बुधबार, ०९ साउन २०७५ धनगढी खबर
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरको टोलीले बुधबार बिहान भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ।बुधबार, ०९ साउन २०७५ धनगढी खबर
पहिरोमा पुरिएर दार्चुलामा आज एकजना मजदूरको मृत्यु भएको छ।मङ्गलबार, ०८ साउन २०७५ धनगढी खबर
संघीय सरकारका कानुन मन्त्री शेर बहादुर तामाङको राजिनासँगै अब नेकपाबाट को कानुन मन्त्री बन्छ भन्ने विषयले चर्चा पाएको छ।मङ्गलबार, ०८ साउन २०७५ धनगढी खबर
कैलालीको भजनी नगरपालिका–९ भुरुवाकी एक महिलाले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेको खुलेको छ।मङ्गलबार, ०८ साउन २०७५ धनगढी खबर
संघीय सरकारका कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन्। मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत उनले राजिनामा दिएका हुन्।मङ्गलबार, ०८ साउन २०७५ धनगढी खबर
बैतडीको दोगडाकेदार गाउँपालिकाले पन्ज्युनयाँ–खौला बाटोलाई पिसिसि बाटोमा रुपमा मर्मत गरेपछि स्थानीयबासीलार्ई हिँडडुल गर्न सहज भएको छ।मङ्गलबार, ०८ साउन २०७५ धनगढी खबर
महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। कञ्चनपुरको महाकाली नगरपालिका–१ की ६ वर्षीय अस्मिता सुनारको मृत्यु भएको प्रहरीले जानएको छ।सोमबार, ०७ साउन २०७५ धनगढी खबर
अन्नपूर्ण पोष्ट’ अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण अाइतबार देखि काठमाडाैँमा शुरू भएको छ।सोमबार, ०७ साउन २०७५ धनगढी खबर
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले उठाउनुभएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन्।सोमबार, ०७ साउन २०७५ धनगढी खबर
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सरकारले ज्यादती गरेको आरोपमा देशव्यापी प्रदर्शन अन्तर्गत धनगढीमा पनि प्रदर्शन गरेको छ।सोमबार, ०७ साउन २०७५ धनगढी खबर
नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले सरकारका पछिल्ला गतिविधिले देशलाई राजनीतिक अस्थिारतातर्फ धकल्ने संकेत देखिएको बताएका छन्।सोमबार, ०७ साउन २०७५ धनगढी खबर
बर्षातको समयमा समेत तरकारीको मूल्य नबढ्दा किसान मारमा परेका छन्। गत वर्ष झैँ यस वर्ष पनि बर्षातमा तरकारीको मूल्य बढ्ने आशामा बसेका किसानहरूले सोचे अनुरूप तरकारीको मूल्य नपाएपछि निराश बनेका हुन।शनिबार, ०५ साउन २०७५ धनगढी खबर
बझाङको बित्थड चिर गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र बनाइने भएको छ। मदिराले समाजमा निम्त्याएका विकृतिलाई न्युनिकरण गर्न गाउँपालिकाले मदिरा निषेध गर्ने निर्णय गरेको छ।शनिबार, ०५ साउन २०७५ धनगढी खबर
हाम फालेकामध्ये ६ वर्षीय सुनिल वोहरालाई मार्दै गरेका मानबहादुर विकले बचाएका छन भने अन्य तीन जना बेपत्ता छन् ।शुक्रबार, ०४ साउन २०७५ धनगढी खबर
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुईतिहाई बहुमत प्राप्त वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको आरोप लगाएका छन्।बिहिबार, ०३ साउन २०७५ धनगढी खबर
जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७४÷७५ मा ४९ लाख १८ हजार राजश्व संकलन गरेको छ।बिहिबार, ०३ साउन २०७५ धनगढी खबर
प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलाेचन भट्टले कमैया मुक्तिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।बुधबार, ०२ साउन २०७५ धनगढी खबर
कैलालीको लम्किचुहा नगरपालिका–१ लम्की बजारमा रहेको मेघाश्री उद्योगको परिसरमा भेटिएको शंकास्पद लाग्ने प्रेसर कुकर नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।बुधबार, ०२ साउन २०७५ धनगढी खबर
कञ्चनपुर बेलडाँडी गाउँपालिका–३ बैवाहबाट नियन्त्रणमा लिएका नौ जना नेपाली मंगलबार मुक्त भएका छन्।बुधबार, ०२ साउन २०७५ धनगढी खबर
कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की १७ वर्षीया कविता विष्टको हत्याको आरोपमा प्रहरीले थप एकजनालाई मंगलबार पक्राउ गरेको छ।बुधबार, ०२ साउन २०७५ धनगढी खबर
दुईवटा प्रेशर कुकरमा तार बेरेर राखिएको छ ।मङ्गलबार, ०१ साउन २०७५ धनगढी खबर
अन्तर्राष्ट्रिय कानुनको सम्मान प्रकट गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गर्न दवावको आवश्यक्ता रहेको एक कार्यक्रममा सहभागीले बताएका छन्।मङ्गलबार, ०१ साउन २०७५ धनगढी खबर
महानगरीय प्रहरी प्रभाग काँडाघारीले साउदलाई उनकै कोठाबाट सोमबार बेलुका पक्राउ गरेको हो ।शनिबार, ३० असार २०७५ धनगढी खबर
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले धनगढी विमान स्थलको स्तर उन्नति गर्न गुरु योजना बनाउन लगाएको बताएका छन्।शनिबार, ३० असार २०७५ धनगढी खबर
यसअघि सामाजिक विकाश मन्त्री सोडारीको मन्त्रालयमा उल्टो झण्डा लगाएको भनेर समेत आलोचना भएको थियो ।