बिहिबार, २५ साउन २०८० धनगढी खबर
मन्त्रालयका सचिव वेदकुमार ढकालले हरेक समस्या समाधान आफनै तर्फबाट सुधार गरेर हुने बताए । उनले स्रोतको व्यवस्थापनमा प्राविधिक समस्या नभई कर्मचारीका केही कमीकमजोरी र सोचका कारण समस्या भइरहेको बताए ।बिहिबार, २५ साउन २०८० धनगढी खबर
डुबानका कारण धेरै परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए। प्रभावितलाई नेपाल प्रहरी सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ। जिल्लाको भजनी, जोशीपुर, कैलारी, जानकीनगर क्षेत्र डुबानबाट बढी प्रभावित भएको छ।बिहिबार, २५ साउन २०८० धनगढी खबर
‘अहिले दुबैतर्फ अस्थायी नाली निर्माण गरिरहेका छौं, सडक क्षेत्रमा पर्ने संरचना पनि हटाइरहेका छौं,’ नगर प्रमुख महराले भने, ‘दिर्घकालीन समस्या समाधानका लागि पूर्वाधार विकास कार्यालयले नाली निर्माण गर्नेछ।’बिहिबार, २५ साउन २०८० धनगढी खबर
विभिन्न व्यक्तिहरूबाट रकम संकलन गरी नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका आठ जनामध्ये तीन जनालाई कारागार चलान गरिएको छ। जिल्ला अदालतले दार्चुलाका न्यायाधीश खेमराज भट्टको एकल इजालसले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।बिहिबार, २५ साउन २०८० धनगढी खबर
यसअघि कांग्रेस कैलालीको लेटरप्याडमा भट्टद्धारा जारी पत्रमा नेताद्वय पाण्डे कार्कीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरीएको उल्लेख थियो । त्यसको प्रतिवाद गर्दै उपसभापति बडुवालले कारवाही विधिसम्मत नरहेको जानकारी गराएका हुन ।बिहिबार, २५ साउन २०८० मुकेश चौधरी
एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धनका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि चार करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छ ।बिहिबार, २५ साउन २०८० धनगढी खबर
बिहिवार बिहान जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, डिएसपी तर्कराज पाण्डेयको नेतृत्वमा प्रहरी कार्यालय परिसर र महाकाली नदीले कटान गर्न सक्ने क्षेत्रमा वृक्षारोपण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।बिहिबार, २५ साउन २०८० धनगढी खबर
बुङ्गल नगरपालिका –३ विर्पैयाँका बोहरा ६ दिने देखि वेपत्ता थिए । यसअघि उनको नदी किनारामा बिजगडा पुलको नजिक चप्पल भेटिएको थियो ।बिहिबार, २५ साउन २०८० धनगढी खबर
नगर प्रमुख केवल चौधरीले नगरको अधिकांश क्षेत्र डुबानमा परेको र हजार भन्दा बढी नगरवासी विस्थापित भएको भन्दै सहयोगको अपिल गरेका हुन् ।बिहिबार, २५ साउन २०८० धनगढी खबर
अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई सम्मान गरेको हो ।बिहिबार, २५ साउन २०८० धनगढी खबर
मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जैविक विषादी उत्पादन गर्ने प्लान्ट स्थापना गर्न स्वस्तिक हाइटेक एन्ड बायोटेक एग्रो फार्मकी प्रबन्धक सिर्जना जोशीले २५ लाख रुपियाँ अनुदान लिनुभएको थियो।बिहिबार, २५ साउन २०८० धनगढी खबर
बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो ।बिहिबार, २५ साउन २०८० धनगढी खबर
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङ रहेको प्रहरीले जनाएको छ ।बिहिबार, २५ साउन २०८० धनगढी खबर
जिल्लाको अमरगढी अगरगढी नगरपालिका वडा नं. ३ गुजरलेकमा संचालित गुजरलेक महिला समूह सदस्य स्व. कौशिल्ला देवी पल्लेको पति श्री रामी पल्लेलाई भुक्तानी गरेको छ ।बिहिबार, २५ साउन २०८० धनगढी खबर
उनको शव डोटीस्थित दिपायलको सेती नदीमा फेला परेको हो ।बिहिबार, २५ साउन २०८० धनगढी खबर
मृत्यु हुनेमा गोदावरी नगरपालिका–९ धनचौरी बस्ने ४० वर्षीय रत्न प्रसाद भट्टराई छन्।बिहिबार, २५ साउन २०८० धनगढी खबर
उनको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका धेरै दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन् ।बिहिबार, २५ साउन २०८० धनगढी खबर
हाल राष्ट्रियसभाका सदस्य रहेका फर्नान्डो भिल्लाभिसेन्सियोलाई बुधबार उत्तरी शहर क्विटोमा कार्यक्रमबाट बाहिर निस्कँदा आक्रमण भएको थियो ।बिहिबार, २५ साउन २०८० धनगढी खबर
उनी वैदिक शास्त्र, धर्मशास्त्र तथा तन्त्रशास्त्रका ज्ञाता मानिन्छन्।बिहिबार, २५ साउन २०८० रासस
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गी सङ्क्रमण देखिएको छ ।बिहिबार, २५ साउन २०८० धनगढी खबर
एसिया कपअघि हुने अफगानिस्तानविरुद्धको एकदिवसीय शृंखला खेल्न साउद साकिलसहित १८ खेलाडीलाई टोलीमा बोलाएको छ । पाकिस्तानले एसिया कपमा पहिलो खेल नेपालविरुद्ध नै खेल्नेछ ।बिहिबार, २५ साउन २०८० एजेन्सी
यसको कारण फलमा पानीको मात्रा धेरै हुन्छ । यदी तपाईं फल खाएपछि पानी पिउनुहुन्छ भने यसलाई रोक्नुहोस् ।बिहिबार, २५ साउन २०८० धनगढी खबर
बाढीले गोदावरी धाम क्षेत्रमा रहेका मन्दिरमा ढुङ्गा, माटो, बालुवा, काठका मुढा, झारपात थुपारिदिएपछि दर्शनार्थीले मन्दिरको दर्शन गर्न पाएका थिएनन् ।बिहिबार, २५ साउन २०८० एजेन्सी
गएराति प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा भएको सेमिफाइनलमा इराकको च्याम्पियन क्लब अल सोर्टा एससीलाई १-० गोलले हराउँदै अल नासर उपाधिनजिकै पुगेको हो ।