सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
विपी कांग्रेसका उप सभापति कर्ण मल्ललाई पछार्दै शागर ढकाल अगाडी गाएक छन ।सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
डोटीबाट प्रसतिनिध सभा तर्फ बाम लोकतान्त्रिकका तर्फ बाट प्रेम बहादुर आले अग्रतामा छन ।सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
अछाम १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादु कुँवर १०५१ मतका साथ अग्रता लिएका छन् ।सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
डडेल्धुरामा प्रधानमन्त्री शेर बहादुर देउवा अग्रता कायमै भएको छ ।सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
चितवन-२ मा रवि लामिछानेले चार गुणा मतले पछि परेका छन् ।सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादव भन्दा दोब्बर बढी मत ल्याएका छन् ।सोमबार, ०५ मङि्सर २०७९ Dhangadhi Khabar
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राप्रपाका रवीन्द्र मिश्रले अग्रता बढाएका छन् ।सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै राखेकी छिन्।सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
काठमाडौं क्षेत्र नम्बर–४ मा कांग्रेसका गगन थापाको अग्रता फराकिलो हुँदै गएको छ ।सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
कैलाली क्षेत्र ५ का स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले मतगणना ढिलाई गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
जसमा नेपाली कांग्रेसका वीर बहादुर बलायरले ९२६ मत ल्याएका छन भने नेकपा एमालेका लेखराज भट्टले ८१८ मत ल्याएका छन ।सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
डोटीमा मतगणना शरु भएको छ ।सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
कैलाली क्षेत्र ४ मा जारी मतगणनामा गठबन्धनका कांग्रेस उम्मेदवार वीरबहादुर बलायरले झन्डै सय मतले अघि छन् ।सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
उन्मुक्ति पार्टीले १२८२ मत ल्याउँदा नेपाली काँग्रेसले १०२७ मत ल्याएको छ । यस्तै नेकपा एमालेले ३९८ मत प्राप्त गरेको छ । राप्रपाले २१८ मत ल्याएको छ ।सोमबार, ०५ मङि्सर २०७९ Dhangadhi Khabar
कैलाली क्षेत्रनम्बर ५ मा आज मतगणना नहुने भएपछि स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा रुष्ट बनेका छन् ।सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
कैलाली क्षेत्र नम्बर ५ को मतगणना भोलिमात्रै हुने भएको छ ।सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं ५ मा दोब्बर मतले अग्रता लिइरहेका छन् ।सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
डडेल्धुरामा सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार सागर ढकाल दोस्रो स्थानमा उक्लिएका छन् ।सोमबार, ०५ मङि्सर २०७९ Dhangadhi Khabar
डडेल्धुरामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले दोब्बर अग्रता बनाएका छन् ।सोमबार, ०५ मङि्सर २०७९ Dhangadhi Khabar
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले सुरुवाबाट फराकिलो अग्रता पाएका छन् ।सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
कोमल वली १७१ मतान्तरले पछि परेकी छिन् ।सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
सप्तरी–२ मा सिके राउतले आफ्नो अग्रता फराकिलो बनाएका छन्।सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
बैतडीमा मतगणना थालिएको छ ।सोमबार, ०५ मङि्सर २०७९ धनगढी खबर
तारा लामा तामाङ (सुर्य) ६७ र विना मगर (हसिया हथौडा) २९ मत ल्याएको छ ।