बिहिबार, ०९ कार्तिक २०८० धनगढी खबर
मलेसियामा भएको प्रतियोगितामा नेपाल फाइनल पुग्दै एसियाकपका लागि छनोट भएको थियो भने युएईलाई हराउँदै च्याम्पियन बनेको थियो।बिहिबार, ०९ कार्तिक २०८० रासस
घाइते महतोलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।बिहिबार, ०९ कार्तिक २०८० धनगढी खबर
नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए।बिहिबार, ०९ कार्तिक २०८० धनगढी खबर
जिल्लाको गन्यापधुरा गाउँपालिका३ चम्कोट स्थित केआई सिंह राजमार्गमा सोही ठाँउका अन्दाजी ५५ वर्षीय राजु देउवाको मृत्यु भएको हो ।बिहिबार, ०९ कार्तिक २०८० धनगढी खबर
विजयादशमीको अवसरमा बैतडीको सतबाँझमा बुधबार आयोजित प्रतियोगिताको फाइनलमा आयोजक बासुलिङ्ग क्रिकेट क्लबलाई ३१ रनले स्तब्ध पार्दै पञ्चकोटीले उपाधि हात पारेको हो।बिहिबार, ०९ कार्तिक २०८० धनगढी खबर
निर्माता यो शो करिब ३ महिनासम्म टेलिकाष्ट गर्ने योजनामा छन् । अर्थात् यो शो पूरै जज गर्दा मलाइकाले ३ करोड ६० लाख भारु पाउनेछिन् ।बिहिबार, ०९ कार्तिक २०८० धनगढी खबर
बीबीसीका अनुसार ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन् ।बिहिबार, ०९ कार्तिक २०८० धनगढी खबर
तोडफोडमा गर्ने समूहको पहिचान हुन नसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।बिहिबार, ०९ कार्तिक २०८० धनगढी खबर
इङ्ल्यान्ड र श्रीलङ्काले यसअघिका चार खेलमा समान एकरएक खेल जितेका छन् ।बिहिबार, ०९ कार्तिक २०८० धनगढी खबर
विजया दशमीको दिनबाट सुरु भएको टिका कोजाग्रत पूर्णिमाको दिनसम्म लगाउने चलन छ ।बिहिबार, ०९ कार्तिक २०८० धनगढी खबर
अहिले पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।बिहिबार, ०९ कार्तिक २०८० धनगढी खबर
प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।बुधबार, ०८ कार्तिक २०८० एजेन्सी
विजयदशमी अर्थात् टिकाको दिन धेरै जना टिको लगाउन गर्छन । निधारमा लगाएको टिकोले एलर्जी पनि हुने गरेको छ ।बुधबार, ०८ कार्तिक २०८० धनगढी खबर
मंगलबार दिउँसो स्वास प्रस्वाससँगै मुटु दुख्न थालेपछि काठमाडौं लैजाने क्रममा बाटोमा थप जटिल समस्या देखिन थालेपछि उनलाई परासीस्थित जिल्ला अस्पतालमा पुर्याइएको थियो ।बुधबार, ०८ कार्तिक २०८० रासस
धादिङमा आज मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।बुधबार, ०८ कार्तिक २०८० रासस
आत्म्हत्या गर्नेमा सप्तरी रुपनी नगरपालिका वडा नम्बर २ घर भइ कोशी गाउँपालिका वडा नम्बर ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।बुधबार, ०८ कार्तिक २०८० धनगढी खबर
आफन्तहरुका अनुसार कल्पनामा कहिलेकाँही मुर्छा पर्ने र बेहोस हुने लक्षण समेत देखिने गरेको थिए । कल्पना बेपत्ता भएपछि आफन्तहरुले प्रहरीमा समेत निवेदन दिएका थिए ।बुधबार, ०८ कार्तिक २०८० धनगढी खबर
उपमहानगरपालिकाले विपन्न नागरिकको अन्तिम संस्कारका लागि निःशुल्क शववाहन सेवा पनि उपलब्ध गराउँदै आएको छ।बुधबार, ०८ कार्तिक २०८० धनगढी खबर
जिल्लामा खपत हुने गरेको छ भने बाँकी २४ सय मेट्रीक टन बाहिरिने गरेको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाटनका अधिकृत खडक सिंह भण्डारीले जानकारी दिए ।बुधबार, ०८ कार्तिक २०८० धनगढी खबर
यही १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन ९बीआरएफ०मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो ।बुधबार, ०८ कार्तिक २०८० रासस
दसैंको विजयादशमी सकिएपछि व्यापारीले मूल्य घटाएका हुन् । दसैंको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्रा आजबाट किलोमा रु दुई सय ५० घटाएको उहाँले बताए ।बुधबार, ०८ कार्तिक २०८० धनगढी खबर
कृष्णाष्टमीदेखि शुरु हुने सखिया नृत्य दशैँसम्म नाचिन्छ । यसमा पुरुषले मादल बजाउँछन् । जसलाई थारु भाषामा मदलिया भनिन्छन् ।बुधबार, ०८ कार्तिक २०८० धनगढी खबर
जिल्लाको खप्तडछान्ना गाउँपालिका–४ का जोगेन्द्र रोकायाका ६ वर्षीय छोरा विवेक रोकायाको खोलामा बगेर मृत्यु भएको हो ।बुधबार, ०८ कार्तिक २०८० धनगढी खबर
दशैंको बिदाको दिनमा पनि नागरिकको स्वास्थ्य उपचारका लागि ड्युटिमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै जयपृथ्वी अस्पतालले प्रेस विज्ञप्तीसमेत जारी गरेको छ ।