मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमका अनुसार होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
पक्राउ परेका सार्कीको साथबाट नौ दशमलव १७ ग्राम चरेस फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुर जनाएको छ ।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
चीन ३ अङ्कसहित तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
विगत नौँ वर्षदेखि पत्रकारितामा सक्रिय जोशी लाई गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी छनोट उपसमितिको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशबाट उनलाई उत्कृष्ट समाचारदाताको रूपमा सम्मानित गरिएको हो ।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
रोजगारीका क्रममा मलेसियामा रहेका प्रकाश विकलाई प्रहरीले इन्टरपोलको सहयोगमा काठमाण्डौ ल्याएर अनुसन्धान थालेको छ ।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
प्रहरीले आगलागीबाट एउटा खसी र दुईवटा बोका जलेर मरेका बताएको छ। प्रहरीका अनुसार खोर पूर्ण रुपमा जले पनि खोरभित्र रहेका १० वटा बाख्राको सकुशल उद्दार गरिएको छ।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारी आवश्यकताको सूचना गलत भएको बताएका हुन।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् ।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
प्रदेश प्रहरी प्रमुख डीआईजी भरतबहादुर बोहराले वरिष्ठ नायब निरीक्षक डेनीबहादुर स्वाँरको नेतृत्वमा १० सदस्यीय अनुसन्धान समूह गठन गरेका हुन् ।मङ्गलबार, १६ साउन २०८० रासस
उनले स्थापनाकालमा बजेट अभाव र चेतनाको पनि अभाव भएका कारण रगत सङ्कलन र वितरण काम धेरै कठिन थियो भने ।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
स्क्रव टाइफसको संक्रमण सबैभन्दा बढी महाकाली नगरपालिकामा देखिएको छ । सो नगरपालिकामा ९ जनामा स्क्रव टाइफस देखिएको छ । दुहुँ गाउँपालिका, व्यासँ गाउँपालिकाका नौगाड गाउँपालिकाकाका २/२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको उनले बताए।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
समाजले बैतडीमा हरेक वर्ष बृहत स्वास्थ्य शिविर, आवश्यकता अनुसार कैलालीमा रक्तदान लगायतका कार्यक्रम गर्दै आएको छ।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
उक्त विस्तारित बैठक तथा भेलामा नेकोस जिल्ला इन्चार्ज लगायत पार्टी नेताहरु र अन्य जनवर्गिय संगठनका प्रमुखहरुको समेत उपस्थिति थियो।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ ।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
यस्तै मट्टितेल साढे ७ रूपैयाँ र हवाई इन्धनमा ८ रूपैयाँले बढेको छ । खाना पकाउने ग्यासको मूल्य भने एक सय रूपैयाँले घटेको नेपाल आयल निगमले जनाएको छ ।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
आज बालुवाटारमा सहमति भएपछि कांग्रेसले भोली मन्त्री टुङ्गो लगाउने भएको छ । कानुन मन्त्रीका लागि आधा दर्जन कांग्रेसका सांसदहरू आकांक्षी भएपछि बैतडीबाट निर्वाचित शिवराज भट्ट मन्त्री बन्ने सम्भावना बढी रहेको स्रोतको दाबी छ ।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
जिल्ला अदालतको आदेशविरुद्ध निवेदन परेपछि उच्च अदालतले सम्बन्धित जिल्ला अदालतलाई ‘कैफियत प्रतिवेदन’ पठाउन आदेश दिन्छ । सम्बन्धित व्यक्तिमाथिको अभियोग र त्यसका आधारमा गरिएको आदेशको आधारसहित तयार पारिएको विस्तृत विवरणलाई कैफियत प्रतिवेदन भनिन्छ ।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
सडकका कर्मचारीले निमार्ण ब्यावसायीबाट रकम असुल्ने र गुणस्तरिणहिन कामलाई समेत पास गर्ने गरेको आरोप लाग्ने गरेको छ ।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
कोष तथा लेखा नियन्त्रण कार्यालय, अछामका लेखापाल रामबहादुर माझीका अनुसार पुँजीगततर्फको एक अर्ब २८ करोड ३७ लाख १५ हजार रुपियाँ फिर्ता भएको जानकारी दिए ।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
यसअघि सोमबार पनि प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ, नेता रेशमलाल चौधरी लगायतसँग छलफल गरेका थिए ।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
उनीहरुले आज बिहान विरोध प्रदर्शन गरेका हुन् । प्रहरीले प्रदर्शनकारीलाई सडकको एक किनारमा रोकेकाले यातायात आवागमन प्रभावित भने भएन ।मङ्गलबार, १६ साउन २०८० रासस
केन्द्रले विसं २०७९ साउनदेखि २०८० असारसम्ममा दुई हजार चार सय ६० पिन्ट रगत सङ्कलन भए पनि दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण गरेको हो । बाँकी रगत मौज्दात रहेको बताइएको छ ।मङ्गलबार, १६ साउन २०८० धनगढी खबर
समूह ‘ई’ का खेल नेपाली समयअनुसार पौने १ बजे सुरु हुनेछन् । यो समूहमा पोर्चुगल र अमेरिका तथा भियतनाम र नेदरल्याण्ड्स आपसमा भिड्ने छन् ।