सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
नेकपा एमालेले आगामी निर्वाचनका लागि आचारसंहिता बनाउन ३७ बुँदे प्रस्ताव गरेको छ ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप आज दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका छन् ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
डोटीका २८ वर्षीय युवक दुई दिन देखि बेपत्ता भएका छन् । जिल्लाको शिखर नगरपालिका ७ उजेलीगाउँका चेतराज भट्ट शनिबार देखि बेपत्ता भएका हुन् ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
बैतडीमा सुत्केरी हुन नसकेकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको सिगास गाउँपालिका– ६ स्थित थालाकाडा स्वास्थ्यचौकीबाट महिलाको सोमबार बिहान ११ बजेतिर उद्धार गरिएको हो ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारीले चुरे क्षेत्रको संरक्षणमा ध्यान दिन जरुरी रहेको बताएका छन् ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
कैलालीको भजनी नगरपालिका–५ लालबोझीवासीले यस वर्ष कान्द्रा नदीको कटानबाट छुटकारा पाएका छन् ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा खाद्य तथा अन्य बालीको उत्पादन साढे १४ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंक धनगढीको गत आर्थिक वर्ष ०७८/७९ को अर्धवार्षिक अध्ययन प्रतिवेदनअनुसार प्रदेशभर खाद्यान्न उत्पादनमा ह्रास आएको हो । यस्तो उत्पादन अन्नको भण्डार मानिने कैलालीमै २९.०३ प्रतिशतले घटेको छ ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
झापाका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
नेपाल क्रिकेट संघ क्यानले केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ । क्यानले सोमबार कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको हो ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
निर्माण सुरु भएको १४ बर्ष सम्म पनि अछाम सदरमुकाम मंगलसेनमा निर्माणाधीन अछाम दरबारको काम पुरा हुन सकेको छैन ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपराह्न ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
बुटवलको एक चर्चमा पास्टरले ‘मृत्यु’ भएको भनिएको व्यक्तिलाई जिवित गराएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले अनुन्धान थालेको छ ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
कैलालीको धनगढीबाट लागु औषध ( चरेश) सहित एक युवक पक्राउ परेका छन ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
डोटीको दिपायल सिलगढी नगरपालिकाको नगर वसले सिलगढी पिपल्ला एरपोर्ट हुँदै गाउँ तिखा सम्म नगर बस नगरपालिकाले सञ्चालनमा गर्ने भएको छ ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशसभाको जारी दशौँ अधिवेशन बजेट अधिवेशन अन्तर्गत आज बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक टेबुल गरिएको छ ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
डोटीमा खैरो हिरोईन ओसार पसार गरेको आरोपमा एकजना पक्राउ परेका छन ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित माघी होमस्टे थारु गाउँमा यस वर्ष नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
अछामको बयालपाटा अस्पतालले गरिब तथा बिपन्न बिरामीलाई निशुल्क सेवा प्रदान गर्दै आइरहेको छ । न्याय हेल्थ नेपालको व्यावस्थापनमा नेपाल सरकारसँग साझदेदारी १४ बर्ष देखी दुर्गम जिल्लामा स्थापना भई गरिब जनताको सेवा गरदै आएको छ ।सोमबार, ०६ भदौ २०७९ रासस
नेपाल प्रहरीले अदालतबाट १२ लाख रूपैयाँ जरिवाना ठहर भएकी महिलालाई पक्राउ गरेको छ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले श्रमिकहरूको गुनासो आफैं फोन उठाएर सुन्ने भएका छन्।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
वडाध्यक्षले चलाएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।सोमबार, ०६ भदौ २०७९ धनगढी खबर
काठमाडौंको नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट प्रहरी उपरीक्षक धनपति सापकोटालाई हटाइएको छ।