बिहिबार, ०३ चैत २०७८ दोरेन्द्र जंग खड्का
सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको जिला अस्पताल बझाङको नयाँ व्यवस्थापन समितिमा सोनु सिंह नियुक्त गरिएको छ ।बुधबार, १८ फागुन २०७८ दोरेन्द्र जंग खड्का
केदारस्यू गाउँपालिकामा बन्ने १५ शैयाको अस्पतालको आज शिलान्यास गरिएको छ ।शुक्रबार, ३० पुष २०७८ दोरेन्द्र जंग खड्का
एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपाल बझाङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।बिहिबार, १६ मङि्सर २०७८ दोरेन्द्र जंग खड्का
बझाङको जयपृथिवी नगरपालिका वडा नम्बर ३ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको छ ।आइतबार, १२ मङि्सर २०७८ दोरेन्द्र जंग खड्का
बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ९ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको छ ।शनिबार, ११ मङि्सर २०७८ दोरेन्द्र जंग खड्का
जयपृथ्बी नगरपालिकाका ६ वडामा नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको छ ।शनिबार, ११ मङि्सर २०७८ दोरेन्द्र जंग खड्का
बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ४,५ र ११ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको छ ।शुक्रबार, १० मङि्सर २०७८ दोरेन्द्र जंग खड्का
बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको छ ।शुक्रबार, १९ कार्तिक २०७८ दोरेन्द्र जंग खड्का
नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी बझाङ को प्रथम विस्तारित बैठक सम्पन्न भएको छ ।बुधबार, १७ कार्तिक २०७८ दोरेन्द्र जंग खड्का
युवा संघका जिल्ला अध्यक्ष संसार खड्का लगाएत एक दर्जन पडेसका युवाहरु समाजबादीमा प्रवेश भएका छन् ।बिहिबार, ११ कार्तिक २०७८ दोरेन्द्र जंग खड्का
भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परेका परिवार लाई राहात वितरण गरिएको छ।बिहिबार, ११ कार्तिक २०७८ दोरेन्द्र जंग खड्का
छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष अक्कल धामी ले बाढी पहिरो वाट प्रभावित परिवारलाई घरमै गएर राहत वितरण गर्नु भएको छ।आइतबार, ०७ कार्तिक २०७८ दोरेन्द्र जंग खड्का
नेपाल एयरलाइन्स जहाज उडान भोलि देखि सञ्चालनमा हुने भएको छ ।शनिबार, ०६ कार्तिक २०७८ दोरेन्द्र जंग खड्का
सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् ।बिहिबार, ०४ कार्तिक २०७८ दोरेन्द्र जंग खड्का
कार्तिकमा भएकाे भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ ।बुधबार, ०३ कार्तिक २०७८ दोरेन्द्र जंग खड्का
थलारा गाउँपालिका वडा नं ४ डिख्लामा पहिरोमा परी बेपत्ता भएका २३ जनाको खोजीका लागि रेस्क्यु टोलीसहितको नेपाली सेनाको हेलिकप्टर बझाङ पुगेको छ ।सोमबार, २५ असोज २०७८ दोरेन्द्र जंग खड्का
गैरनाफामुलक सामाजिक संस्था टिम नेपोको सुदुरपश्चिम संयोजक र सचीव नियुक्त नियुक्त गरिएको छ।बुधबार, २० असोज २०७८ दोरेन्द्र जंग खड्का
जिल्ला प्रहरी कार्यालय बझाङमा ६६ औँ नेपाल प्रहरी दिवस मनाएको छ ।सोमबार, १८ असोज २०७८ दोरेन्द्र जंग खड्का
सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बझाङ जिल्लाबाट पनि पुरुष भलिबल खेलाडी छनोट गरिएको छ ।आइतबार, १७ असोज २०७८ दोरेन्द्र जंग खड्का
नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनमा खटाइएका निर्वाचन अधिकृत सम्पर्क विहीन भएका छन् ।बुधबार, १३ असोज २०७८ दोरेन्द्र जंग खड्का
बझाङको सेती नदी किनारमा बुधवार दिउसो मृत अवस्थामा फेला परेकी महिलाको शव पहिचान भएको छ ।मङ्गलबार, १२ असोज २०७८ दोरेन्द्र जंग खड्का
नेपाल कम्युनिस्ट पार्टी बझाङ एमालेमा पहिरो गएको छ ।बुधबार, ०६ असोज २०७८ दोरेन्द्र जंग खड्का
बझाङमा स्थानीय स्तरमा चल्ने सवारी साधनहरूको फेरि भाडा वृद्धि गरेको छ ।