बिहिबार, २१ भदौ २०८० धनगढी खबर
धनगढीमा हाब्रे ईन्टरनेशनल प्रा.ली औपचारिक रूपमा सञ्चालनमा आएको छ ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
सन्दीपविरुद्धको मुद्दाको पेशी गत भदौ १० गते आइतवारका लागि तोकिएको थियो । सोही दिन अन्तिम फैसला हुने भनिएको थियो, तर हुन सकेन ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
यस वर्ष तिथी परिवर्तनका कारण दुई पटक गौरा मनाइएको हो। भदौ ७ गते गौरा पर्व नमनाएकाहरुले आज गौरा पर्व मनाउदै छन्।बिहिबार, २१ भदौ २०८० एजेन्सी
केही अध्ययनहरुका अनुसार निश्चित रक्त समूह भएका व्यक्तिहरूमा विशेष गुणहरू हुन्छन्।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरको बंगलादेशले ३८ ओभर ४ बलमा १ सय ९३ रन बनाउँदा अलआउट भएको थियो। बंगलादेशका लागि मुशफिकर रहिमले ६४ र शाकिब अल हसनले ५३ रन बनाए।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
अत्यावश्यक सेवा बाहेक उप-महानगरपालिका कार्यालय एवं अन्तर्गतका सबै कार्यालयहरु र शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको सूचनामार्फत जनाइएको छ ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।बिहिबार, २१ भदौ २०८० धनगढी खबर
श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाईमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ ।बुधबार, २० भदौ २०८० धनगढी खबर
उनको गीत नभए धेरैलाई तीज ‘खल्लो’ लाग्न सक्छ। लालुमै, बोकेझार, छिपछिपे पानीमा लेउ, चरी जेलैमा जस्ता उनका गीतलाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ।बुधबार, २० भदौ २०८० रासस
थारु समुदायका घरमा भगवान श्रीकृष्णसहित मानव जातीको जन्मदेखि मृत्युसम्मका क्रियाकललाप दर्शाउने चित्र कोरेर पूजा गरेर पर्व मनाइने गरिन्छ ।बुधबार, २० भदौ २०८० धनगढी खबर
दिल्पेश्वर स्पोर्टस् क्लबले दिपायल सिलगढी नगरपालिका वडा ३ दिल्पेश्वर मठ खेल मैदानमा क्रिकेट खेलाईने प्रतियोगिताका संयोजक तेजराज मेधासीले जानकारी दिए ।बुधबार, २० भदौ २०८० धनगढी खबर
अत्यावश्यक सेवा बाहेक उप-महानगरपालिका कार्यालय एवं अन्तर्गतका सबै कार्यालयहरु र शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको सूचनामार्फत जनाइएको छ ।बुधबार, २० भदौ २०८० एजेन्सी
पुरानो रेजर प्रयोग गर्नुअघि जान्नुहोस् त्यसबाट हुन सक्ने नोक्सानका बारेमा ।बुधबार, २० भदौ २०८० धनगढी खबर
हत्या, हिंसा, तोडफोडलाई अभिप्रेरित गर्नेभन्दा रचनात्मक हुनुपर्ने भन्दै नागरिकलाई सकारात्मक काम र मार्गमा लाग्न उत्साह दिने, उत्प्रेरित र अभिप्रेरित गर्नेगरी पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए ।बुधबार, २० भदौ २०८० धनगढी खबर
तीनै जनामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।बुधबार, २० भदौ २०८० रासस
अस्पतालको ६४ औँ वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा भिडियो सन्देशमार्फत उनले सातै प्रदेशका सात अस्पतालबाट एचपीभी खोप लगाउने बताए ।बुधबार, २० भदौ २०८० धनगढी खबर
नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । सोमबार भएको खेलमा नेपाल बंगलादेशसँग १–० गोलले पराजित भएको थियो ।बुधबार, २० भदौ २०८० धनगढी खबर
सहमहामन्त्री यादवलाई काठमाडौंको भृकुटीमण्डपमा रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार दिउँसो श्याम सापकोटा भन्ने ब्यक्तिले धारिलो हतियारले सांघातिक आक्रमण गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरेको छ ।बुधबार, २० भदौ २०८० धनगढी खबर
छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानी को बिल भुक्तानी गर्ने क्रममा ‘वाटर’ प्रोमो कोड राख्न पर्ने छ भने इन्टरनेट को बिल भुक्तानी क्रममा ‘इन्टरनेट’ प्रोमो कोड राख्नु पर्ने छ।बुधबार, २० भदौ २०८० धनगढी खबर
विशेष गरी कैलाली र कञ्चनपुरमा यो अभियानलाई तीव्र पार्ने प्रयास भइरहेको छ। लागुऔषध (ड्रग्स) को कुलतमा सबैभन्दा बढी किशोररकिशोरी र युवायुवती फस्दै गएपछि विद्यार्थी केन्द्रित कार्यक्रम प्रहरीले अघि बढाएको छ।बुधबार, २० भदौ २०८० धनगढी खबर
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी तथा क्रिकेट समर्थकले स्वागत गरेका हुन् । नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्यान्ड टोलीसमेत विमानस्थलमा पुगेको थियो ।बुधबार, २० भदौ २०८० धनगढी खबर
ओमशान्तीटोबाट पनि प्रहरीले भन्सार छली ल्याएको ९१ हजार बराबरको कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।बुधबार, २० भदौ २०८० धनगढी खबर
काठमाण्डौको भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा आज बुधवार आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि खुकुरी आक्रमण भएको हो ।बुधबार, २० भदौ २०८० धनगढी खबर
राजनीतिक खिचातानी, मेयर र उपमेयरबीचको विवादका कारण पनि अधिकांश स्थानीय तहमा कार्यपालिका बैठक समेत बस्न सकेको छैन । कार्यपालिका बस्न कोरम पुग्नुपर्छ ।