बुधबार, ०३ साउन २०८० धनगढी खबर
सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।बुधबार, ०३ साउन २०८० सुनिता विक
जिल्लाको मोहना, पथरैया, काँडालगायतका नदीमा जल स्तर बढेसँगै विश्वकै दुर्लभ डल्फिन देखिन थालेको संरक्षणकर्मी बताउँछन् ।बुधबार, ०३ साउन २०८० धनगढी खबर
कर्मचारीको पेशागत सुरक्षाको जिम्मेवारी लिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यो विषयमा केही बोलेको छैन ।बुधबार, ०३ साउन २०८० धनगढी खबर
अघिल्लो आवको तुलनामा जग्गा कारोबार २६ प्रतिशत र राजस्व संकलनमा ४४ प्रतिशतले गिरावट आएको छ ।बुधबार, ०३ साउन २०८० धनगढी खबर
आर्थिक वर्ष २०७८/७९ मा वर्ष झण्डै ८७ प्रतिशत राजश्व संकलन गरेको भन्सारले ०७९/८० मा ६७ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।बुधबार, ०३ साउन २०८० धनगढी खबर
विपद्को आर्थिक असर सर्वव्यापी हुने भए पनि महिलामा यसको अधिक तथा असमानुपातिक असर पर्ने तथ्यांकले देखाउँछ ।बुधबार, ०३ साउन २०८० धनगढी खबर
दालचिनीको धूलो दूधमा राखेर पिउनाले स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।बुधबार, ०३ साउन २०८० धनगढी खबर
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।बुधबार, ०३ साउन २०८० धनगढी खबर
अरुले बिश्वास गर्नेछन। केहि गरिहाल्नुपर्ने समय छ। रोकिएका अधुरा कामहरु सुचारु हुनेछन। घरपरिवारका सदस्यले काममा सहयोग गर्नेछन।मङ्गलबार, ०२ साउन २०८० धनगढी खबर
रोल्पाको लुँग्री गाउँपालिका- ५ बुझिङकी ७ बर्षीया रोशनी बिकको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मंगलबार बिहान पौने ९ बजतिर मृत्यु भएको रुपन्देहीका डीएसपी श्याम सारु मगरले जानकारी दिए ।मङ्गलबार, ०२ साउन २०८० रासस
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्तायता सङ्क्रमण बढेको बताए ।मङ्गलबार, ०२ साउन २०८० रासस
चितवनमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । माडी नगरपालिका–३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका हुन् ।मङ्गलबार, ०२ साउन २०८० धनगढी खबर
मंगलबार दिउसो साथीसंगै रानी जमरा कुलरियामा नुहाउन गएका चलाउनको नहरमा डुब्न लागेको साथीलाई बचाउन जादा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।मङ्गलबार, ०२ साउन २०८० धनगढी खबर
मंगलबार बिहान १० बजेतिर खाना खाएका दुवैजनालाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछि गढवा स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो ।मङ्गलबार, ०२ साउन २०८० धनगढी खबर
डेढ वर्ष अगाडि पक्राउ परेका ताप्लेजुङ मौवाखोला ४ का ६१ वर्षीय सूर्यहाङ लिम्बू र सुनसरीको धरान ११ बस्ने ६० वर्षका सूर्यबहादुर फयाङ लिम्बूलाई जिल्ला अदालत मोरङले सोमबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।मङ्गलबार, ०२ साउन २०८० धनगढी खबर
धेरै मानिसलाई मोबाइलको प्रयोग गर्दा अथवा मोबाइल प्रयोग गरिसकेपछि टाउको दुख्ने समस्या हुन्छ । अत्यधिक प्रकाश र स्क्रोलिङका कारण दिमागमा असर पर्छ, जसका कारण टाउको दुख्ने समस्या हुन्छ ।मङ्गलबार, ०२ साउन २०८० धनगढी खबर
सम्झौतापत्रमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले हस्ताक्षर गर्नुभयो । युनिलिभरले एक वर्षका लागि महिला टोलीलाई प्रायोजन गर्ने र २५ लाख रुपैयाँ दिने एन्फाले जनाएको छ ।मङ्गलबार, ०२ साउन २०८० धनगढी खबर
परियोजनाले घोडाघोडी नगरपालिका १ त्रिवेणि सामुदायिक बन र कैलारी गाउँपालिका ८ प्रतापुर रहेको बेलपाते सामुदायिक बनमा नदीले कटान हुने क्षेत्रमा वृक्षारोपण गर्न थालिएको छ ।मङ्गलबार, ०२ साउन २०८० धनगढी खबर
केहि दिन पहिले मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका खेलाडी भट्टलाई मेलौली नगरपालिकाले सम्मान गरेको हो।मङ्गलबार, ०२ साउन २०८० धनगढी खबर
इप्रका मालाखेतिले सार्वजनिक गरेको बार्षीक विवरण अनुसार एक बर्षमा १ लाख १ सय बराबरको अवैध सामान बरामद गरेको हो ।मङ्गलबार, ०२ साउन २०८० धनगढी खबर
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएको छ ।मङ्गलबार, ०२ साउन २०८० धनगढी खबर
नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो ।मङ्गलबार, ०२ साउन २०८० धनगढी खबर
सन् २०१९ नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपालको समग्र आर्थिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।मङ्गलबार, ०२ साउन २०८० धनगढी खबर
सुदूरपश्चिम प्रदेश ०१००९ प ७३८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सोमबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।