ।आइतबार, ०१ चैत २०७७ धनगढी खबर
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक बस्न लागेको छ। केन्द्रीय कमिटी बैठकबाट नेकपा (एमाले)मा गएका सांसदलाई कारबाही गर्ने तयारी गरिएको छ।शनिबार, २९ फागुन २०७७ धनगढी खबर
माओवादी केन्द्रका एक नेताका अनुसार शुक्रबार नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठक बोलाएका हुन्।