बुधबार, ०१ मङि्सर २०७८ धनगढी खबर
पाँच प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कैलालीमा ४४ जना प्रतिनिधि छनोट गरिएको छ ।आइतबार, १८ साउन २०७७ Dhangadhi Khabar
सरकारी चिकित्सकहरूले निजि क्लिनिकमा काम गर्न नपाउने भएका छन् ।बुधबार, १७ असार २०७७ Dhangadhi Khabar
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले गर्दै आएको सुदूरपश्चिम स्पोर्ट्स अवार्डका लागि बजेट विनियोजन गरेको छ ।आइतबार, १४ असार २०७७ Dhangadhi Khabar
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ लक्ष्मी शाह(प्रतिक्षा)ले नेपाल प्रहरीका लागी स्वास्थ सामाग्री हस्तान्तरण गरेकी छन् ।सोमबार, ०१ असार २०७७ Dhangadhi Khabar
सुदूरपश्चिम प्रदेश सरकारले जारी गरेको बजेटमा आगामी आर्थीक बर्ष स्वास्थ सुधार बर्षका रुपमा अघि सारेको छ ।शुक्रबार, ३० जेठ २०७७ Dhangadhi Khabar
आज धनगढीमा पनि सरकार विरुद्ध युवाहरु प्लेकार्ड सहित सडकमा देखिएका छन् ।सोमबार, २६ जेठ २०७७ Dhangadhi Khabar
कोरोना भाइरसबाट हुने संक्रमण र यसबाट कसरी बच्ने र बास्तवमा यो के हो भन्नेबारे बुझ्नै पर्ने केही तथ्यहरु यस्ता छन् ।मङ्गलबार, २० जेठ २०७७ रासस
The Embassy of Nepal here has urged the Nepali citizens who are compelled to return to Nepal to update their information details.मङ्गलबार, २० जेठ २०७७ रासस
The government has urged the general public to remain united against the potential risks stemming from COVID-19.सोमबार, १९ जेठ २०७७ Dhangadhi Khabar
आज कै दिन गोदावरी नगरपालिकामा रहेको खप्तड डेरी प्रालिद्वारा उत्पादित निको ब्रान्डको दुधको पोका भित्र किरा भेटिएको छ ।शुक्रबार, १६ जेठ २०७७ सत्यराज जाेशी
प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटबाट नेपालको नया नक्सा जारी गरे पस्चात धेरै नेपालीले उनलाई नेपाली राजनीतिको साहसिक पात्रको रुपमा चित्रण गरेका छन।बिहिबार, १५ जेठ २०७७ Tek Raj Bhatta
World-wide devasting pandemic named COVID_19 has halted the global city by its natural cycle. Whole world is having the longest holiday in its history including Nepal.शुक्रबार, ०९ जेठ २०७७ Dhangadhi Khabar
नयाँ नक्सा सार्वजनिक भए लगत्तै विकिपिडियाले नेपालको क्षेत्रफल अपडेट गरेको छ।बिहिबार, ०१ जेठ २०७७ Dhangadhi Khabar
अझैपनी सरकारले तल्काल आन्तरिक खिचातानी लाई ब्यबस्था गर्दै तल्काल शिक्षा स्वास्थ तथा विभिन्न निम्न कुरामा ध्यान दिन जरुरी छ ।आइतबार, ३० चैत २०७६ Dhangadhi Khabar
Prime Minister KP Oli on Saturday made it clear that the nationwide lockdown enforced to contain the spread of coronavirus will not end anytime soon.शनिबार, २२ चैत २०७६ Dhangadhi Khabar
सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्यापिड टेष्ट गर्ने भएको छ ।शनिबार, १५ चैत २०७६ Dhangadhi Khabar
बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।शनिबार, १५ चैत २०७६ Dhangadhi Khabar
कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी कडा रुपमा उत्रिन थालेको छ ।शुक्रबार, १४ चैत २०७६ एजेन्सी
दैनिक १५ पटकभन्दा बढि हात धुने वा बारम्बार स्यानिटाइजरको प्रयोग गर्न चिकित्सकको सुझाव छ ।सोमबार, १० चैत २०७६ Dhangadhi Khabar
लकडाउनको अवधिमा नागरिकले अत्यावश्यक कामका लागि बाहेक घरबाहिर निस्कन पाउने छैनन्।सोमबार, १० चैत २०७६ Dhangadhi Khabar
सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि घरबाट बाहिर निस्कन रोक लगाएको छ ।आइतबार, ०९ चैत २०७६ Dhangadhi Khabar
विश्वका १८३ देशमा फैलिएको कोराना भाइरस (कोभिड–१९) बाट तीन नेपाली संक्रमित भएका छन्।बुधबार, १४ फागुन २०७६ Dhangadhi Khabar
संसारभर विद्युतीय कारको प्रयोग बढ्दै गइरहेको छ । द इन्टरनेशनल एनर्जी एजेन्सीका अनुसार सन् २०३० सम्ममा विश्वभर १२.५ करोड विद्युतीय कारहरु गुड्नेछन् ।मङ्गलबार, २२ पुष २०७६ Dhangadhi Khabar
आयोगले बुधबार राजपत्र अनंकित प्रथम श्रेणी नासु तर्फ प्राविधिक र अप्राविधिक गरी एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने तयारी गरेको हो।सोमबार, २७ असोज २०७६ Dhangadhi Khabar
भारतमा सम्पन्न "छैटौ खुला इन्डोनेपाल कराते च्याम्पीयनसिप २०१९"मा कराते टिम १० स्वर्ण सहित च्याम्पियन भएको छ ।